समाचार

काँग्रेस उपसभापति गच्छदारलाई पत्नी शोक

काठमाडौं \ नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ । उनको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको काँग्रेस ...

नक्कली पत्रकार मकवानपुर प्रहरीको नियन्त्रणमा

हेटौंडा \ मकवानपुर प्रहरीले शनिबार विहान हेटौंडाबाट नक्कली पत्रकार नियन्त्रणमा लिएको छ । हेटौंडाको एक अनलाइनको कार्ड बोकेर बा ११ च ७८९० नम्बरको गाडिमा २ ...

नारायणकलीको छावाको नाम राखियो ‘शेषचन्द्र गज’

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा नारायणकलीले जन्माएको छावाको न्वारन गरेर ‘शेषचन्द्र गज’ नाम राखिएको छ । गत वैशाख ...

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण(पूर्व भूभाग नजिक रहेको न्यून ...

प्रधानमन्त्रीकाे सपथमा ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रोपटक प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका छन्। २०७४ फागुन ३ गते दोस्रो पटक दुईतिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका ओली पाँच ...

राक्सिराङको कोभिड अस्पतालमा कोरोना संक्रमितको मृत्यु

मकवानपुरको राक्सिराङ गाउपालिकामा रहेको कोभिड अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत हेटौडा उपमहानगरपालिका घर भएकी महिलाको शुक्रबार मृत्यु भएको गाउँपालिकाका ...

नेपालमा थप ८५२० मा संक्रमण पुष्टि, ६ हजार बढी निको भए

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन ...

चुरेहिल र सहकारी अस्पतालले कोभिड विरामी उपचार गर्न नसक्ने

खबरबाकस \ हेटौंडामा रहेका निजी अस्पताल चुरेहिल हस्पिटल प्रा.लि र मकवानपुर सहकारी अस्पतालले कोभिडको विरामी उपचार गर्न नसक्ने जानकारी गराएको छ । शुक्रबार संयुक्त प्रेस ...

६ बालबालिका सहित मकवानपुरमा थप १०९ जनामा कोरोना पुष्टि

मकवानपुरमा शुक्रबार ६ जना बालबालिका सहित १०९ जना कोरोनाका संक्रमित थपिएका छन् । १४३ जनाको स्वाब परीक्षण गर्दा १०९ जनामा कोरोना पुष्टि भएकोे हेटौँडा उपमहानगरपालिकाका ...

कोको भए मन्त्री ?

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् । कोको भए मन्त्री ? ...

ईश्वर पोखरेलले लिए उपप्रधानमन्त्रीको सपथ

ईश्वर पोखरेलले उपप्रधानमन्त्री पदको सपथ लिएका छन् । शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले उपप्रधानमन्त्री पदको सपथ खुवाएकी हुन् । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पुरानै ...

प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराएकी हुन् । संविधानको धारा ७६ (३) अनुसार ...

तीन घण्टालाई पुग्ने अक्सिजन मात्रै बाँकी छ: हेटौंडा अस्पताल

हेटौंडा \ मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा (हेटौंडा अस्पताल) अक्सिजनको अभाव भएर थप बिरामी भर्ना गर्न र भर्ना भएकाहरुको उपचार गर्न समस्या परेको बताएको छ ...

बादललाई मन्त्री बन्न निर्वाचन आचारसंहिताले छेक्ने

काठमाडौं \ सरकार ढलेपछि गृहमन्त्रीबाट स्वतः पदमुक्त बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा सदस्य पदका उम्मेदवार हुन् । निर्वाचन आयोगले बिहीबारदेखि निर्वाचन आचारसंहिता लागू हुने ...

बागमती प्रदेश प्रहरीद्धारा अक्सिजन सिलिण्डर संकलन

खबरबाकस \ बागमती प्रदेश प्रहरीले अक्सिजनको अभावमा नागरिकको ज्यान जोखिममा परिरहेको अवस्था प्रति संवेदनशील भै अक्सिजन सिलिण्डर संकलन गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरीएको छ ...

भरतपुर अस्पतालमा थपियो २० बेड कोभिड आईसीयू

चितवन \ चितवनको भरतपुर अस्पतालमा थप २० बेड कोभिड आईसीयू थप गरिएको छ । अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले दिएको जानकारी अनुसार १० बेड कोभिड ...

मुस्लिम समुदायले इदुलफित्र मनाउँदै

काठमाडौं \ रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् । हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम ...

पत्रकार महासंघद्धारा कोभिड विपद् व्यवस्थापन कोष स्थापना

हेटौंडा \ नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना प्रभावित सञ्चारकर्मीहरुको उपचार तथा सहयोगको लागि कोभिड बिपद ब्यवस्थापन कोष स्थापना गरेको छ । महासंघको बिहिवार ...

विहीबार हेटौंडामा ४ जना संक्रमितको मृत्यु

हेटौंडा \ विहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा ४ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार विहीबार ...