
चितवनमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघ्यो, मृतकको संख्या ७३ पुग्यो
चितवनमा \ कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या पाँच हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भरतपुरका अनुसार आइतबार अपरान्हसम्ममा संक्रमितको संख्या पाँच हजार १० पुगेको ...
















