मुख्य खबर

नेपालमा थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

नेपालमा छिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन ...

विमलेन्द्र, प्रकाशमान र शंशाकबीच भेटवार्ता

काठमाडौं \ नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिका आकांक्षीहरुले भेटवार्ता तीव्र बनाएका छन् । सोमबार दिउँसो कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र ...

संकटको महामारीमा अहोरात्र खट्ने मकवानपुरका दश सारथी

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले मकवानपुरमा गत बैशाख १९ गतेबाट चरणवद्ध निषेधाज्ञा जारी गर्यो । निषेधाज्ञा जारी भएपछि सबैभन्दा पहिला दैनिक ज्यालादारी गर्ने मजदुरहरु ...

आज निर्जला एकादशीः घरघरमा तुलसीको बिउ राखिँदै

हेटौडा \ आज निर्जला एकादशी, आआफ्ना घरको मठमा तुलसीको बिउ राखिँदै छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिउ रोपिन्छ । ...

माओवादी केन्द्रद्धारा हेल्प डेक्सलाई नगद सहयोग

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा रहेको कोभिड हेल्प डेक्स मकवानपुरलाई नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला समितिबाट आइतबार सहयोग प्रदान भएको छ । केन्द्रले नगद ५५ ...

मकवानपुरमा एक हप्ता थपियो निषेधाज्ञा, कपडा, फर्निचर, भाँडा पसल खुल्ने

मकवानपुरमा जारी भएको निषेधाज्ञा एक हप्ता थपिने भएको छ । ७ गते सोमबार राती सम्म जारी निषेधाज्ञा आइतबार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बसेको ...

नेपालमाथप २४४२ जनामा कोरोना पुष्टि, ५१ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २४४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा ...

प्रदेश पत्रकार महासंघद्वारा माओवादी केन्द्रलाई ज्ञापनपत्र

हेटौंडा \ नेपाल पत्रकार महासंघ बागमती प्रदेशले नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दललाई ज्ञापनपत्र बुझाएको छ । बागमती प्रदेश सरकारले आफै आम संचारगृह संचालन ...

मुख्यमन्त्रीलाई प्रजिअ मार्फत पत्रकारको ज्ञापनपत्र

खबरबाकस \ मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे मार्फत बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ज्ञापन पत्र बुझाएको छ । बागमती ...

नेपालमा थप २४०१ जनामा कोरोना पुष्टि, ३४ को मृत्यु

नेपालमा बितेको २४ घण्टामा ११ हजार ६९६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही ...

देउवा उत्रिए महाधिवेशनको मैदानमा, सातै प्रदेशको ‘ब्रिफिङ’ शुरु

काठमाडौं \ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट फेरि सभापतिमा दोहोरिने बताएका छन् । महाधिवेशनमा देउवाको उम्मेदवारी अपेक्षित नै भए पनि उनले यसअघि ...

नेता बानियाँको सहयोगमा हेटौंडाको दुई वडामा खाद्य सामाग्री वितरण

हेटौंडा \ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा महानगरपालिकाका दुई वडामा ६ सय ८० घरपरिवारलाई खाद्य सामाग्री ...

आम संचारगृह सम्बन्धी निर्णय फिर्ता नभए चरणबद्ध आन्दोलनः पत्रकार महासंघ

हेटौंडा \ बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि सार्वजनिक गरेको बजेट बक्तव्यमा प्रदेश सरकारको स्वायत्त संस्थाको रुपमा आम संचारगृह स्थापना गर्नेगरी बजेट ...

बागमती प्रदेशको युवा परिषद उपाध्यक्षमा चौलागाई मनोनित

हेटौंडा \ नेकपा एमाले मकवानपुरका युवा नेता सन्तोष चौलागाइँ बागमती प्रदेशको युवा परिषद उपाध्यक्ष पदमा मनोनित भएका छन् । शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ...

पत्रकार महासंघ बेलायतले कोभिड प्रभावित नेपालस्थित पत्रकारहरुलाई आर्थिक सहयोग गर्ने

बेलायत/ नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न पहिलो बैठकले कोभिडबाट अति प्रभावित नेपालस्थित पत्रकारहरुको सहयोगमा आर्थिक सहायता उपलब्ध गराउने निर्णय ...

मापदण्ड विपरित कामको विरोध गर्दा युवा संघद्धारा आक्रमक प्रयास

हेटौंडा–४ मा निर्माणाधीन मोहन बज्राचार्य शहरी स्वास्थ्य चौकी भवन निर्माणमा मापदण्डविपरीत कमसल निर्माण सामाग्री हालिएको भन्दै नेपाल तरुण दल हेटौंडा ४ वडा समितिले विरोध गरेको ...

उद्धार र राहतका काम प्रभावकारी बनाउन विपक्षी गठबन्धनकाे माग

विपक्षी पाँच गठबन्धनका शीर्ष नेताहरुले बाढी, पहिरो तथा डुबान प्रभावितको उद्धार, उपचार तथा राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन सरकारसँग माग गरेका छन्। बिहीबार संयुक्त ...

१४३ किलो लागुऔषध गाँजा सहित तीन जना नियन्त्रण

खबरबाकस \ मकवानपुर प्रहरीले १४३ किलो गाँजा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । विहीबार विहान करिब ३ बजेको समयमा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी ...

असार दोस्रो साताबाट स्मार्ट लकडाउन

काठमाडौं \ असार दोस्रो साताबाट स्मार्ट लकडाउन हुने भएको छ । कोभिड–१९ निर्देशक समितिको बुधबार बसेको बैठकले संक्रमणको जोखिम राख्न र अत्यावश्यक बस्तुहरुको उत्पादन तथा ...

प्रदेश सरकार आफैले संचारगृह चलाउनु लोकतन्त्रको उपहासः महासंघ मकवानपुर

बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आगमी बर्षको बजेटमा संचार क्षेत्रका बिषयलाई वेवास्ता गरिएको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ...