समाचार

थप १४८६ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

बितेको २४ घण्टामा देशभर १४८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२६० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ...

एमालेले बहिस्कार गरेको सर्वदलीय बैठक निष्कर्षविहीन

सभामुख अग्नि सापकोटाले अवरुद्ध संसद बैठक खुलाउन बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ । संसद भवन बानेश्वरमा सोमबार झण्डै साढे २ घण्टा बसेको बैठकमा प्रमुख ...

नेकपा एसको संसदीय दलको उपनेता खनाल, प्रमुख सचेतकमा सिग्देल चयन

खबरबाकस \ नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको सोमबार बसेको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य कृष्ण प्रसाद खनाललाई चयन गरेको छ । संसदीय दलको ...

सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु

काठमाडौं \ सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको छ । बैठकमा ...

परराष्ट्र मन्त्रालयद्वारा एनआरएनएको महाधिवेशनका बाँकी गतिविधि रोक्न निर्देशन

काठमाडौँ -- गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनका प्रतिनिधिहरु चयन गर्न संस्थापन पक्षले व्यापक धाधली गरिरहेको उजुरी परे पछि परराष्ट्र मन्त्रालयले एउटा छानबिन ...

एमसीसी उपाध्यक्षसहितको टोली स्वदेश फिर्ता, सम्झौता तत्काल अघि नबढ्ने सङ्केत

काठमाण्डाै \ अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेपाल भ्रमण पूरा गरी फर्किएको छ। उपाध्यक्ष सुमारसहितको टोली हिजो बेलुकी ...

सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं \ सभामुख अग्निप्रसाद सापकोटाको आह््वानमा आज संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बस्दैछ । बैठक दिउँसो साढे दुई बजे संघीय संसद भवनको ल्होत्से हलमा ...

थप ९११ जनामा कोराना पुष्टि,१३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा लगातार दोस्रो दिन १ हजारभन्दा कम संक्रमित फेला परेका हुन् । शनिबार ...

नेकपा एसको संसदीय दलको नेतामा पाण्डे, मुख्यमन्त्री शाक्य बनिन् अल्पमतमा

खबरबाकस \ नेकपा एकीकृत समाजवादी (एस)ले बागमती प्रदेशसभा संसदीय दलको नेता चयन गरेको छ। नेकपा (एस)को संसदीय दलको नेतामा राजेन्द्र प्रसाद पाण्डे चयन भएका छन् ...

एमाले सांसदको नाराबाजीले संसद बैठक स्थगित, अर्को बैठक भदौ २९ गते

काठमाडौं \ प्रतिपक्ष एमालेका सांसदहरूले संसदमा नारबाजी गर्न नछोडेपछि सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको बैठकमा स्थगित गर्नुभएको छ । नेकपा एमालेको अवरोधका कारण आइतबारको संसद बैठक ...

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको पहिलो संसदीय दलको बैठक आइतबार बस्दैछ । आधिकारिक रूपमा विभाजनको निर्वाचन आयोगबाट पत्र आएसँगै संसदीय दलको बैठक ...

बागमती प्रदेशसभामा दलीय प्रतिनिधित्व संख्या ८ पुग्यो

बागमती प्रदेशसभामा ८ वटा दलहरूको सहभागिता भएको छ । आज आइतबार निर्वाचन आयोगबाट प्राप्त माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसद्हरुको ...

एमसीसी उपाध्यक्ष फातिमा सुमार आज फर्कदै

काठमाडौं \ नेपालको चारदिने भ्रमण सकेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारको टोली आज फकिर्ने भएको छ । गत बिहीबार ...

एउटै चिर्पटले हानेर ६ जना ढाले, हत्यापछि चिर्पट अगेनामा डढाए

विराटनगर \ संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भएको सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । चैनपुरमा आइतबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न भनिएका २६ वर्षीय ...

थारू समुदायले अट्वारी पर्व मनाउँदै

काठमाण्डाै \ थारू समुदायले आज अट्वारी पर्व मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा बसोबास गर्ने थारु समुदायले माघीपछिको ठूलो पर्वका रुपमा अट्वारीलाई मनाउने ...

सङ्खुवासभा हत्या प्रकरण : अनुसन्धानमा सहयोग गर्ने नै अभियुक्त, यत्रो नरसंहार एक्लै ?

मादी–१ उमलिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएपछि २५ वर्षीय लोकबहादुर कार्की अनुसन्धान टोलीलाई खाना पकाउन सघाइरहेका थिए। उनले उक्त घटना आफूले पहिले ...

संसद बैठक बस्दै : आज पनि अवरोध गर्ने एमालेको तयारी

काठमाण्डाै \ संसद बैठक आज बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएसँगै आज पहिलो पटक प्रतिनिधि सभाको बैठक बस्न लागेको हो । शुक्रवार प्रमुख प्रतिपक्षी ...

युरोपवासी नेपालीका समस्या समाधान गर्न काम गर्ने छु : तिमल्सिना

बेलायत / लन्डनस्थित समाजसेवी तथा उद्यमी कृष्ण तिमल्सिनाले युरोपवासी नेपालीका समस्या सम्वोधन गर्न आफु क्रियाशील रहेको जनाएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ०२१-०२३ कार्यकालका ...

अध्यक्ष प्रत्याशी कुल आचार्यद्वारा एनआरएनएको सदस्य पांच लाख पुराउने महत्वाकांक्षी योजना सार्वजनिक

काठमाडौँ -- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले आफु निर्वाचित भएमा संघको सदस्य संख्या पांच लाख पुराउने महत्वाकांक्षी योजना सार्वजनिक गरेका ...

क्रान्तिकारी विद्यार्थी वडामा गठन

खबरबाकस \ नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) द्वारा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा वडा कसमिति गठन गरेको ...