मुख्य खबर

साहुको ऋणले गाउँ नै विस्थापित

जाजरकाेट \ साहुको ऋणले गाउँ नै विस्थापित भयो भन्दा सबैलाई अचम्म लाग्छ, तर जाजरकोटको भेरी नगरपालिका–११ कटीगाउँका १५८ दलित समुदायका घरपरिवार कोही विस्थापित भएका छन्, ...

लुम्बिनी बसपार्कमा आगलागी, १२ पसल जलेर नष्ट

भैरहवा \ लुम्बिनी स्थित बसपार्कमा आगलागी भएको छ । आगलागीबाट बसपार्कमा रहेका मालापसल, रेष्टुरेण्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ बटा पसल जलेर नष्ट भएको ...

कांग्रेस सहमहामन्त्रीका बाँकी पाँच क्लस्टरको मतगणना आज

काठमाण्डाै \ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतगणना जारी छ। कांग्रेस सहमहामन्त्रीमा विभिन्न आठ क्लस्टर छन् । आठमध्ये हिजो तीन वटा क्लस्टरको नतिजा ...

काँग्रेस सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्देम्बे विजयी, कसको मत कति ?

नेपाली काँग्रेसमा महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन् । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा ...

हेटौंडामा तीन दिने जडिबुटि खेती तालिम सकियो

खबरबाकस \ सहकारीहरुको सहभागितामा हेटौंडामा प्रदेश स्तरीय तीन दिने जडिबुटि खेती तालिम विहीबार सकिएको छ । वनस्पती अनुसन्धान केन्द्र मकवानपुरको आयोजनामा हेटौंडा उपमहानगर वडा नम्बर ...

सहमहामन्त्री पदको मतगणना केहीबेरमा हुने

काठमाडौं \ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार साँझ तीन सहमहामन्त्री पदको मतगणना हुने भएको छ । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, ...

मन्त्री मीनेन्द्र रिजालले बुझाए देउवालाई राजीनामा

काँग्रेस महामन्त्री पदमा पराजित भएका डा.मीनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन् । उनले ...

महामन्त्रीमा पराजित रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने

रक्षामन्त्री मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने भएका छन् । पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेदवार रहेका रिजाल मतगणनामा पराजयतर्फ अग्रसर रहेको बेला राजीनामा ...

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

काठमाडौं \ नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार थापाले ३,०२३ र विश्वप्रकाश शर्माले १,९८४ मत पाएर ...

काँग्रेस महामन्त्री पदको मतगणना हुँदै

नेपाली काँग्रेस को १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले केही बेरमै सुरु हुँदैछ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ...

उपभोक्तालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने

खबरबाकस \ वन उपभोक्ता समूहले अब उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । जनमुखी सामुदायक वनको प्रवद्र्धन स्वरुप विपन्न, गरिब, दलित र ...

अब देउवा हामी सबैको सभापति हो : गगन थापा

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गगन थापाले अब शेरबहादुर देउवा आफूहरु सबैको सभापति भएको बताएका छन् । महाधिवेशन अघि अलग विचार समूहबाट ...

बालबालिकालाई ४ पुसबाट विद्यालयमै खोप लगाइने

काठमाडौं \ पुस ४ गतेबाट बालबालिकालाई विद्यालयमै कोरोना-१९ विरुद्धको खोपल गाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले विद्यालयलाई खोप केन्द्र बनाई खाेप ...

कांग्रेस महाधिवेशन : आज उपसभापतिका लागि मतगणना हुने, महामन्त्रीको भोलि बिहान

काठमाण्डाै \ नेपाली कांग्रेसको उपसभापतिका लागि आज बुधवार बेलुकादेखि मतगणना सुरु हुँदैछ । सुरुमा उपसभापतिको गणना गर्ने निर्णय भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ । ...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं \ नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनीत सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरुलाई केहीबेरअघि तुलसीलाल प्रतिष्ठान ...

कांग्रेस महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्री हटाइयाे

काठमाण्डाै \ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ । बुधबार १४ औँ महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाण्डौ उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु ...

कांग्रेस सभापतिमा विजयी प्रधानमन्त्री देउवाको जीवनी

काठमाडौं \ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको ...

बर्दिया–बाँके कम्प्लेक्समा बुधवारदेखि बाघ गणना सुरु हुँदै

बर्दिया \ बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा भोलि बुधवारदेखि क्यामेरा ट्र्यापिङ प्रविधिबाट बाघ गणना सुरु हुने भएको छ । भोलिदेखि बर्दियाबाट ...

कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यको मतगणना आजदेखि हुँदै

काठमाडौं \ नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना आजबाटै सुरु हुने भएको छ । सभापतिको नजिता घोषणा गर्दै निर्वाचन आयोगका ...

हृदयेश त्रिपाठी नेतृत्वमा जनता प्रगतिशील पार्टी गठन

काठमाडौं \ मधेसी पार्टीबाट अलग भएर स्वतन्त्ररूपमा राजनीतिक गतिविधि गर्दै आउनुभएका सांसद हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गर्नुभएको छ । पूर्व–मन्त्रीसमेत रहनुभएका त्रिपाठीले मंगलबार राजधानीमा ...