समाचार

आज सूर्यग्रहण : नेपालमा बार्नु नपर्ने

काठमाडौं \ आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा ...

प्रदेशको निति तथा कार्यक्रम आज सार्वजनिक गरिने

खबरबाकस \ बागमती प्रदेशको निति तथा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बागमती प्रदेशसभाको आज विहीबार बस्ने आठौं अधिवेशनको ...

हेल्प डेक्सलाई एकलाख सहयोग, डेक्सद्धारा खाद्यान्न सहयोग

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा स्थापित कोभिड हेल्प डेस्क मकवानपुरले बुधबार जेष्ठ नागरिक आश्रयस्थललाई सहयोग गरेको छ । हेटौंडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतन, ...

मनहरी आइसोलेसनलाई सिलिण्डर सहयोग

मंगलबार मनहरी आइसोलेशनको लागि चार सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । कोभिड हेल्प डेस्क मकवानपुरका संयोजक कृष्ण कटुवालसहितको टोलीले मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई उक्त ...

नेपालमा ४३४४ संक्रमित थपिए, ५७६८ संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर गर्दा ...

कांग्रेस नेताको पहलमा गाउँपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

हेटौंडा \ हिमाल मुटु अस्पताल काठमाडौंले मकवानपुरको पश्चिमी क्षेत्रस्थित विकट राक्सीराङ गाउँपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी ...

मनहरीका बोटे समुदायलाई जेसीजले गर्यो खाद्यान्न सहयोग

हेटौंडा \ नेपाल जेसीजको अगुवाइमा मकवानपुरको मनहरी गाउँपालिका–७ बोटे बस्तीमा खाद्यान्न सहयोग गरिएको छ । जेसीजका १५ वटा शाखाले संयुक्त रुपमा बोटे बस्तीका ४८ परिवारलाई ...

असारदेखि निषेधाज्ञा खुकुलाे बनाउँदै लैजाने सरकारकाे तयारी

काठमाण्डाै \ विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति नेपालमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ ...

हेटौंडामा राहत वितरण

दैनिक ज्यालादारी गर्ने ३० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । हेटौंडा ११ मा बसोबास गर्ने ३० परिवारलाई इस्थर बेन्जामिन स्मृति संस्थाले गणेशस्थान टोल विकास संस्थाको ...

प्रदेशको नीति तथा कार्यक्रम विहीबार सार्वजनिक हुने

बागमती प्रदेशको निति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक गरिने भएको छ । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बागमती प्रदेशसभाको जेठ २७ गते बस्ने आठौं ...

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं \ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्। विश्वासको मत प्राप्त गरेसँगै भट्ट दोस्रो पटक प्रदेशको मुख्यमन्त्री बन्नेछन्। आज बसेको प्रदेश ...

चेपाङ बस्ती खैराङमा खाद्यान्न वितरण

खबरबाकस \ चेपाङहरुको बसोबास भएको मकवानपुरको विकट गाउँपालिका राक्सिराङ गाउँपालिकाको वडा नम्बर ९ खैराङमा राहत वितरण गरिएको छ । कोरोना महामारीका कारण खाद्य संकट भएपछि ...

मकवानपुरमा थप ४३ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा मंगलबार ४३ जना कोरोनाका संक्रमित थपिएका छन् । ७२ जनाको स्वाव परिक्षण गर्दा ४३ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक ...

हेटौंडामा पाँच जना जुवाडे पक्राउ

खबरबाकस \ कोरोनाको बेला जारी गरिएको निषेधाज्ञाको अवज्ञा गर्दै जुवातास खेल्दै गरिरहेको अवस्थामा मकवानपुर प्रहरीले पाँच जना जुवाडेलाई हेटौंडा १० बैंकरोडबाट पक्राउ गरेको छ । ...

कोरोनाले चलचित्र उद्योग धरासायी, पुनरुत्थान कार्यक्रम माग

गत वि.स २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल ...

आज पनि बसेन संवैधानिक इजलास

काठमाडौं \ प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइको लागि गठित संवैधानिक इजलास मंगलबार पनि बस्न सकेन । न्यायाधीश विवादका कारण लामो समयदेखि प्रभावित हुँदै आएको इजलास ...

६९५१ जना निको हुँदा ४४७२ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमित भन्दा निको हुने दर धेरै रहेको छ । पछिल्लो समय कोरोना संक्रमित भन्दा निको हुने दर धेरै हुँदै आएको ...

गुल्मी जिल्ला समाज युके र एनआरएन युकेका लागि आकांक्षी उम्मेदवारहरू बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

गैर-आवासीय नेपाली संघ यूकेको आगामी निर्वाचनको लागि गुल्मी जिल्ला समाज युकेसंग आवध्द १० उमेदवारहरु अध्यक्ष देखि लिएर कार्यसमिति सदस्यसम्म प्रत्यासीको रुपमा उत्रेका छन्।यसै सन्द्रर्भमा सबै ...