समाचार

हाम्रो घरका बालबालिकासँग न्यौपानेले मनाए जन्मदिन

हेटौंडा \ अभिभावक विहीन बालबालिकालाई सहयोग गर्दै युवा व्यवसायी सन्तोष न्यौपाने (ज्याक)ले आफ्नो जन्मदिन मनाएका छन् । ग्रामिण जिवनस्तर सुधार मञ्चद्वारा सञ्चालित हेटौंडा–५ सिचाईटोलमा रहेको ...

नेपालमा थप २१११ जनामा कोरोना संक्रमण

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २१११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या ...

शुक्रबार साँझ मकवानपुरमा १७ जनामा कोरोना पुष्टि

खबर बाकस \ मकवानपुरमा शुक्रबार साँझ थप १७ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार साँझ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप १७ जनामा कोरोना संक्रमण ...

बागमती प्रदेश प्रहरी कार्यालयको बहुउद्देश्यीय भवनको उद्घाटन

खबरबाकस \ बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको आज शुक्रबार उद्घाटन गरिएको छ । हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बहुउद्देश्यीय भवनको ...

२६ गते पत्रकार महासंघको साधारणसभा हुने

हेटौँडा \ नेपाल पत्रकार महासंघ मकवानपुरको १६ औं वार्षिक साधारणसभा आगामी मंसिरको अन्तिममा हुने भएको छ। महासंघ मकवानपुरको विहीबार बसेको कार्यसमिति बैठकले महासंघको १६औं वार्षिक ...

बेलायतमा एक दिनमै ३३ हजार भन्दा बढी संक्रमित

बेलायतमा कोरोना संक्रमितको संख्या महामारी शुरु भएयताकै सबैभन्दा बढी भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । पछिल्लो २४ घन्टामा ३३ हजार ...

बैतडीको खोड्पेमा बस दुर्घटना, ९ जनाको मृत्यु

डोटी \ बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ...

मकवानपुर प्रशासनको अनुरोध: देउसी भैलो नखेल्नुस्

जिल्ला प्रशासन कार्यालय मकवानपुरले देउसी भैलो नखेल्न जिल्लाबासीलाई अनुरोध गरेको छ । प्रशासन कार्यालयले सूचना निकालेर तिहारमा देउसी भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक क्रियाकलाप नगर्न भनेको ...

दुर्घटनामा ज्यान गुमाएका कर्मचारीको परिवारलाई आर्थिक सहयोग

खबरबाकस \ मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कायान्वयन ईकाई (भवन) मकवानपुरमा कार्यरत कर्मचारीको परिवारलाई कार्यालयका कर्मचारीहरुका तर्फबाट आर्थिक सहयोग गरिएको ...

जेसीआई हेटौंडाद्वारा खाद्यान्न सहयोग

हेटौंडा \ सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएको मामाघर नेपाल मकवानपुरमा मामाघर नेपालको स्थापना दिवसको अवसर पारेर जेसीआई हेटौंडाद्वारा खाद्य सामग्री बितरण गरिएको छ । ...

विहीबार साँझ मकवानपुरमा १६ जनामा कोरोना पुष्टि

खबर बाकस \ मकवानपुरमा विहीबार साँझ थप १६ जनामा कोरोना पुष्टि भएको छ । विहीबार साँझ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप १६ जनामा कोरोना संक्रमण ...

नेपालमा थप १९१३ जनामा कोरोना पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...

मकवानपुर प्रहरीद्धारा ८० किलो गाँजा सहित कार नियन्त्रणमा

खबरबाकस \ मकवानपुर प्रहरीले हेटौँडा वडा नम्बर १० बाट ८० किलो लागु औषध गाँजा सहित हुन्डाइ सेन्ट्रो कार बरामद गरेको छ । बिहिबार प्रहरी चौकी ...

मंसिर २ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं \ सरकारले मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । किजा पूजाको अवसरमा २ गते पनि सार्वजनिक बिदा दिने निर्णय सोमबार ...

रोतोमाटेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

हेटौँडा \ बुधबार पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा १५ रोतोमाटेमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। सडक खण्डमा रहेको कलभटबाट बा ४२ प ...

बुधबार साझँ मकवानपुरमा २४ जनामा कोरोना पुष्टि

खबर बाकस \ मकवानपुरमा बुधबार साझँ थप २४ जनामा कोरोना पुष्टि भएको छ । बुधबार साझँ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप २४ जनामा कोरोना संक्रमण ...

बामदेवलाई मन्त्री बन्न बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं \ सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम गर्न र मन्त्री बन्नबाट रोक्न अस्वीकार गरेको छ । ...

नेपालमा थप २५६९ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौं \ २४ घण्टामा देशभर थप २५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ ...