समाचार

गाउँपालिका अध्यक्ष उम्मेदवार जिम्बासहित राप्रपाका ६० जना कांग्रेस प्रवेश

हेटौंडा \ बकैया गाउँपालिका अध्यक्षको प्रत्यासी लक्ष्मी जिम्बासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक महिला संघको ...

बागमती प्रदेशभर पिपिआर खोप अभियान सुरु, पहिलो चरणमा ११ लाख ९० हजार खोप लगाइने

खबरबाकस \ बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश भित्रका सबै स्थानीय तहका भेडा बाख्राहरुमालाग्ने पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि पिपिआर खोप ...

थापालाई निर्वाचित तीन उपाध्यक्ष, दुई महामन्त्री र झन्डै एक सय केन्द्रीय सदस्यको साथ

काठमाडौं \ गृहजिल्ला मकवानपुर पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्नु भएको निवर्तमान अध्यक्ष कमल थापालाई झन्डै एक सय केन्द्रीय सदस्यले साथ दिने दाबी गरिएको छ ...

मेरो सपनामा निर्मल निवास तगारो बन्यो: कमल थापा

खबरबाकस \ राप्रपा नेपालका पूर्व अध्यक्ष कमल थापाले आफ्नो सपनामा निर्मल निवास तगारो बनेको बताउनुभएको छ । गृह नगर हेटौंडामा जिल्लाका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै ...

राप्रपाबाट अलग हुने कमल थापाको घोषणा

खबरबाकस \ राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै थापाले राप्रपाबाट अलग रहने भन्दै पार्टी परित्यागको घोषणा ...

मतदाता नामावली संकलन आजदेखि स्थगित

३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनकाे काम पनि आज मंगलबारबाट स्थगित गरेकाे छ । निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता ...

मकवानपुरमा फागुन १ गतेबाट शैक्षिक संस्था खुल्ने

हेटौंडा \ मकवानपुरमा आगामी फागुन १ गतेबाट विद्यालय तथा सबै खाले शैक्षिक संस्था सञ्चालनका निमित्त स्थानीय तहलाई जिम्मेवारी दिइएको छ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेद्वारा ...

लुम्बीनी प्रदेशमा सार्वजनिक–निजी कार्यक्रम सञ्चालन गर्ने सहमति

हेटौंडा \ लुम्बीनी प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रबीच सार्वजनिक–निजी कार्यक्रम सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। सोमबार प्रदेश ...

थप १ हजार ५७० जनामा कोरोना पुष्टि, १३ को मृत्यु

पछिल्लो २४ घण्टामा थप १५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा १३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ...

स्थानीय निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने

काठमाडौं \ सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ...

भोलीबाट बागमती प्रदेशभर पिपिआर खोप अभियान सुरु

खबरबाकस \ बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश भित्रका सबै स्थानीय तहका भेडा बाख्राहरुमा पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि एक हप्ते ...

मकवानपुरमा थपिए १० जना संक्रमित

खबरबाकस \ मकवानपुरमा सोमबार १० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जिल्लाभर ६० जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १० ...

जन पत्रकार संगठनले बुझायो पत्रकार महासंघलाई ज्ञापनपत्र

खबरबाकस \ जन पत्रकार संगठन मकवानपुरले श्रमजिवी पत्रकारहरुको विषयवस्तु समेटिएर नेपाल पत्रकार महासंघ मकवानपुरलाई ज्ञापन पत्र बुझाएको छ । संगठनका संयोजक सुर्यबहादुर गोलेले महासंघका अध्यक्ष ...

कांग्रेस प्रवक्तामा प्रकाश शरण महत नियुक्त

काठमाडौं \ नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत चयन भएका छन् । नेता महतलाई सभापति शेरबहादुर देउवाले सोमबार पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन् । ...

हेटौंडामा शेरिशा मोवाईलको नयाँ आउटलेट शुभारम्भ

खबरबाकस \ हेटौंडा ४ स्कुलरोडमा शेरिशा मोवाईल हव पसलको अर्को नयाँ आउटलेट शुभारम्भ भएको छ । सोमबार एक कार्यक्रमका बीच संचालक अनिष विष्ठका छोरी शेरिशा ...

चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा हराएका ५ जनाको उद्धार

काठमाडौं \ चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले मध्यराति उद्धार गरेको छ । हिउँ खेल्न गएर फर्किने क्रममा जंगलको बाटोमा हराएका ...

काठमाण्डौमा जोर–बिजोरको नियम हट्यो

काठमाण्डाै \ कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाण्डौ उपत्यकामा निजी गाडी, ट्याक्सी र मोटरसाइकलमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ । हिजो बसेको काठमाण्डौ उपत्यकाका ...

ओली प्रधानमन्त्री निवासमा, देउवा र प्रचण्डसँग भेटवार्ता

काठमाडौं \ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ ...

शेयर बजारमा ४१ अंकको गिरावट

काठमाडौं \ शेयर बजार आइतबार दोहोरो अंकले घटेको । आइतबार नेप्से ४१.५५ अंकले घटेर २ हजार ८ सय ३५.१९ विन्दुमा रोकिएको हो त्यस्तै, आइतबार नेप्से ...