
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाललाई पितृशोक परेको छ ।
पत्रकार दुलालका बुबा वेदप्रसाद दुलालको गएराति भरतपुरमा उपचारको क्रममा निधन भएको हो । ६० वर्षिय दुलाल फोक्सोमा समस्याका कारण भरतपुर अस्पतालमा उपचार गराइरहनु भएको थियो ।
पत्रकार दुलाल नेपाल प्रेस युनियन मकवानपुरका निवर्तमान अध्यक्ष समेत हुन् ।








