
मकवानपुरमा थप ३ जना संक्रमितको मृत्यु
मकवानपुरमा बुधबार पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना हेटौंडा उपमहानगर वडा नंबर १ का ५० ...

मकवानपुरमा बुधबार पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना हेटौंडा उपमहानगर वडा नंबर १ का ५० ...

चितवन \ चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित गौरी गाई गणना सुरु भएको छ । ५ वर्षपछि हुने लागेको गौरी गाई गणना तीनदिनसम्म चल्ने निकुञ्जले जनाएको छ ...

काठमाडौं \ नेपालमा पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनमा संक्रमण पुष्टि भएको छ ...

खबरबाकस \ मकवानपुरमा जारी भएको ३१ गते सम्मको निषेधाज्ञा अब जेष्ठ १३ गते सम्म लम्बाउने भएको छ । बुधबार हेटौंडामा बसेको बैठकले जिल्ला कोभिड -१९ ...

मकवानपुरमा बुधबार थप १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २७० जनाको स्वाव परीक्षणमा १८२ जनामा कोरोना ...

काठमाडौँ \ सत्ता समीकरणका लागि पक्ष–विपक्षमा विभाजित भएको जनता समाजवादी पार्टी (जसपा) नेपालको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली इतरको सरकार गठनका ...

चितवन \ चितवनका अस्पतालहरुमा कोरोना संक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो ...

काठमाण्डौ \ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन असफल भएलगत्तै नयाँ सत्ता समीकरणको कसरतमा दलहरु सक्रिय भएका छन् । आफ्नो नेतृत्वमा बहुमतको सरकार ...

हेटौंडा \ नेकपा एमालेका नेता तथा बागमती प्रदेश सदस्य पशुपति चौलागाईंको निधन भएको छ ।चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले ...

हेटौंडा \ प्रेस ज्याकेट र कार्डको दुरुपयोग गरेर हिड्ने नक्कली पत्रकारको मकवानपुर प्रहरीले निगरानी थालेको छ । प्रेस ज्याकेट र कार्ड बोकेर आफुलाई पत्रकार भन्दै ...

काठमाडौं \ चीनले नेपाललाई दिएको स्वास्थ्य सामग्री मंगलबार काठमाडौं आइपुगेको छ । चीनबाट आएको स्वास्थ्य सामग्रीमा अक्सिजन सिलिन्डर र भेन्टिलेटर लगायत छन् । चिनियाँ दूतावासले ...

नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको छ । प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको ...

चितवन \ चितवनमा मंगलबार थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार योसहित चितवनमा सक्रिय संक्रमितको संख्या २९०९ पुगेको छ ...

देशभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ९७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ८ ...

नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउन लागिपर्ने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी ...

कञ्चनपुर \ कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यहाँस्थित महाकाली अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ स्रोत ...

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत उनी कोरोना संक्रमणमुक्त भएका हुन् । २ दिनअघि पुनः स्वाब परीक्षण ...

हेटौंडा \ नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले संचारकर्मीलाई पूर्ण स्वास्थ्य सतर्कता अपनाउन आह्वान गरेको छ । महासचिव कृष्ण सारू मगरद्वारा जारी विज्ञप्तिमा प्रदेश महासंघले ...

मकवानपुरमा मंगलबार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १८६ जनाको स्वाव परीक्षणमा ११६ जनामा कोरोना ...

काठमाण्डाै \ बहराइनका राजकुमारसहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको टोलीले बिहान सगरमाथाको सफल आरोहण गरेको ...