मुख्य खबरसमाचारफिचर

मकवानपुरमा थप १९ जनामा कोरोना

संवाददाता

खबरबाकस \ मकवानपुरमा मंगलबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा ५६ जनाको कोरोना जाँच गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो।

७ जनाको एन्टिजेनबाट र ४९ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गरेकोमा १९ जनामा मात्र संक्रमण पुष्टि भएको हो। मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५२२९ रहेको छ।