
घरेलु कार्यालय मकवानपुरले उठायो १२४ प्रतिशत राजस्व
खबरबाकस \ घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७७/०७८ मा १२४ प्रतिशत बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ...

खबरबाकस \ घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७७/०७८ मा १२४ प्रतिशत बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ...

पछिल्लो २४ घण्टामा देशभर ३६११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २७ जनाको मृत्यु भएको जनाएको छ । ...

खबरबाकस \ मकवानपुरमा शुक्रबार मात्रै ४ सय ३२ जना कोरोना संक्रमित थपिएका छन । १ हजार १ सय ४५ जनाको स्वाव परिक्षण गर्दा ४ सय ...

खबरबाकस \ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा रहेकोे नेपाल बाल संगठन अन्तरगत रहेको भीमफेदी बालगृहका २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ...

काठमाडौं \ चीनले कोभिड–१९ विरुद्ध नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जनाएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ ...

खबरबाकस \ जिल्ला आयुरर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले शुक्रबारबाट आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । नगरपालिका रोडमा स्थापना गरिएको फार्मेसीको बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती ...

काठमाडौं \ कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ । शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको ...

खबरबाकस \ मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेकोे भीमफेदी कारागारमा रहेका ३ सय ५५ जना कैदीबन्दिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीवार गरिएको एन्टिजेन प्रविधि ...

काठमाडौं \ सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै ...

खबरबाकस \ मकवानपुर प्रहरीले ६५ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा १९ नेवारपानीमा मनहरीबाट ...

खबरबाकस \ मकवानपुरर बारा जिल्लाको सिमानामा अवस्थित चुरियामाइमा रहेको एक सय ४ वर्ष पुरानो जिर्ण सुरुङको पुनःनिर्माणका लागि विहीबार शिलान्यास गरिएको छ । बागमती प्रदेशका ...

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले शपथ ग्रहण गर्नु भएको छ । सिंहदरबारमा बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँलाई शपथ ग्रहण गराउनु भएको हो । ...

काठमाडौं \ सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । विहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल ...

खबरबाकस \ मकवानपुरमा यसअघिदेखि जारी रहेको निषेधाज्ञा पुनः थपिएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ...

बेलायत \ एनआरएनए युकेका अध्यक्षका प्रत्याशी प्रेम गाहा मगर समूहको विशेष उपस्थितीमा स्कटल्यांड राज्य समन्वयन परिषद अध्यक्षका प्रत्याशी काशीराम भण्डारी समूहका उमेदवारहरुको चुनावी भेला एबरडीनबासी ...

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले बुधबारको प्रेस ब्रिफिङमा जानकारी दिए । ...

सिन्धुली \ सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ। युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्।नेपाली सेनाले करिब रु सात ...

खबरबाकस \ यही साउन ३१ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षामा मकवानपुर जिल्लाबाट पाँच हजार ३९१ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डको कार्यालय हेटौंडाले ...

काठमाडौं \ सांसद पदमा पुनर्बहालीको माग गर्दै पूर्व नेकपा माओवादी केन्द्रका चार जना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट, ...

काठमाडौँ \ सत्तारूढ गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे सुरु भएको हो । गठबन्धनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री ...