हेटौँडा \ नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ।नेकपा महासचिव विप्लवद्वारा आज एक विज्ञप्ति जारी गर्दै माघ १० गते नेपाल बन्दको घोषणा गरेको हो।
विप्लव समुहका केन्द्रीय सचिवालय सदस्य कञ्चनलाई पक्राउ गरेको विरोधमा माघ ३ गते चरणवद्ध आन्दोलनका कार्यक्रम सहित १० गते नेपाल बन्दको घोषणा गरेको हो।









