मुख्य खबर

जेठमै स्थानीय तहको निर्वाचन हुन्छ: प्रधानमन्त्री देउवा

काठमाडौं \ प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन हुने बताउनु भएको छ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र ...

उपमहानगरद्वारा पत्रकार पेन्सन कोषमा पाँच लाख सहयोग

हेटौंडा \ उपमहानगरपालिकाले यसवर्ष पनि नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ । गतवर्षदेखि सञ्चालनमा ...

टाटाटुटी र राटारुटी हटाउन सांसदहरुलाई आग्रह : प्रमुख शर्मा

सिधाखबर खबरबाकस \ प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सभामा देखिएको टाटाटुटी र राटारुटी हटाउन संसदहरुलाई आग्रह गरेका छन् । मंगलबार बागमती प्रदेश सभाको चौथो ...

राक्सिराङ गाउँपालिकामा तीन दिन ल्होछार बिदा

खबरबाकस \ मकवानपुरको राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले २८५८ सोनाम ल्होछार पर्वको अवसरमा भोली माघ १९ गतेदेखि २१ गते तीन दिन ...

प्रदेश सरकारद्धारा ल्होसार र न्वागीमा सार्वजनिक विदा

खबरबाकस \ बागमती प्रदेश सरकारले तामाङ समुदायको विशेष पर्व ल्होसार र चेपाङ समुदायको मुख्य पर्व न्वागीमा सार्वजनिक विदा दिने निर्णय गरेके छ । तामाङ समुदाय ...

किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ बढ्यो

काठमाण्डाै \ सरकारले दूधको मूल्य बढाएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ पैसा बढाउँदै प्रतिलिटर ५६ रुपैयाँ ...

देशभर पाँच हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६०८८ जनामा गरिएको नमूना परीक्षणमा ५२९२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य ...

मकवानपुरमा थपिए पचास जना संक्रमित

खबरबाकस \ मकवानपुरमा सोमबार ५० जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ। पछिल्लो २४ घण्टामा १०४ जनाको ...

बागमती गाउँपालिकामा तीन दिन ल्होछार बिदा

खबरबाकस \ मकवानपुरको बागमती गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले २८५८ सोनाम ल्होछार पर्वको अवसरमा भोली माघ १८ गतेदेखि २० गते तिन दिन ...

मुख्यमन्त्री कार्यालयमा 'थाल ठटाएर'विरोध

खबरबाकस \ बागमती प्रदेशको वन ऐन,२०७६ संशोधन गर्न माग गर्दै आन्दोलनरत सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) मकवानपुरले सोमबार एक घण्टा बागमती प्रदेश मुख्यमन्त्री कार्यालयको मुख्यगेटमा थाल ...

पशुपतिमा अतिक्रमित टहरा हटाउन मन्त्री आलेको निर्देशन

काठमाडौं \ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन्। आइतबार उक्त क्षेत्रको निरीक्षण ...

एमसीसीको विषयले सत्ता गठबन्धनमा खटपट

काठमाडौं \ अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा हलचल मच्चिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा तत्काल एमसीसी पास गर्ने पक्षमा उभिनुभएको ...

अर्धवार्षिक समिक्षाः तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन

खबरबाकस \ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले चालु आर्थिक वर्षका योजनाहरु समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । हेटौंडामा मन्त्रालयले आयोजना गरेको अर्धवार्षिक ...

स्थानीय तहको निर्वाचन समयमै गर्न बारको अपिल

काठमाडौं \ नेपाल बार एशोसिएशनले नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानून समेतका आधारमा सबै तहका निर्वाचन समयमै गर्न सरकारसँग अपिल गरेको छ । बारका महासचिव ...

राष्ट्रिय सभाको बैठक माघ १७ गतेका लागि आह्वान

काठमाडौं \ लामो समयदेखि स्थगित राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १७ गते दिनको १ बजेका लागि बैठक ...

देशभरमा पन्ध्र जनाको मृत्यु, आठ हजार १७ संक्रमित थपिए

देशभरमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यसबारे जानकारी दिँदै मृतकको संख्या १५ जना थपिएसँगै कुल ...

मकवानपुरमा थपिए ७२ जना संक्रमित

खबरबाकस \ मकवानपुरमा पछिल्लो २४ घण्टामा ७२ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआरबाट ५६ जनाको परिक्षण गर्दा २७ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै ...

हेटौंडा खोप केन्द्रको अनुगमन गर्दै स्वास्थ्यमन्त्री लामा

खबरबाकस \ बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले हेटौंडा १० बसपार्कमा संचालित खोप अभियानको अनुगमन गरेका छन् । पुरानो नारायणी यातायात कम्पनी प्रालि तथा जिल्ला प्रहरी ...

सोनाम ल्होछारमा तीन दिन सार्वजनिक बिदा दिन माग

मकवानपुर \ नेपाल तामाङ घेदुङ संघीय कार्य समितिले बागमती प्रदेशमा सोनाम ल्होछारका अवसरमा ३ दिन सार्वजनिक विदा दिन माग गरेको छ । बुधबार बागमती प्रदेशका ...

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउने तयारी

काठमाडौं \ स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्ने गरी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बोलाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तयारी थालेका छन् ...