समाचार

बालअधिकार समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम

मकवानपुर \ मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बालअधिकार समितिका पदाधिकारीहरुलाई गुनासो सुनुवाई संयन्त्र,समुदायमा आधारित अनुसन्धान कार्यको प्रतिवेशन र बालश्रमको प्रोसेस ट्रेसिङ सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम आजबाट ...

१ हजार १२८ जना थपिए संक्रमित

पछिल्लो २४ घण्टामा थप ११२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ...

जुत्ता गाेदामकाे आगलागीमा परेर पाँच जनाको मृत्यु

काठमाडौं \ दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पलको गोदाममा लागेको भीषण आगलागीमा परेर पाँच जनाको मृत्यु भएको छ । गएराती पौने २ बजेदेखि इरम फुटवेयर चप्पल ...

सर्वसाधारणका लागि शुक्रबारबाट पशुपति मन्दिर खुला

काठमाडौं \ हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिर सर्वसाधारणको लागि आज शुक्रबारबाट खुलेको छ । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर ...

राक्सिराङ्ग र मनहरीका ६ सय १० विपन्न परिवारलाई बागमती कांग्रेसद्वारा न्यानो कपडा वितरण

हेटौंडा \ मकवानपुरको विकट राक्सिराङ्ग र मनहरी गाउँपालिकाका अति विपन्न चेपाङ तथा तामाङ समुदायका ६ सय १० परिवारलाई विहिबार नेपाली कांग्रेस बागमती प्रदेशले जाडोबाट बच्नका ...

नवोदयमा कफी हाउस कार्यक्रम सुुरु लेखेर दाम नकमाएनि नाम कमाइन्छ: निमेष निखिल

हेटौंडा \ गत वर्षझैँ यस वर्ष पनि नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा कफी हाउस कार्यक्रम सञ्चालन भएको छ । बुधबार कक्षा ७, ८ र ...

दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८५ रुपैयाँ निर्धारण

काठमाण्डाै \ सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीले दूधकाे उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ । डीडीसीको हिजो बसेको ...

वाइसीएल मकवानपुरको संयोजकमा ठकुरी

हेटौंडा \ नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसीएल) मकवानपुरको संयोजकमा लवराज ठकुरी चयन भएका छन् । वाइसीयल बागमती प्रदेश कमिटिको बैठकले उनलाई मकवानपुर ...

एसईईको तालिका सार्वजनिक

काठमाण्डाै \ आउँदो वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म हुने ...

मन्त्रीप्रति चौलागाईको आक्रोस, चार वर्षका लागि म उपाध्यक्ष हुँ

हेटौंडा \ बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईं बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालमाथि आरोप लगाउदैं मलाई राजनीतिक प्रतिशोधका आधारमा मन्त्रीस्तरीय निर्णयभन्दै ...

प्रदेश सरकारले स्थापना दिवस नमनाउने

खबरबाकस \ बागमती प्रदेश सरकारले आफ्नो स्थापना दिवस नमनाउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको स्थापना दिवस नमनाउने निर्णय गरेको सरकारका ...

एसइई परीक्षाको मिति तय, वैशाख ९ गतेबाट सुरु

काठमाडौं \ राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षाको (एसइई) परीक्षा आगामी वैशाख ९ गतेबाट सञ्चालन गर्ने भएको छ। आगामी वैशाख ९ बाट भौतिक उपस्थितिमै ...

हेटौंडामा सुशील कोइरालाको सातौं स्मृति सभा

खबरबाकस \ काङ्ग्रेस मकवानपुरले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको सातौं स्मृति सभा गरेको छ । बुधबार पार्टी कार्यालयमा काङ्ग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद ...

देशभर थपिए २ हजार ४०१ जना संक्रमित,१४ को मृत्यु

देशभर पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ७७७७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको ...

सबै नेपालीलाई बुस्टर, ११ वर्ष मुनिका बालबालिकालाई पनि खोपः स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप ल्याउन लागिएको बताएका छन् । उनले छिट्टै नै ...

चुनाव लक्षित बजेटबारे गृह मन्त्री र अर्थ मन्त्रीबीच छलफल

काठमाण्डाै \ गृह मन्त्री बालकृष्ण खाण र अर्थ मन्त्री जनार्दन शर्माबीच चुनाव लक्षित बजेटबारे छलफल भएको छ । गृह मन्त्रालयमा आज बुधवार भएको छलफलमा चुनाव ...

हेटौंडाको मुख्य चोकमै एक हप्ते खोप अभियान

खबरबाकस \ बुधबार हेटौंडामा सर्वसाधारणलाई लक्षित गरि एक हप्ते कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले हेटौंडाको मध्ये भागमा ...

युवा समाजसेवी श्रेष्ठले दिए ७० विद्यार्थीलाई न्यानो कपडा

खबरबाकस \ मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका वडा नम्बर १२ स्थित जगडाँडाको सातकन्या प्राविका कक्षा शिशुदेखि ५ सम्म अध्ययनरत ७० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको ...

कर्णाली प्रदेश: मन्त्रिपरिषद् विस्तारविरुद्ध उच्च अदालतमा रिट

काठमाडौं \ कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तारका विषयमा उच्च अदालत सुर्खेतमा रिट परेको छ । संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्तविपरीत मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै मुख्यमन्त्री तथा ...