मुख्य खबर

लामिछानेले गरे कार्यबहाक सभापतिको पदभार ग्रहण

खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले विहिबार पदभार ग्रहण गरेका छन् । कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सभापति निर्वाचित भएपछि ...

मकवानपुरमा एक सय १८ जना संक्रमित मुक्त, ३४ जना थपिए संक्रमित

खबरबाकस \ मकवानपुर पछिल्लो २४ घण्टामा एक सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै ३४ जना संक्रमित थपिएका छन् । ४० जनाको ...

व्युटिसियन संघद्धारा अस्पताललाई किट सहयोग

खबरबाकस \ नेपाल व्युटिसियन संघ मकवानपुरले हेटौंडा अस्पताललाई कोभिड परिक्षण किट सहयोग गरेको छ । विहीबार अस्पताल परिसरमा संघका अध्यक्ष रिना गौतमले एन्टिजेन विधिबाट परिक्षण ...

मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति तोक्ने

काठमाडौं \ मन्त्रिपरिषदको बैठक बस्दै छ। हरेक सोमबार र बिहीबार नियमित मन्त्रिपरिषदको बैठक बस्ने भएपनि अहिलेसम्म कति बजे बस्ने भन्नेबारे टुंगो नलागेको एक मन्त्रीले जनाकारी ...

अमेरिकाले युरोपमा थप २ हजार सैनिक खटाउने

काठमाडौं \ युक्रेनमा रुसले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यसै हप्ता युरोपमा अतिरिक्त सेना पठाउने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले करीब दुई ...

आज र भोलि वर्षा र हिमपातको सम्भावना, आइतवारदेखि मौसम खुल्दै जाने

काठमाण्डाै \ आज देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशकका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ...

स्थानीय निर्वाचनपछि मात्रै एमालेले प्रदेश अधिवेशन गर्ने

नेकपा (एमाले) ले पार्टी पंक्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्देशन दिएको हो । त्यस्तै ...

देशभर तीन हजार ६३७ जना कोरोना संक्रमित,१२ को मृत्यु

देशभर पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११५८२ जनामा गरिएको नमूना परीक्षणमा ३६३७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य ...

बकैयाका सुवेदीको दुर्घटनामा मृत्यु

हेटौंडा \ पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातमाटेमा बस र मोटरसाइकल एक आपसमा ठोक्कीदाँ मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक भने ...

सभापतिमा लामिछानेको उम्मेदवारी घोषणा

खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा जयराम लामिछानेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । बुधबार हेटौंडा–२ स्थित कांग्रेस चोक नजिकै सम्पर्क कार्यालय स्थापना गर्दै ...

आज सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा

काठमाण्डाै \ सोनाम ल्होसार तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । तामाङ समुदायमा सोनाम ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गरिन्छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि ...

सोनाम ल्होसारले पारस्परिक सद्भावलाई सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले 'सोनाम ल्होसार’जस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताएका छन्। उनले ‘सोनाम ल्होसार’को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै तामाङ समुदायका नागरिकमा सुख, शान्ति, ...

ल्होसारले बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास लिएको छु : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी छन् । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, ...

ल्होछारका अवसरमा बागमती प्रदेश प्रमुख शर्माको शुभकामना

मकवानपुर \ बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार मनाइदै गरिएको तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछारका अवसरमा सबैका लागि सुख, शान्ति र समृद्दि ल्याउन ...

देशभरमा थपिए पाँच हजार ५८३ जना संक्रमित, ९ जनाको मृत्‍यु

काठमाडौं \ पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्‍यु भएको छ । ...

मन्त्रिपरिषद् बैठकले ४ जेठमा हुने स्थानीय तहको निर्वाचनको मिति ताेक्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले ४ जेठ २०७९ मा एकै चरणमा निर्वाचन गर्नेगरी मिति तोक्ने जानकारी गराएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको ...

मकवानपुरमा थपिए ४५ जना संक्रमित, १६६ जना कोरोना मुक्त

खबरबाकस \ मकवानपुरमा मंगलबार ४५ जना कोरोना संक्रमित थपिएका छन् । मकवानपुरमा संक्रमित भन्दा निको हुनेको संख्या बढीनै रहेको तथ्याङ्कले देखाएको छ। पछिल्लो २४ घण्टामा ...

मकवानपुरमा एक सय १० किलो गाँजासहित प्रजा पक्राउ

सिधाखबर \ मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ५ ...

कांग्रेस युवा नेता सापकोटाले दिए विद्यालयलाई छात्रवृत्ति रकम ५२ हजार

खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधि सभा क्षेत्र १ का सदस्य युवा नेता तथा समाजसेवी योग्यराज सापकोटाले छात्रवृत्ति रकम हस्तान्तरण गरेका छन् । हेटौंडा–९ मा ...

हेटौंडा वडा ९ को वृतचित्र सार्वजानिक

खबरबाकस \ हेटौंडा ९ वडा कार्यालयले आफ्नो वडाको वृतचित्र निर्माण गरि सार्वजानिक गरेको छ । बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले निर्माण गरिएको वृतचित्र ...