समाचार

राष्ट्रपति भण्डारीद्वारा औषधिसम्बन्धी अध्यादेश जारी

काठमाडौं \ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छन्, । राष्ट्रपति कार्यालयका अनुसार उनले बुधबार नेपालको संविधानको धारा ११४ को ...

मानहुँकोट घुम्‍न आएका युवा मृत भेटिए

तनहुँ \ व्यास नगरपालिका–५ मानहुँकोटमा क्याम्प फायरिङमा बस्न आएका युवा मृत भेटिएका छन्। साथीसँग घुम्न मानहुँकोटमा आएका शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका करिब ३५ वर्षीय सागर ...

१० दिनका लागि स्थगित भयो नेकपा सचिवालय बैठक

काठमाडौँ \ सत्तारुढ नेकपाको सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पुनः १० दिनपछि बस्ने ...

नेकपा सचिवालय बैठक, बैठकमा ओली पनि सहभागी

काठमाण्डौ \ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको हो । एक बजेका ...

आजदेखी छठ पर्व सुरु : प्रदेश २ मा सामाजिक दूरी कायम गरेर छठपर्व मनाउन आग्रह

प्रदेश नंं २ का प्रमुख जिल्ला अधिकारीहरुले अनिवार्य रुपमा सामाजिक दूरी कायम गरेर छठपर्व मनाउन आग्रह गरेका छन् । उनीहरुले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै ...

आजदेखि खुलामञ्चसहित सार्वजनिक ठाउँमा खाना खुवाउन बन्द

काठमाण्डौ \ आज (मङ्गलबार) देखि खुला ठाउँमा खाना खुवाउन बन्द हुने भएको छ । काठमाण्डौको खुलामञ्च तथा सार्वजनिक ठाउँमा निःशुल्क भोजन सेवा सञ्चालन नगरिने भएको ...

केही नेवार समुदायले आज भाइटीका लगाउँदै

काठमाण्डौ \ केही नेवार समुदायले आज (मङ्गलबार) भाइटीका लगाउँदै छन् । हिजो (सोमबार) म्हः पूजा गरेका नेवार समुदायले आज भाइटीका लगाउने भएका हुन् । आइतबार ...

७ औं पटक बिहारको मुख्यमन्त्री बने नीतीशकुमार

जनता दल युनाइटेडका प्रमुख नीतीशकुमारले बिहारको मुख्यमन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार राजभवनमा सातौ पटक मुख्यमन्त्रीको सपथ लिएका हुन् । राष्ट्रिय ...

मकवानपुरका कोरोना संक्रमितको चितवनमा मृत्यु

चितवन \ मकवापुरका एकजना कोरोना संक्रमित पुरूषको उपचारका क्रममा चितवनको भरतपुरमा मृत्यु भएको छ । हैटौंडा उपमहानगरपालिका -४ का ५४ वर्षीय पुरूषको भरतपुर अस्पतालमा सोमबार ...

नेपालमा थप ११९७ जनामा कोरोना संक्रमण

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ११९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या ...

५ वर्षपछि खुल्याे रानीपाेखरीकाे गाेपालेश्वर मन्दिर

काठमाण्डाै \ दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाण्डाैकाे रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनर्निर्माण सम्पन्न ...

नेपाल संवत् ११४१ सुरु

काठमाण्डौ \ नेपाल संवत् अनुसारको नयाँ वर्ष ११४१ सुरु भएको छ । नयाँ वर्ष ११४१ का अवसरमा आइतबार विविध कार्यक्रम गरिँदैछ । राष्ट्रिय विभूति शङ्खधर ...

उज्यालोले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस्: राष्ट्रपति

काठमाडौँ \ राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास ...

आइतबार साँझ मकवानपुरमा २६ जनामा कोरोना पुष्टि

खबर बाकस \ मकवानपुरमा आइतबार साँझ थप २६ जनामा कोरोना पुष्टि भएको छ । आइतबार साँझ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप १६ जनामा कोरोना संक्रमण ...

आज भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं \ तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, ...

गाई, गोरु र गोवर्द्धनको पूजा गरी तिहारको चौथो दिन मनाइँदै

काठमाण्डौ \ यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा ...

धनुषामा श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने एक पक्राउ

धनुषा \ धनुषामा श्रीमती र छोरीलाई एसिड प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्, । श्रीमती आरती साह र तीन वर्षीया छोरी रिया साहमाथि ...

नेपालमा थप १९४६ जनामा कोरोना संक्रमण

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १९४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या ...

महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज ११२ औं जन्म जयन्ती

काठमाडौं \ नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्म जयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको ...

शैक्षिक सामाग्री वितरण गर्दै मनसुनले मनाए जन्मदिन

हेटौंडा \ काठमाडौं महानगरपालिका स्थित किर्तीपुर बस्दै आएका मनसुन शर्माले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन्, । एक कार्यक्रमका बीच धुनिवेशी ...