मुख्य खबरसमाचारफिचर

तस्विरमा हेटौंडाको तिहार

तस्विर : श्रीराम अर्जुन

 खबरबाकस \ नेपालीहरुको ठुलो पर्व तिहार आजबाट सुरु भएको छ । आज काग र कुकुर तिहार मनाइएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा तिहारको रमझम केहि दिनदेखी भइरहेको छ ।

हेटौंडाको मुख्यबजार बुद्धचोक, राप्तिरोड, बसपार्क, दुरसञ्चार गेट अगाडी, मेनरोड लगायतका विभिन्न स्थानमा तिहारका सामान खरिद विक्री गर्नेहरुको भिड बढेको छ ।

कोरोना महामारीबा बीच पनि माक्स प्रयोग नगरी खुलमखुल्ला सामान खरिद विक्री गर्नाले जोखिम बढ्ने देखिन्छ । यस तर्फ प्रशासन मौन रहेको छ ।
तस्विर : श्रीराम अर्जुन

हेर्नुस तस्विरमा तिहार

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.