मुख्य खबर

छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ

धनगढी \ कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्लाको लम्कीचुहा नगरपालिका-८ का ...

दिल्ली जानुअघि झलनाथकाे आह्वान : रिस, अहङ्कार त्यागेर पार्टी फुट्नबाट जाेगाऔँ

उपचारका लागि भारतकाे दिल्ली जानुअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशकाे बिथाेलिएकाे वर्तमान राजनीतिक अवस्थाले आफूलाई धेरै चिन्तित बनाएकाे बताउनुभएकाे छ । राजनीतिक दलकाे ...

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्रले ४ असारमा विश्वासको मत लिने

नेपाली कांग्रेसको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गण्डकी प्रदेशको नयाँ सरकारले आउँदो असार ४ गते शुक्रबार विश्वासको मत लिने भएको छ। गत जेठ २९ ...

मेलम्ची बजारमा फसेकालाई हेलिकप्टरबाट उद्धार

काठमाडौं \ सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटल रोजको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले हवाई उद्धार गरेको छ । उनीहरुलाई हेलिकप्टरबाट डोरीको सहायताले उद्धार गरिएको हो । ...

निषेधाज्ञाको अवधिमा कर उठाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निषेधाज्ञाकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ । मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले अर्थ मन्त्रालयले दिएको समय अवधिसम्म ...

बाढी बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला

मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला खुला गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको ...

कर्णाली सरकारद्वारा ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट घोषणा (पूर्णपाठसहित)

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ...

बागमती प्रदेश सरकारले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट (पूर्ण पाठ सहित)

श्रीराम अर्जुन \ खबरबाकस बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९को क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार ...

एनआरएनए युकेको सदस्य बन्न ११हजार भन्दा बढी आवेदन, प्रेम गाहा मगरद्वारा धन्यवाद ज्ञापन

बेलायत / एनआरएनए युकेको सदस्य बन्न आवेदन दिने अन्तिम दिन, सोमबार (१४ जुन), सम्म ११,००० भन्दा बढी निवेदन परेको जानकारी प्राप्त भएको छ। यस अघि ...

पत्रकार महासंघ बेलायतको निर्वाचनमा धाँधलीको आरोप, छानबिन गर्न प्रेस युनियनको माग

बेलायत/ नेपाल पत्रकार महासंघ बेलायत शाखाको जुन १३ मा भएको निर्वाचनमा मतपत्र र परिणाममा धाँधली भएको आरोप लगाउदै नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकषर्ण भएको जनाएको ...

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सोमबार प्रदेश प्रमुख सीताकुमारी ...

कर्णाली प्रदेश: नीति तथा कार्यक्रम बहुमतले पारित

कर्णाली प्रदेश सभाले आर्थिक वर्ष २०७८/ ०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । मंगलबार बसेको प्रदेश सभा बैठकले सरकारको कार्यक्रम बहुमतले पारित ...

बागमती प्रदेश सरकारले आज बजेट ल्याउदैं

खबरबाकस \ बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट आज सार्वजनिक गर्दैछ । सरकारको बजेट सार्वजनिक गर्नका लागि आज दिउँसो ३ बजे बागमती ...

नरोत्तम वैद्यको मुद्धाप्रति कांग्रेस बागमती प्रदेश संसदीय दलको आपत्ति

बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्धा चलाइएको भन्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले ...

कृष्ण थापाको प्रदेश सांसद पद खारेज

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । ...

मकवानपुरका १७ एम्बुलेन्समा जिपिएस ट्रयाकिङ जडान

खबरबाकस \ मकवानपुरमा सञ्चालित १७ वटा एम्बुलेन्समा जिपिएस ट्रयाकिङ जडान गरिएको छ । गत जेठ १९ गते जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बसेको बैठकले ...

देशैभरि फैलियो मनसुनी प्रणाली

काठमाण्डाै \ मनसुनी प्रणाली देशैभरि फैलिएको छ । गएको शुक्रवार नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी प्रणाली देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

विकासको बाधक बन्दै आरक्ष, नेवारपानीमा हिलाम्य सडक ग्राबेलमा अवरोध

प्राकृतिक सम्पदा र वन्यजन्तु संरक्षणको लागि स्थापना भएको राष्ट्रिय निकुञ्ज नै विकासको बाधक बन्न थालेपछि सर्वसाधारण आक्रोशित भएका छन् । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पदमपोखरी ...

नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाचौं अधिबेसन सम्पन्न, अध्यक्षमा ध्रुवराज अर्याल विजयी

बेलायत / नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाचौं अधिबेसनबाट अध्यक्षमा ध्रुवराज अर्याल विजयी बनेका छन् । निर्वाचन समितिले घोषणा गरेको नतिजाअनुसार अध्यक्ष निर्वाचित अर्यालले २६ ...

पत्रकार महासंघ बेलायतद्वारा बेलायतका पाँच अग्रज संचारकर्मीहरु सम्मानीत

बेलायत / नेपाल पत्रकार महासंघ युके शाखाले पाँचौँ अधिवेसनको अवसर पारेर बेलायतमा बसोबासरत पाँच अग्रज मिडियाकर्मीहरुलाई आज सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा बीबीसी ...