मुख्य खबरसमाचारफिचर

मकवानपुरमा थप ६२ जनामा कोरोना पुष्टि

संवाददाता

 खबरबाकस \ मकवानपुरमा बुधबार ६२ जना कोरोनाका संक्रमित थपिएका छन् । १६२ जनाको स्वाव परिक्षण गर्दा ६२ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।

संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरका वडा नम्वर ५ का ७ जना रहेका छन् । त्यस्तै मनहरीका २ जना, भीमफेदीका २ जना, मकवानपुरगढीका १ जना, जिल्ला बाहिरका ६ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताएकाछन् । संक्रमित हुनेमा ७ जना बालबालिका रहेका छ । संक्रमित हुने मध्ये २७ महिला, ३५ पूरुष रहेका छन् ।

No description available.