फिचर

रानी वनको साधारण सभा, सभामा ८ जना सम्मानित

हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २४ औं वार्षिक साधारणसभा शनिबार भएको छ । सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकको ...

हाँडीखोलामा साहित्यिक कार्यशाला

हेटौंडा \ बस्तीपुर जेसीजको आयोजना तथा नवोदय शिशु सदन हेटौंडाको सहकार्यमा मकवानपुरको मनहरी गाउँपालिका–३ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा एक दिने साहित्यिक कार्यशालाको आयोजना भएको छ ...

नेपाल मानव अधिकार वर्ष पुस्तक २०७१ सार्वजनिकीकरणः बागमती प्रदेशमा १ हजार ९२ पीडित

मकवानपुर \ नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण तथा सन् २०२० को मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम फागुन ७ गते हेटौँडामा सम्पन्न गरिएको ...

आजदेखि मौसम खुल्दै जाने

काठमाण्डाै \ आजदेखि मौसम खुल्दै जाने भएको छ । अहिले पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएर अरु ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको ...

प्रजातन्त्र दिवस र वर्तमान सन्दर्भ विषयक विचार गोष्ठि

हेटौंडा \ बीपी बिचार समाज मकवानपुरको आयोजनामा शुक्रबार हेटौंडामा प्रजातन्त्र दिवस र वर्तमान सन्दर्भ विषयक विचार गोष्ठि कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष विनोदचन्द्र ...

प्रदेश प्रमुखमा राजेश झा नियुक्त

काठमाडौं \ सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुखको पदमा नियुक्त ...

नेकपा र राप्रपा परित्याग गरी २ सय २५ जना कांग्रेसमा प्रवेश

हेटौंडा \ प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ११ वडा समितिले स्मारकमा गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा र राप्रपा पार्टी परित्याग ...

हेटौंडामा मनाइयो प्रजातन्त्र दिवस

बागमती प्रदेशको राजधानी हेटौंडामा आज विभिन्न धार्मिक बाजासहितको र्याली निकाली प्रजातन्त्र दिवस मनाइको छ । हेटौंडा बजारको विभिन्न स्थानमा ¥याली गरी मनाईएको कार्यक्रममा बागमती प्रदेश ...

बैठक स्थगित गरेकोप्रति कांग्रेसको ध्यानाकर्षण

हेटौंडा । बुधबार बस्ने तय भएको बागमती प्रदेशको प्रदेशसभा बैठक अचानक स्थगित गरिएको प्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ...

उपाध्यक्ष बिष्टको राजीनामा उच्च अदालतद्वारा खारेज

हेटौंडा \ मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टको राजीनामा उच्च अदालत पाटन हेटौंडाले खारेज गरिदिएको छ। उनले पदबाट राजीनामा दिएको भन्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले पुस ...

उपसभामुखलाई विरोध पत्रः सभामुख समेत प्रतिगमन उन्मुख

बागमती प्रदेशसभाको बैठक स्थगित भएपछि प्रचण्ड–नेपाल समूहका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दल बागमती प्रदेशले उपसभामुखलाई विरोध पत्र बुझाएको छ । बैठक स्थगितको विरोधमा संसदीय ...

प्रहरीद्वारा भागरथी हत्याका आरोपी सार्वजनिक

काठमाडौं \ १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भट्टको हत्यामा ...

सहयोगापेक्षी सडक मानव मुक्त राष्ट्रिय निर्माणमा सबैको सहकार्य जरुरी

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको अभियानमा सबै सरोकार निकायको सहकार्य र सहयोग आवश्यक हुने बताएका छन् । मकवानपुर ...

बागमती प्रदेशसभाको बैठक फेरि पनि स्थगित

हेटौंडा \ आज बस्ने तय भएको बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रदेशसभा बैठक आज २ बजेका लागि बोलाइएको थियो । मुख्यमन्त्री ...

बैतडीमा आयोजित सभामा ओली समूहले ढुँगामुढा गरेको कांग्रेसको आरोप

काठमाडौं \ बैतडीको डिलासैनीमा आयोजित सभामा नेकपा ओली समूहका कार्यकर्ताले ढुँगामुढा गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ । ओली समूहका कार्यकर्ताको ढुँगामुढाबाट आफ्ना केही नेता ...

बेवारिसे शव जलाउने विनयजङ्ग बस्नेत पक्राउ

काठमाडौं \ प्रहरीले काठमाडौंमा बेवारिसे शव जलाउने विनयजङ्ग बस्नेत पक्राउ गरेको छ । बीबीसीको विश्वकै १ सय शक्तिशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको चरित्रहत्या ...

हेटौंडामा ७१ औं प्रजातन्त्र दिवश भव्य रुपमा मनाईने

बागमती प्रदेशको राजधानी हेटौंडामा ७१ औ प्रजातन्त्र दिवस प्रदेश स्तरमा भव्य रुपमा मनाईने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार बसेको बैठकले ७१ औं ...

सन्की प्रधानमन्त्री ओलीले नेपाललाई अस्तव्यस्त बनाए :नेता थापा

चितवन \ नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक काम गरेकोले त्यो पहिले सच्याउनुपर्ने बताएका छन् । ‘प्रधानमन्त्री ओलीले समृद्ध ...

सरकारका तीन वर्ष : शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति

काठमाडौं । कोरोना महामारीको जोखिमबीच वर्तमान सरकारले तीन वर्षका अवधिमा शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । सो अवधिमा आधारभूत ...

प्रदेश २ सरकारको तीन वर्ष: संघीय सरकारविरुद्ध ६ वटा मुद्दा

जनकपुर \ प्रदेश २ को सरकार गठन भएको ३ वर्ष पूरा भएको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले ९३ बुँदे उपलब्धि प्रस्तुत गरेका छन् । आफ्नो नेतृत्वमा ...