फिचर

असार मसान्तसम्म ऋणीलाई कालोसूचीमा राख्न नपाइने

काठमाडौं \ कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन् । नेपाल ...

अध्यादेशबाट ओली किन हटे पछि : यी हुन् तीन कारण

काठमाडौं \ अन्तिम समयसम्म अध्यादेश फिर्ता नलिने अडानमा बसेका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः मंगलबारको आफ्नो निर्णयबाट भोलिपल्टै अर्थात बुधबार नै पछि हट्न बाध्य भएका ...

जबरजस्ती गरियो भने संविधानमाथि बलात्कार हुन्छ : वामदेव गौतम

काठमाडौं \ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले संवैधानिक परिषदसम्बन्धी अध्यादेशबाट संविधानमाथि बलात्कार भएको टिप्पणी गरेका छन् । सरकारले मंगलबार जारी गरेको अध्यादेशबारे कडा ...

बैठकमा आज अध्यादेश फिर्ता गराउन प्रचण्ड–नेपाल पक्षले दबाब दिने

काठमाण्डौ \ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि आइतबार शोक प्रस्ताव पारित गर्दै आजसम्मका बैठक लागि स्थगित गरिएको थियो । ...

संवैधानिक परिषदको बैठकमा देउवा नजाने

काठमाडौं \ प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् । सरकारले अध्यादेश ल्याएपछि कांग्रेस सभापति देउवाले बैठकमा नजाने निर्णय ...

प्रधानमन्त्री ओलीले मागे संसदीय दलका प्रमुख सचेतक देब गुरूङको राजीनामा

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलका प्रमुख सचेतक देब गुरूङको राजीनामा मागेका छन्। आफूलाई असहयोग गरेको भन्दै नेकपा संसदीय दलका नेता समेत ...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज हुनुपर्छ : प्रचण्ड

काठमाडौं \ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् । बहुमत सदस्यकै उपस्थितिमा ...

शिवम् द्धारा निर्माण गरिएको स्लाब सडक उद्घाटन

सिधाखबर \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ कुर्ले फाँटमा शिवम् सिमेन्ट उद्योगको आर्थिक सहयोगमा निर्माण गरिएको स्लाब ढलान सडकको मंगलबार उद्घाटन गरिएको छ । गाउँपालिकाकी ...

राष्ट्रिय कविता महोत्सवः नुवाकोटकी भैरवी भूगोल प्रथम

काठमाडौं \ राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भूगोल प्रथम हुनुभएको छ । उहाँको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको ...

कात्रोमा समेत भष्ट्राचार गर्यो ओली सरकारले : प्रवक्ता शर्मा

ओली नेतृत्व सरकारको सर्वसत्तावाद, भष्ट्रचार र कोभिड विरुद्धको अकर्मण्यताको विरोधमा देशको ७७ वटै जिल्लामा विरोध प्रदर्शन भइरहेको मकवानपुर जिल्लाको हेटौंडामा पनि आयोजना भएको छ । ...

भष्ट्राचारमा लिप्त छ सरकार : सभापति देउवा

ओली नेतृत्व सरकारको सर्वसत्तावाद, भष्ट्रचार र कोभिड विरुद्धको अकर्मण्यताको विरोधमा देशको ७७ वटै जिल्लामा विरोध प्रदर्शन भइरहेको परिपे्रक्ष्यमा मकवानपुर जिल्लाको हेटौंडामा पनि आयोजना भएको विरोध ...

सुकुमबासी जग्गा दर्ता गर्दा मूल्यभन्दा दोब्बरसम्म दस्तुर तिर्नुपर्ने

काठमाडौं \ सरकारले सुकुमबासी जग्गा दर्ता गर्दा सम्बन्धित मूल्यमा दोब्बरसम्म दस्तुर लिने तयारी गरेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले अव्यवस्थित जग्गा दर्ता गर्दा ...

सरकारविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

काठमाण्डौ \ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्ने भएको छ । सरकार सर्वसत्तावादको अभ्यासमा लागेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्न ...

तरुण विद्यार्थीको हेटौंडामा सिठ्ठी जुलुस

हेटौँडा \ नेपाली कांग्रेस मकवानपुरले भोलि हेटौँडामा गर्न लागेको सरकार विरोधी प्रदर्शनको पुर्व सन्ध्यामा हेटौँडामा आइतबार साँझ सिठ्ठी जुलुस निकालेको छ। नेपाली कांग्रेस निकट नेपाल ...

हेटौंडामा कांग्रेसको प्रदर्शनको तयारी

हेटौंडा \ ओली नेतृत्वको बर्तमान सरकार सर्वसत्तावाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसले मंसिर २९ गते गर्ने विरोध कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बागमती प्रदेश संसदीय ...

मानव विकास सूचकांकमा नेपालको सामान्य प्रगति

काठमाडौं \ नेपालको मानव विकास सूचकांकमा सामान्य प्रगति भएको पाइएको छ । राष्ट्रिय योजना योजनाले सार्वजनिक गरेको नेपाल मानव विकास प्रतिवेदन–२०२० अनुसार नेपालको मानव विकास ...

नेपालमा थप ८३० जनामा कोरोना पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ८३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...

श्रीराम अर्जुनको नेतृत्वमा जनहित स्वावलम्बन साकोस

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिको अध्यक्षमा श्रीराम अर्जुन दहाल चयन भएका छन्, । संस्थाको १५ ...

बेलायतमा नेपाली सैनिकलाई अन्तर्राष्ट्रिय अवार्ड

लन्डन \ बेलायतको स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एकेडेमीमा तालिम लिन आएका नेपाली सेनाका एक अधिकृतले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । २१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर ...

सभापति देउवाले हेटौंडाको सभामा सम्बोधन गर्ने

काठमाडौँ \ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभर हुने सरकार विरोध प्रर्दशनमा सभापति शेरबहादुर देउवाले हेटौंडामा सम्बोधन गर्ने भएका छन् । कांग्रेसले विरोधसभालाई केन्द्रीय ...