समाचार

बैतडीमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडी \ बैतडीमा सोमबार अपरान्ह टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अरु ६ जना घाइते भएका छन्। बैतडीको पाटन नगरपालिका-३, डबरामा काठ लिएर ...

चेपाङको ‘हत्या गर्ने’ सैनिकलाई जन्मकैदको फैसला

सैनिकको यातनाबाट चितवन राष्ट्रिय निकुञ्जभित्र गम्भीर घाइते भएका उपचार क्रममा मृत्यु भएका राजकुमार चेपाङको मुद्दामा जिल्ला अदालतले गरेको निर्णयलाई उल्ट्याउँदै उच्च अदालतले जन्मकैदको सजाय सुनाएको ...

सर्वोच्चद्वारा सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न आदेश जारी

काठमाडौं \ सर्वोच्च अदालतले सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न सरकारका नाममा आदेश जारी गरेकोछ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासले उपभोक्ता हित ...

कांग्रेस बागमती प्रदेश समितिको दोश्रो बैठक ७ निर्णय गर्दै सम्पन्न

सुकुटे \ नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको दोश्रो बैठक विभिन्न ७ निर्णय गर्दै सिन्धुपाल्चोकको सुकुटेमा आईतवार राती समापन भएको छ । कांग्रेस बागमती प्रदेशको दोश्रो ...

हेटौंडा भेट्रान्सद्धारा चेपाङ विद्यार्थीलाई न्यानो कपडा सहयोग

खबरबाकस \ हेटौंडा–१५, रातोमाटेस्थित जनजागृति माध्यामिक विद्यालयमा १ कक्षादेखि ५ कक्षासम्म अध्ययनरत चेपाङ तथा विपन्न परिवारका विद्यार्थीलाई हेटौंडा भेट्रान्स क्लबले न्यानो कपडा ट्रयाक–सुट सहयोग गरेको ...

एमसीसी सम्झौता टेबल गरेर फागुन १२ गतेसम्म संसद स्थगित

काठमाडौं \ अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी ...

संसदमा एमालेको नाराबाजी, माओवादीको लिखित विरोध

प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरूले बेल घराउ गर्दै नाराबाजी गरेका छन् । एमालेका सांसदले कारबाही गरेका १४ ...

प्रतिनिधिसभाको बैठक सुरु, एमसीसी कार्यसूचीमा समावेश

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा एमसीसी पेश गरिने भएको छ । यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको कार्यव्यस्था परामर्श समितिको बैठक ...

संसद बैठक आज बस्दै

काठमाडौं \ प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको ...

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो, पेट्रोल लिटरको १४५ रुपैयाँ

काठमाण्डाै \ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ ...

विकासमा वन बाधक बन्नु हुँदैनः राज्यमन्त्री प्रजा

हेटौंडा \ बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले विकासको काममा वन बाधक बन्न नहुने बताएका छन् । वन तथा वातावरण हेर्ने निकाय र ...

समाजवादीले एमसिसी संसद्‍मा टेबल गर्न दिने, पारित गर्न भने नदिने

काठमाडाैं \ नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहयाेग परियाेजना एमसिसी सम्झौतालाई संसद्‍मा टेबल गर्न नरोक्ने निर्णय गरेकाे छ। शनिबार बसेकाे पार्टी स्थायी कमिटी बैठकले एमसिसी ...

मकवानपुरको भीमफेदी कारागारका १० कैदीबन्दीले पाए आममाफी

हेटौंडा \ प्रजातन्त्र दिवसको अवसरमा मकवानपुरको भीमफेदी कारागारका १० जना कैदीबन्दीले आममाफी पाएका छन्। प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भीमफेदी कारागारका १० जना कैदीलाई ...

बागमती प्रदेश सरकारले मनायो प्रजातन्त्र दिवस

खबरबाकस \ बागमती प्रदेश सरकारले आज ७२ औं प्रजातन्त्र दिवस मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अमेरिकी सहयोग ...

आज प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं \ आज ७२ औं प्रजातन्त्र दिवस । स्वदेश तथा विदेशस्थित विभिन्न नियोगहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा ...

२००७ सालको क्रान्तिको जगमा सबैले आत्म सम्मानका साथ बाँच्न पाइरहेका छन् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन ...

लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र ...

थप ४३७ जनामा कोरोना, २ को मृत्यु

काठमाडौं \ पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर ...

एक सय ९७ जनालाई कम्बल प्रदान गरिने

खबरबाकस \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा सामाजिक सुरक्षा भत्ता लिदैं आएका ७० वर्षमाथीका जेष्ठ नागरिकलाई न्यानो कपडा कम्बल प्रदान गरिएको छ । विहीबारबाट ...