समाचार

स्थानीय तहको चुनावका लागि आजदेखि दल दर्ता

निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आजदेखि १५ ...

प्रदेश कृषि विकास र पोल्ट्री विकास विधेयक मस्यौदा तयारी

खबरबाकस \ कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रुपान्तरण मार्गचित्र अनुरुप गरिएको कार्यसम्पादन प्रतिवेदन बुधबार सार्वजानिक गरिएको छ । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास ...

बागमती प्रदेशसभा १६ गते बैठक बस्ने

खबरबाकस \ बागमती प्रदेशसभाको बैठक फागुन १६ गते आइतबार बस्ने भएको छ । बुधबार बसेको सर्वदलिय बैठकमा प्रदेशसभाको बैठक राख्ने विषयमा सहमति भएको सभाका सभामुख ...

किसानको हितका लागि कृषि ऐन बनाउदैं छौं: मन्त्री हुमागाई

सिधाखबर खबरबाकस \ बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाँईले प्रदेश सरकार किसानको हितको पक्षमा रहेको भन्दै कृषि ऐन बनाउन लागेका बताएका ...

प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित

काठमाडौं \ प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित ...

आज प्रतिनिधिसभा बैठक : एमसीसी टेबल गर्ने तयारी

प्रतिनिधिसभा बैठक बुधबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सरकारले सर्वाधिक चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी गरेको ...

प्रदेश सरकारले तीन दिन प्रजातन्त्र दिवस मनाउने

खबरबाकस \ यसवर्ष बागमती प्रदेश सरकारले प्रदेशभर प्रजातन्त्र दिवस तीनदिन मनाइने भएको छ । मंगलबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको वैठकले फागुन ६, ७ र ...

चितवनमा गोबरमल खरिदमा किसानलाई ५० प्रतिशत अनुदान

चितवन \ चितवनको रत्ननगर नगरपालिकाले गोबरमल खरिदमा किसानलाई ५० प्रतिशत अनुदान दिएको छ । रासायनिक मलको प्रयोग कम गर्दै किसानलाई प्राङ्गारिक खेतीतर्फ आर्कषित गराउन अनुदान ...

थप ६८० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९५ नमुना ...

८ लाख ३० हजार भेडाबाख्रामा लगाइयो पिपिआर खोप

खबरबाकस \ बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पिपिआर रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान कार्यक्रममा प्रदेशभरका १३ वटा जिल्लाका ८ लाख ३० हजार ...

बागमती प्रदेश प्रमुख यादव अस्पताल भर्ना

हेटौंडा \ बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन् । प्रदेश प्रमुख शर्माको मुटुमा ८ वर्ष अगाडि राखिएको पेस मेकर परिवर्तन गर्न ...

राक्सिराङमा धुलिखेल अस्पतालको शाखा राख्ने तयारी

हेटौंडा \ मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७ गर्लिङमा धुलिखेल अस्पतालको शाखा विस्तार गर्ने तयारी गरिएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले काभ्रेको ...

प्रथम सहिद लखन थापाको शालिक निर्माण हुँदै

हेटौंडा \ नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको शालिक निर्माणको काम सुरु गरिएको छ । शहिदको सबैले सम्मान गर्ने उदेस्यका साथ उहाँको शालिक निर्माणको ...

मधेस प्रदेशसभाको बैठक फागुन १० गते बस्ने

मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक ...

लुम्बिनी प्रदेशले आज चौथो स्थापना दिवस मनाउँदै

काठमाडौं \ लुम्बिनी प्रदेशले आज चौथो स्थापना दिवस मनाउँदैछ । प्रदेश सरकारले आफ्नो स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउन लागेको हो । यही उपलक्ष्यमा ...

पूर्वाधार विकास रणनीतिको पुनरावलोकन आवश्यकः राज्यमन्त्री प्रजा

नुवाकोट \ बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले राज्यबाट कार्यान्वयन हुने पूर्वाधार बिकासका कार्यक्रमहरु नागरिकहरुको जीवनस्तर सुधार र समग्र आर्थिक बिकाससंग समेत जोडिनुपर्ने ...

टी–२० वरीयतामा नेपाल एक स्थान तल झर्यो

काठमाण्डाै \ आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयता अनुसार नेपाल १३औँ स्थानमा छ । यसअघि नेपाल ...

देशभर ७४७ संक्रमित थपिए, ८ को मृत्यु

देशभर पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३१९ जना निको हुँदा ८ जनाले भने ज्यान गुमाएका छन् । ...

५२ जनाले गरे हेटौंडामा रक्तदान

खबरबाकस \ बिन्दाबासिनी मिडिया प्रालिद्धारा सञ्चालित रेडियो थाहा सञ्चारले वार्षिकोत्सवमा अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । रेडियोले स्थापनाको १४ वर्ष ...

एमाले मकवानपुरको सदस्यहरुको सपथ ग्रहण

हेटौंडा \ पार्टी भित्रको आन्तरिक विवाद समाधान भएसँगै नेकपा एमालेका जिल्ला सदस्यहरुले सोमबार सपथ ग्रहण गरेका छन् । निर्वाचनका बेला भएको विवादका कारण एमालेको गत ...