समाचार

तस्कर र प्रहरीबीच गोली हानाहान, हेटौंडाका तामाङ बन्दुक सहित पक्राउ

हेटौंडा \ बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । बाराको निजगढ नगरपालिका- १३ भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली ...

आजै राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य हुने

काठमाडौं \ राष्ट्रिय सभाको सातौं अधिवेशन आजै अन्त्य गर्ने तयारी सरकारले गरेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने ...

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

चितवन \ मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा ...

विश्वमा कोरोना सङ्क्रमितको संख्या ९ करोड नाघ्यो, ७१ प्रतिशतभन्दा धेरै सङ्क्रमणमुक्त

काठमाण्डौ \ विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार ८६२ जनामा सङ्क्रमण पुष्टि भएसँगै विश्वभर ...

कोरियाली कम्पनीको कोरोना खोपको नेपालमा क्लिनिकल ट्रायलको तयारी

काठमाडौं \ कोरियाली कम्पनीले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायल नेपालमा पनि गरिने भएको छ । इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई) कोरियाले विकास गरेको कोरोना ...

कुखुराको दानाको कच्चा पदार्थमा लाग्ने कर छुट गराउन दवाव दिन्छौ : अध्यक्ष खनाल

चितवन \ नेपाल दाना उद्योग संघको चितवन शाखामा पुनः बालचन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन् । शाखाको १६ औं बार्षिक साधारण सभाले खनालको नेतृत्वमा ९ ...

कुखुरा व्यवसायी संघको अध्यक्षमा पौडेल

मकवानपुर कुखुरा व्यवसायी संघको १४ वार्षिक साधारण सभा तथा चौथो अधिवेसन शनिबार हेटौंडामा भएको छ । संघका अध्यक्ष राजु अधिकारीको सभाध्यक्षतामा भएको सभामा हेटौंडा उपमहानगरका ...

मोबाइल एसोसिएसनको अध्यक्षमा दिनेश लामा चयन

मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरको अध्यक्षमा दिनेश लामा चयन भएका छन् ।एसोसिएसनको ९ औं साधारणसभा तथा ५ औं अधिवेशनबाट लामालाई अध्यक्षमा चयन गरिएको हो । ...

राजाले संविधान मिचेर विघटन गरे, सोही बाटोमा ओली लागे: नेता केसी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननर सिं केसीले २०१७ सालमा राजाले संविधान मिचेर जसरी संसद विघटन गरे सोही बाटोका केपी ओली लागेको बताएका छन् । शनिबार ...

अधिकार नदिँदा बोलेको कुरा पुराउन सकिन: मुख्यमन्त्री पौडेल

उद्योगीलाई दिएको बचन र बोलेका आश्वासन पुरा गर्न नसकेकोमा माफी माग्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले अधिकार नहुँदा काम गर्न नसकेको बताएका छन् । ...

आज शनिबार पनि बैंक खुल्ने

काठमाण्डौ \ आज शनिबार पनि बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र ...

बेलायतमा कोरोना संक्रमित र मृतकको संख्यामा नयाँ रेकर्ड

बेलायत / बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै जाने क्रममा गत २४ घण्टामा संक्रमित र मृत्यु हुनेहरूको संख्याले नयाँ रेकर्ड क़ायम गरेको छ । ...

कोरोना प्रभाव:चलचित्र क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन!

दाङ \ कोरोना महामारीकै बिचमा चलचित्र क्षेत्रलाई गतिशिल बनाउन चलचित्र क्षेत्रसंग सम्बद्ध सबै पक्ष मिलेर जानुको विकल्प नभएको चलचित्र क्षेत्रका सरोकारवालाले बताएका छन् । चलचित्र ...

नेपालमा थप ५५४ जनामा कोरोना पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या ...

संविधानसभा सदस्य परिषद्ले भन्यो : संसद विघटन निरंकुश कदम

काठमाडौं \ संविधानसभा सदस्य परिषद्ले संसद विघटन निरंकुश कदम भएको बताएको छ । संविधानका हस्ताक्षरकर्ताहरुको साझा संगठनका रुपमा रहेको संविधानसभा सदस्य परिषद्ले शुक्रबार विज्ञप्ति जारी ...

कोइरालाको विरोध भएपछि राष्ट्रिय वाणिज्य बैंकमा शर्मा

काठमाडौँ \ उपप्रधानमन्त्री ईश्वर पोखरलका सम्धी उपेन्द्र कोइरालाको पक्षमा चौतर्फी विरोध भएपछि राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनीराम शर्मा नियुक्त भएका छन् । सञ्चालक समिति बैठकले ...

नेता बानियाँको सहयोगमा न्यानो कपडा वितरण

हेटौंडा \ मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ मा रहेको जयकाली आधारभूत विद्यालयका एक सयजना छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको छ । नेपाली कांग्रेस मकवानपुरका ...

जन्मदिनमा सामाजिक कार्य

थाहा \ बिभिन्न संघ सस्थामा आवद्ध ब्याक्तित्व संगम कार्कीले आफ्नो जन्मदिनको अवसरमा थाहा ३ मा रहेको सीताराम दिवा जेष्ठ नागरिक केन्द्रलाई २ थान डस्टबिन हस्तान्तरण ...

राप्रपाको सक्रिय सदस्यता वितरण अभियान सुरु

हेटौंडा \ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले गृहजिल्ला पुगेर सक्रिय सदस्यता बन्ने अभियानको सुरुवात गरेका छन् । हेटौंडा १८ हर्नामाडीमा आज आयोजित ...