मुख्य खबर

गाउँमा आजकल को नेता आएछ होइन, कुन चाहिँ चोर आएछ भन्छन् : राजेन्द्र लिङ्देन

काठमाडौं \ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्वमा सुधार गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष ...

काँग्रेसको महाधिवेशनमा प्रचण्ड,ओली देखि राजेन्द्र लिङदेनसम्म

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत उद्घाटन समारोहमा विभिन्न दलका नेताहरुको सहभागिता रहेको छ। हालै महाधिवेशनबाट निर्वाचित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पनि उद्घाटन समारोहमा सहभागिता ...

कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु

काठमाण्डाै \ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ । काठमाण्डौको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन समारोह सुरू भएको हो । उद्घाटन समाराेहमा प्रधानमन्त्री ...

१२ देखि १७ वर्षसम्मका सबै बालबालिकालाई कोरोनाविरुद्धको खोप

काठमाण्डाै \ बालबालिकाले आउँदो पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप ...

नयाँ पार्टी घोषणा गर्दै हृदयेश त्रिपाठी

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । मङ्सिर २८ गते एक कार्यक्रमको ...

ओली, नेपाल र प्रचण्ड एउटै मञ्चमा !

नेपाली कांग्रेसको आजबाट शुरु हुने १४औं महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन् । कांग्रेसको निमन्त्रणालाई स्वीकार गर्दै उनी महाधिवेशनमा शुभकामना ...

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि

काठमाण्डाै \ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाण्डौमा सुुरु हुँदैछ । महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ...

देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण पक्का

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत महामन्त्रीको उम्मेदवार हुने करिब पक्का भएको छ । संस्थापन पक्षबाट महत महामन्त्रीको उम्मेदवार हुने पक्का भएपछि महामन्त्रीका दाबेदार विश्वप्रकाश शर्मा, ...

महाधिवेशनसम्बन्धी तीन प्रतिवेदन पारित

काठमाडौं \ नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले १४औँ महाधिवेशनमा पेस गरिने विभिन्न तीन वटा प्रस्ताव पारित गरेको छ। आज केन्द्रीय कार्यालय सानेपामा बसेको ...

माओवादीले प्रदेशमा पदाधिकारीको संख्या बढायो

काठमाडौं \ नेकपा (माओवादी केन्द्र) ले प्रदेशमा पदाधिकारीको संख्या थपेको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि ७ जना रहेको पदाधिकारी संख्या बढाएर ९ पुर्‍याउने ...

चेपाङ समुदायकै पहिलो मन्त्री बन्दै मकवानपुरका सन्त चेपाङ

खबरबाकस \ बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ चेपाङ समुदायकै पहिलो मन्त्री बन्दैछन् । उनलाई उनको संसदीय दल नेपाली कांग्रेसले राज्यमन्त्री बनाउन लागेको हो । ...

देउवा समूहबाट बागमती प्रदेशमामात्रै ३८ उम्मेदवार

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा बागमती प्रदेशबाट मात्रै संस्थापन (देउवा समुह) पक्षका ३८ जना नेताले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महामन्त्री, सहमहामन्त्री ...

बेलायतमा झन् बढ्यो कोरोना, एकै दिन ५१ हजार जना सङ्क्रमित

बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन ५१ हजार भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका ...

हेटौंडामा 'मकवानपुरमा मिडिया' पुस्तक विमोचन

खबरबाकस \ हेटौंडामा मकवानपुरमा मिडिया नामक पुस्तक विमोचन गरिएको छ । विहीबार एक कार्यक्रमको आयोजना गर्दै बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माको प्रमुख अतिथ्यतामा सामाजिक विकास ...

महाधिवेशनको संघारमा कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं \ नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको संघारमा केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान साँढे ११ बजे ...

कांग्रेस बागमती प्रदेश सदस्य पदको अन्तिम मत परिणाम सार्वजानिक

खबरबाकस \ बागमती प्रदेशका सदस्य पदको मतगणना सकिएको छ । ८३ पदका लागि गरिएको निर्वाचनमा उम्मेदवारहरुको अन्तिम मत परिणाम बुधबार साँझ आएको हो । निर्वाचनमा ...

देउवा समूहले जितेको बागमती प्रदेशबाट महाधिवेशनमा ८७८ प्रतिनिधि (सूचीसहित)

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा बागमती प्रदेशबाट ८७८ प्रतिनिधिले भाग लिने भएका छन् । प्रदेशका १३ जिल्लाबाट ८७८ जना महाधिवेशन प्रतिनिधिले भाग लिन पाउने भएका ...

रामचन्द्रजीकाे लागि छोडिदिएँ : कोइराला

काठमाडौँ \ कांग्रेस महामन्त्री शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने प्रस्ताव गरेका छन् । मंगलबार नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल ...

हेटौंडामा भाटभटेनी स्टोर शुभारम्भ, १०देखि २०प्रतिशत छुट

खबरबाकस \ देशकै ठूलो तथा वृहत चेन सुपर मार्केट भाटभटेनी सुपर मार्केटले बाग्मती प्रदेशको राजधानी हेटौंडामा पनि स्टोर सञ्चालन गरेको छ । भाटभटेनीले मंगलबारदेखि बाग्मती ...

कांग्रेसमा आज संस्थापन र इतर समूहको बेग्लाबेग्लै बैठक

काठमाडौं \ नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई टक्कर दिने साझा उम्मेदवार छनौट गर्न संस्थापन इतर समुहलाई सकस परेको छ । सोमबार र मंगलबार साझा उम्मेदवार ...