
खबरबाकस \ मकवानपुरको बागमती गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ।
गाउँपालिकाले २८५८ सोनाम ल्होछार पर्वको अवसरमा भोली माघ १८ गतेदेखि २० गते तिन दिन सार्वजनिक बिदा दिएको हो।
गाउँपालिकाले विदा सुचना सार्वजानिक गर्दै सोनाम ल्होछार तीन दिन गाउँपालिकाभर सार्वजनिक विदा दिएको हो।
तामाङ समुदायको बाहुल्यता रहेको बागमतीमा बाघ वर्ष सोनाम ल्होछार १९ गते परेकोले तीन दिन विदा दिइएको हो ।









