फिचर

रामकुमारी झाँक्री पक्राउ

काठमाण्डाै \ नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ ...

प्रदेश सरकारको तेस्रो वार्षिकोत्सव

बागमती प्रदेश सरकारले तेस्रो वर्ष पुरा गरेको छ । तेस्रो वार्षिकोत्सव उद्घाटन गर्दै बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले उद्यमशिलता विकास, रोजगारी सिर्जना, नागरिकको ...

बकैया गाउँपालिका आज बालमैत्री घोषणा हुदैं

जिल्ला समन्वय समिति मकवानपुरले जिल्लाको बकैया गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गर्न अनुमति प्रदान गरे संगै आज बृहत कार्यक्रमको आयोजना गरी घोषणा हुदैं ...

चितवनमा लाखौं पुरस्कारको ‘प्रधानमन्त्री कप’ ब्याडमिन्टन प्रतियोगिता सुरु

चितवन \ देशकै सबैभन्दा ठूलो धनराशीको ‘प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७७’ चितवनमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोग, नेपाल ब्याडमिन्टन संघको ...

ओलीको पाप कसैले धोइपखाली गर्न सक्दैनन् : माधव नेपाल

काठमाडौं \ नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पाप कसैले धोइपखाली गर्न नसक्ने बताएका छन् । बुधबार प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध आयोजित बृहत ...

अर्को पटक १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्नु नपरोस् : प्रचण्ड

काठमाडौं \ नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली ठगी धन्दामा लागेको बताएका छन् । बुधबार ओलीको प्रतिगामी कदमको विरोधमा आयोजित बृहत सभालाई ...

प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयको भवनको उद्घाटन

बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रातोमाटेको भवन बुधबार उद्घाटन गरीएको छ । हेटौंडा उपमहानगर वडा नम्बर १५ रातोमाटेमा नवनिर्मित भवनको प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि ...

प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं \ संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव समूह)ले आज काठमाडौंमा विरोधसभा गर्दैछ । भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । विरोधसभा ...

प्रदेश स्तरबाट नभइ राष्ट्रिय स्तरमै एसईई सञ्चालन गर्ने

काठमाण्डौ \ राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय स्तरमै माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई सञ्चालन गर्ने भएको छ । सरकारले एसईईलाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने ...

चितवनमा सर्वाधिक धनराशीको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने

चितवन \ चितवनमा सर्वाधिक धनराशीको ‘योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७७’ हुने भएको छ । चितवन जिल्ला व्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ...

हेटौंडामा तेस्रो ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन शुरु

खबरबाकस \ बागमती प्रदेशको राजधानी हेटौँडामा मंगलबारदेखि तेस्रो ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन शुरु भएको छ । तीन दिन सम्म सञ्चालन हुने सम्मेलनको प्रदेश सरकारका मुख्यमन्त्री ...

अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई दियो ७ अर्बको सुनिश्चितता

काठमाडौं \ अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको छ ।अर्थमन्त्री विष्णु पौडेलका अनुसार निर्वाचन खर्चको आकार अझै ...

बेलायतको राष्ट्रिय जनगणना र नेपालीको सहभागिता

नरेश खपाङ्गीमगर बेलायत/ नेपालमा जस्तै बेलायतमा पनि हरेक १० वर्षमा जनगणना हुने गर्दछ । बेलायतका चार वटा राज्यहरूमध्ये इङ्गल्यान्ड र वेल्समा एउटा संस्थाले जनगणना हुने ...

वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि ...

ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलनबाट कोही नभागोस् : बाबुराम

काठमाडौँ \ पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु पार्टीको हितमा हुन्‍न भन्‍नु गम्भीर ...

बेलायतमा २४ घन्टाभित्र ३३३ संक्रमितको मृत्यु

लन्डन \ बेलायतमा कोरोना संक्रमणको दर केहि दिनयता लागातार ओरालो लाग्दै गएको छ । कोरोना संक्रमित र मृतक संख्यामा पछिल्ला दिनमा एकमहिनायताकै कमी भएको हो ...

पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना

काठमाण्डौ \ आज पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण पश्चिमका क्षेत्रमा हिमपातको सम्भावना रहेको ...

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदैछन् । नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ ...

चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडियो

चितवन \ राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन् । चालू आर्थिक वर्षको साउनयता निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएको हो ...

प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंका पाँच ठाउँबाट जुलुस निकाल्ने

काठमाडौं \ नेकपा प्रचण्ड–माधव समूहले माघ २८ मा राजधानीमा हुने जनप्रदर्शनमा पाँच ठाउँबाट जुलुस निकाल्ने भएको छ । संघर्ष समितिले पुल्चोक, माइतीघरमण्डला, केशरमहल, त्रिपुरेश्वर र ...