मुख्य खबरसमाचारफिचर

चुरेहिलमा आइसियू सहितको कोभिड अस्पताल सञ्चालन गरिने (निर्णय सहित)

अब स्थानीय तहको सवारी पास मान्यता नहुने

संवाददाता

 हेटौंडा  \ मकवानपुरमा कोरोना संक्रमितहरुको मृत्यु हुनेको संख्या बढ्दै गएको र हेटौंडा अस्पतालमा समेत कोभिड बिरामीको संख्या थपिदैँ गएकाले थप सेवा प्रदान गर्न हेटौंडा स्थित चुरेहिल अस्पताललाई कोभिड अस्पताल बनाइने भएको हो ।

बुधबार मकवानपुरको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले चुरेहिल अस्पताललाई आइसियू सहित २५ शैयाको कोभिड अस्पताल बनाउने निर्णय गरेको हो ।

त्यस्तै बैठकले स्थानीय तह तथा अन्य निकायबाट जारी भएका मान्यता अनुमति पत्र अब देखि लागु नहुने निर्णय समेत गरेको छ ।

निर्णयहरु

No description available.