समाचार

बंशगोपालमा बस सञ्चालन गर्ने

खबरबाकस \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको बंशगोपाल माध्यामिक विद्यालय (प्राविधिक शिक्षालय) ले बस सञ्चालन गर्ने भएको छ । आइतबारबाट बस सञ्चलन गरिने ...

विश्वकप छनोटमा नेपालको विजयी सुरूवात, ओमान ३९ रनले पराजित

काठमाण्डाै \ आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएकाे छ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ...

प्रदेशमा ४८ प्रतिशत बालबालिकामा पहिलो डोज लगाइयो: मन्त्री लामा

खबरबाकस \ बागमती प्रदेशमा १२ वर्ष देखी १७ वर्षका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप ४८ प्रतिशत लगाइएको छ । हेटौंडाबाट खोप अभियानको सुरु भएपछि पहिलो मात्राको ...

प्रतिनिधिसभाको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने

काठमाण्डाै \ प्रतिनिधिसभाको आजको बैठकमा आदिवासी जनजाती आयोगको प्रतिवेदन पेस भएको छ । एमाले सांसदको नाराबाजीकै बीच कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस गर्नुभएको हो । ...

तरुण युवा नेता गोले जिल्ला सदस्यमा उम्मेदवारी दिने

खबरबाकस \ नेपाल तरुण दल मकवानपुरका जिल्ला सदस्य भई कार्यसम्पादन गरिसकेका पार्टीको तरुण विभाग सदस्य राजकुमार गोले नेपाली कांग्रेसको १४ अधिवेशनमा पार्टीको जिल्ला सदस्यमा उम्मेदवार ...

नेपालमै पहिलो पटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना हुने

कञ्चनपुर \ कञ्चनपुरसहित देशका ६६ जिल्लामा भाेलि शनिवार एकैसाथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले ...

एमालेले आजको संसद बैठक पनि अवरोध गर्ने

काठमाडौं \ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गर्दै आएको अवरोध कायमै राख्ने भएको छ। आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक पनि पार्टीको अवरोध ...

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं \ प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान ...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान

काठमाण्डाै \ भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान अर्थात 'क्यालिब्रेशन फ्लाइट' सुरु हुँदैछ । परीक्षण उडानका क्रममा उडानसँग सम्बन्धित सबै उपकरणको जाँच हुनेछ । ...

काठमाडौंको ढुंगेअड्डामा २ वटा कुकर बम फेला

काठमाडौं \ काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको छ । सडक पेटीमा दुईवटा कुकर बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । नेपाली ...

सत्ता गठबन्धनको बैठक आज पनि

काठमाण्डाै \ अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बिहान १० बजेपछि बस्ने बैठकमा अमेरिकी अनुदान सहयोग ...

देशभर थप ५७० जनामा कोरोना, ६ को मृत्‍यु

काठमाडौं \ पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ...

वक्तृत्वकलामा खड्का बनिन् प्रथम

खबरबाकस \ रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाको वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत सडक दुर्घटना न्युनिकरण नहुनुमा जिम्मेवारी कसको ? भन्ने विषयमा मा.वि स्तरीय वक्तृत्वकला ...

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईलाई पदमुक्त

खबरबाकस \ बागमती प्रदेश सरकारले बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमुक्त गरेको छ । विहीबार बसेको मन्त्री परिषद्को बैठकले प्रदेशका विभागीय मन्त्री ...

बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार : मन्त्री भुसाल

काठमाण्डाै \ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज बिहीवार भएको भेटमा ...

मुलुकमा नेपाली कांग्रेसको योगदानको प्रचार गर्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं \ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले नेपालमा लोकतन्त्र स्थापनाका लागि थुप्रै ऐतिहासिक आन्दोलनको नेतृत्व गर्दै आएको भए पनि त्यसलाई प्रचारप्रसार गरी ...

केपी ओली, योगेश भट्टराईसहित एमाले नेताविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं \ नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले एमाले अध्यक्ष केपी ओली, योगेश भट्टराई र पद्मा आर्यालविरुद्ध अख्यिार दुरुपयोग आयोगमा आर्थिक अनियमियतताको उजुरी दिएको छ । ...

काँग्रेसको १६ जिल्ला अधिवेशन फेरि सारियो

नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सारिएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले फागुन १३ गतेका लागि तय गरिएको जिल्ला अधिवेशन १५ गतेका लागि सारेको ...

बेलायतमा कोरोनाबाट एक लाख ६० हजार बढीको मृत्यु

बेलायतमा महामारी सुरु भएयता कोरोनाका संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ६० हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार ...

सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । एमसीसीबारे ‘निर्णायक’ छलफलका लागि बैठक बोलाइएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय ...