फिचर

एक महिना अघि ल्याएको अक्सिजन प्लान्ट जडान हुनै सकेन्

हेटौंडामा एक महिना अघि ल्याएको अक्सिजन प्लान्ट अझै जडान हुन सकेको छैन् । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई ...

मकवानपुरका बजार खुल्ने समय परिवर्तन, निषेधाज्ञा एक साता थपियो

खबरबाकस \ कोरोना भाइरसको महामारीको बेला कोरोना नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा एक साता थपिने भएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड ...

गैरआवासीय नेपाली संघ युकेको अध्यक्षमा प्रेम गाहा मगर समूह निर्वाचित

बेलायत। गैरआवासीय नेपाली संघ युकेको अध्यक्षमा समावेशी समूहका प्रेम गाहा मगर निर्वाचित भएका छन्। युकेमा पहिलो पटक अनलाइन माध्यमबाट गरिएको चुनावको मतदान गत मंगलबार (३ ...

महिला चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका सदस्य हिरा वाईवा पक्राउ

खबरबाकस \ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा कार्यरत एक महिला चिकित्सकमाथि अभद्र व्यवहार र गालीगलौज गरेको आरोपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालक ...

मानव बेचिविखनको विषयमा सञ्चारकर्मी सँग छलफल

खबरबाकस \ मकवानपुरमा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजना अन्तरगत भएका क्रियाकलाप र मानवबेचविखन विरुद्ध बनेका ऐन कानुन र घटित घटनाका विषयमा अन्तरक्रिया ...

बालिका अपहरण गर्ने हेटौंडाकी लामा चितवनबाट पक्राउ

हराएकी बालिका भेटिएपछि आफन्त सँग हेटौंडा \ बाराको जीतपुर सिमरा नगरपालिका वडा नम्बर २२ बाट हराएकी १० बर्षीया सुनिता सुनार सहित एक युवतीलाई चितवनको भण्डारामा ...

मकवानपुरमा थप ७० जनामा कोरोना पुष्टि

हेटौंडा \ मकवानपुरमा बिहिबारको तुलनामा शुक्रबार कोरोना संक्रमितको संख्यामा कमी आएको छ। बिहिबार १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको मकवानपुरमा शुक्रबार ७० जनामा कोरोना पुष्टि ...

भूतप्रेत भगाउन घण्टाकर्ण पर्व मनाउँदै नेवार समुदाय

भक्तपुर \ नेवार समुदायले आज घर घरमा भूतप्रेत मन्छाउँदै गँठेमंगाः चर्‍हे अर्थात् घण्टाकर्ण पर्व मनाउँदैछन। साउन शुक्ल चतुर्दशीका अवसरमा घर र परिवारलाई भूतप्रेतले छुन नसकोस् ...

भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान देशभर सुरु

काठमाडौं \ कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने भएका छन् । भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई ...

मकवानपुरमा थप १०२ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा बिहिबार १०२ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार १७४ जनाको कोरोना जाँच गर्दा १०२ जनामा कोरोना पोजेटिभ ...

स्वदेशी उत्पादित जिरा मसला स्वादको पेय पदार्थ जिरु अब हेटौंडामा

खबरबाकस \ सिंगापुरे वेभरेज नेपाल प्रा.लि झापाले उत्पादित स्वदेशी ब्राण्डका विभिन्न पेय पदार्थहरु बजारमा ल्याएको छ । जिरा र विरेनुनको स्वाद र उपयोगिताले भरीपूर्ण जिरु ...

विजुली तारको भरमा पुल चढ्दै सिन्धुलीबासी

मकवानपुर \ मकवानपुरको पूर्वी क्षेत्रको बागमती गाउँपालिका र सिन्धुलीको हरिहरगढी गाउँपालिका बीच बग्ने बागमती नदीमा अहिले पनि बर्खाको समयमा जोखिम मोलेर आवतजावत गरीरहेका छन् । ...

विमला वलीको स्पष्टीकरण : मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाइयो, जबरजस्ती हस्ताक्षर गराइयो

बुटवल \ लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताएकी छन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीले ...

जबर्जस्ती करणी मुद्दामा कोईराला र हुसेन पुर्पक्षमा

खबरबाकस \ गत जेठ २५ गते हेटौंडा ४ स्थित एक घरबाट पक्राउ परेका ६ जना मध्ये २ जना जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि जेल चलान ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं \ नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । ...

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३० हजार पुग्यो

लन्डन \ बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३० हजार पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’को तथ्यांकले देखाएको छ । बुधबार ...

मकवानपुरको बागमती गाउँपालिकामा सामुदायिक आँखा केन्द्र संचालन हुने

खबरबाकस \ पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा सामुदायिक आँखा केन्द्र संचालन हुने भएको छ । आँखा केन्द्र संचालनको लागि बुधबार बागमती गाउँपालिका र तिलगंगा हेटौंडा सामुदायिक ...

चितवनमा थप २५३ जनामा कोरोना पुष्टि, १० को मृत्यु

चितवन \ चितवनमा पछिल्लो २४ घण्टामा थप २५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा ११६ जना, चितवन मेडिकल कलेजमा ६४ जना, ...

मकवानपुरमा बुधबार थप १०५ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा मंगलबारको तुलनामा बुधबार कोरोना संक्रमितको संख्या फेरी बढेको छ। मंगलबार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मकवानपुरमा बुधबार थप १०५ जनामा कोरोना ...

१२७ किलो गाँजा सहित ३ जना पक्राउ

खबरबाकस \ मकवानपुर प्रहरीले १२७ किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार विहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले मनहरी गाउँपालिका ...