मुख्य खबर

जिल्ला स्तरीय भलिवल, फाइनलमा आयोजक क्लब र सुनिता स्मृति प्रतिष्ठान भिड्दै

खबरबाकस \ मकवानपुरगढीमा विहीबारबाट सुरु भएको जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगितामा फाइनल खेलमा आयोजक क्लब आमभञ्ज्याङ युवा क्लब र सहिद सुनिता स्मृति प्रतिष्ठान ...

मकवानपुरमा मनाइयो राष्ट्रिय मेलमिलाप दिवस

हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरले ४६ औं ‘राष्ट्रिय मेलमिलाप दिवस’ मनाएको छ । शुक्रबार हेटौंडास्थित पार्टी कार्यालयमा आयोजित मेलमिलाप दिवस कार्यक्रममा नेपाली काङ्ग्रेसको केन्द्रीय सहमहामन्त्री ...

दुर्घटनाका घाइतेको उपचारका लागि प्रदेश स्वास्थ्य मन्त्रालयबाट उपकरण सहयोग

हेटौंडा \ सवारी दुर्घटनाका घाइतेहरुको प्राथमिक उपचारका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले उपकरण सहयोग गरेको छ । मन्त्रालयमा शुक्रबार भएको कार्यक्रममा बागमती प्रदेशका ५ वटा ...

मिस मकवानपुर सिजन ३ को उपाधि सिमालाई

खबरबाकस \ मिस मकवानपुर सिजन ३ को ग्राण्ड फिनायल विहीबार साँझ हेटौंडामा भएको छ । कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिको आयोजनामा भएको मिस मकवानपुर ...

माओवादीको महाधिवेशन लम्बियो : प्रचण्डले आज जवाफ दिएपछि नेतृत्व छनोटको प्रक्रिया सुरु हुने

काठमाण्डाै \ नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन लम्बिएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार आजसम्म महाधिवेशनको सबै कार्यक्रम सक्ने भनिए पनि समूहगत छलफलको निष्कर्ष सुनाउन दुई ...

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

काठमाडौं \ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आज मनाइँदैछ ।नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक ...

जिल्ला स्तरीय भलिवल, उद्घाटन खेलमा आयोजक क्लब आमभञ्ज्याङ विजयी सुरुवात

खबरबाकस \ मकवानपुरगढीमा विहीबारबाट सुरु भएको जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगितामा आयोजक क्लब आमभञ्ज्याङ युवा क्लबको विजयी सुरुवात भएको छ । हटिया स्पोर्ट ...

हेटौंडा अस्पतालको लापरवाही: सरकारी ल्याव छाडेर निजी ल्यावलाई पोस्दै डाक्टर

खबरबाकस \ हेटौंडा अस्पतालमा सञ्चालित स्वास्थ्य प्रयोगशाला(ल्याव) को बेवस्ता गरी अस्पतालका डाक्टरहरुले निजी मेडिकलका ल्यावमा परिक्षणका लागि पठाउने गरेको पाइएको छ । यहाँका डाक्टरहरुले अस्पतालको ...

उपमहानगरद्धारा सन्दुक रुइत देखि सफाइ मजदुर सम्म सम्मानित

हेटौंडा \ हेटौंडा उपमहानगरपालिकाको दशौं नगरसभा बैठकका अवसरमा आज डाक्टर सन्दुक रुइत देखि हेटौंडा बजार क्षेत्रका सफाइ कर्मचारी सम्मलाई सम्मान गरिएको छ । नगरसभा बैठकका ...

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि हेटौंडामा कार्यालय स्थापना

हेटौंडा \ आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी हेटौंडामा बिहीबार निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । निर्वाचन कार्यक्रम संचालनका लागी ...

बागमती कृषि मन्त्रालयको ५१ बुँदे मार्गचित्र : अनुदान दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइने

हेटौंडा \ कृषिक्षेत्रमा अनुदान लिएर दुरुपयोग गर्नेलाई बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले कानुनी दायरामा ल्याउने भएको छ । मन्त्रालयले यसअघि कृषिक्षेत्रको अनुदान लिएर दुरुपयोग ...

बागमती प्रदेश नीति तथा योजना आयोगमा ३ जना नियुक्त

हेटौंडा \ बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त नियुक्त भएका छन् । प्रदेश सरकार चितवनका पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त ...

निष्क्रिय सहकारी खोज्दै हेटौंडा उपमहानगर

खबरबाकस \ हेटौंडा उपमहानगरले नगरभित्रका निष्क्रिय सहकारीको खोजी सुरु गरेको छ । नगरमा सञ्चालित रहेका १७ वटा सहकारी नै गायब रहेको भेएिपछि उनीहरुको खोजी कार्य ...

प्रचण्डको प्रतिवेदनमाथि २५ समूहमा छलफल, आज समूहगत निष्कर्ष प्रस्तुत गरिने

काठमाडौं \ नेकपा (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनको तेस्रो र बन्द सत्रको दोस्रो दिन मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भएको छ ...

मकवानपुर सहित देशभर वर्षा, हिमाली जिल्लामा हिमपात

काठमाण्डौ \ पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मकवानपुर सहित देशभर पानी परेको छ । उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छ । अहिले ...

पत्रकार विष्टलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता प्रदान

प्रेस सेन्टर मकवानपुरले पत्रकार सुनिता विष्टलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता प्रदान गरेको छ । जिल्लामा क्रियाशिल पत्रकार महिलालाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने ...

काउलीको बोरामा गाँजा ल्याउने कैलाशका तीन जना पक्राउ

हेटौंडा \ मकवानपुर प्रहरीले तरकारीको बोराबाट ६९ किलो ५०० ग्राम लागुऔषध गाँजासहित तरकारी बोकेको अटो र तिनजना पक्राउ परेका छन। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी ...

कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन पुस २७ गते

हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन यही पुस २७ गते हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिको साेमवार बसेको बैठकले जिल्ला अधिवेशन गर्न बाँकी ...

राज्यमन्त्री प्रजाले गरे विद्यालय भवन उद्घाटन

हेटौंडा \ बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले हेटौंडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । जाइकाको सहयोगमा निर्मित ९ ...

सिरहामा दुई दिन निषेधाज्ञा

काठमाण्डाै \ सीके राउत नेतृत्वको जनमत पार्टीले आमहड्ताल र चक्काजाम गरे पछि जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू गरेको ...