मुख्य खबर

कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउने

सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले ...

मकवानपुरमा नागरिकता र राहदानी बनाउन निश्चित दिन

हेटौंडा \ कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले नयाँ नागरिकता,प्रतिलिपी र राहदानी बनाउन आउनका लागि दश वटा स्थानीय तहका लागि निश्चित दिन ...

एक अर्ब बढी भ्रष्टाचार गरेको आरोपमा चुडामणि शर्मासहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। शर्मासहित कर फर्छ्यौट ...

२ हजार ४२१ संक्रमित थपिए, ८१ काे मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४६१ ...

वडा अध्यक्ष र सदस्यबाट मन्दिरलाई वासिङ मेसिन सहयोग

हेटौंडा \ हेटौंडा-६ का वडा अध्यक्ष र सदस्यबाट मन्दिरलाई वासिङ मेसिन सहयोग सहयोग गरेका छन् । वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई र वडा सदस्य राजकुमार बास्तोलाले ...

बस्तीपुर जेसीजको जेसीज सप्ताह सुरु

हेटौंडा \ बस्तीपुर जेसीज हाँडीखोलाको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । सप्ताहव्यायपी कार्यक्रमको पहिलो कार्यक्रमको रुपमा बुधबार बिहान हेटौंडा–१९ स्थित चिल्डे«ेन पार्क, बासुदेवमा वृक्षरोपण गरिएको ...

‘गोरे दाइ’ को अवसान

रोल्पा \ ‘क्रान्तिकारी इतिहास बोकेको थबाङ’ पुस्तकका लेखक थबाङका गोरे दाइ अर्थात् पूर्णबहादुर रोकामगरको निधन भएको छ । गत साता थबाङमा उनको निधन भएको हो ...

स्नातक र स्नातकोत्तरको परीक्षा साउनमा

काठमाडौं \ त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षको परीक्षा साउन ५ ...

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाई

काठमाडौं \ प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई शुरु हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजबाट निरन्तर ...

रोटरी क्लबद्धारा स्वास्थ्य सामग्री सहयोग

रोटरी क्लब अफ मकवानपुरको आयोजनामा मंगलबार मकवानपुरको थाहा नगरपालिका र कैलाश गाउँपालिकामा सञ्चालन गरेको कोभिड–१९ अस्पतालका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । रोटरी क्लब ...

कोभिड हेल्प डेक्स मकवानपुरलाई नगद तथा पानी सहयोग

खबरबाकस \ कोभिड हेल्प डेस्क मकवानपुरलाई मंगलबार सार्वजनिक मकवानपुर यातायात प्रालिबाट नगद भएको छ । साविकको टेम्पो तथा मझौला यातायात व्यवसायी संघको रुपान्तरित कम्पनी सार्वजनिक ...

ओली सरकारमा मन्त्रिपरिषद् ५ सदस्यीय मात्रै

काठमाडौं \ सर्वोच्च अदालतले पछिल्लो दुई पटकको मन्त्रिपरिषद विस्तारलाई बदर गरेसँगै मन्त्रिपरिषद सदस्य ५ सदस्यीय भएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ...

नेपालमा थप ४५२२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र ...

कामचलाउ सरकारका यी २० मन्त्री जो पद मुक्त भए

सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ । काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको ...

मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश, २० मन्त्री पदमुक्त

काठमाडौं \ सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको ...

हंगकंगबाट बेलायत आप्रवसनबारे वेबिनार आयोजना गरिंदै

बेलायत / ब्रिटिश न्यास्नल ओभरसिज (बीएनओ) पासपोर्ट भएका हंगकंगका वासिन्दालाई बेलायत आउन के कस्ता नियम छन् भन्ने बारे जानकारी गराउन एउटा वेबिनार आयोजना गर्न लागिएको ...

उपत्यकामा निषेधाज्ञा खुकुलो, केही स्थानमा ट्राफिक जाम

काठमाडौं \ ५४ दिन लामो निषेधाज्ञा खुकुलो भएसँगै आजबाट निजी सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्ला प्रशासनको निर्णयअनुसार आजबाट जोर बिजोरका आधारमा ...

मन्त्रिपरिषद् पुनर्गठन विरुद्धको रिटमा सुनुवाइ हुँदै

काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ । त्यसका लागि सर्वोच्चले रिट निवेदक र विपक्षीलाई दुवैलाई ...

बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी लामाको सरुवा

हेटौंडा \ बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी नायब महानिरीक्षक (डिआईजी) बसन्त कुमार लामाको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत एव प्रशासन विभागले ...

नेपाल पत्रकार महासंघ युके शाखामा असन्तुष्ट पत्रकारहरूको समूहद्वारा समानान्तर समिति गठन

बेलायत/ नेपाल पत्रकार महासंघ बेलायत (एफएनजे युके) शाखाको पाँचौँ अधिवेसनबाट नवनिर्वाचित कार्यसमितिलाई चुनौती दिदै नयाँ समानान्तर कार्य समिति घोषणा गरिएको छ। आइतबार भर्चुअल रुपमा सम्पन्न ...