मुख्य खबर

बागमती प्रदेशसभा १६ गते बैठक बस्ने

खबरबाकस \ बागमती प्रदेशसभाको बैठक फागुन १६ गते आइतबार बस्ने भएको छ । बुधबार बसेको सर्वदलिय बैठकमा प्रदेशसभाको बैठक राख्ने विषयमा सहमति भएको सभाका सभामुख ...

किसानको हितका लागि कृषि ऐन बनाउदैं छौं: मन्त्री हुमागाई

सिधाखबर खबरबाकस \ बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाँईले प्रदेश सरकार किसानको हितको पक्षमा रहेको भन्दै कृषि ऐन बनाउन लागेका बताएका ...

प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित

काठमाडौं \ प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित ...

आज प्रतिनिधिसभा बैठक : एमसीसी टेबल गर्ने तयारी

प्रतिनिधिसभा बैठक बुधबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सरकारले सर्वाधिक चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी गरेको ...

प्रदेश सरकारले तीन दिन प्रजातन्त्र दिवस मनाउने

खबरबाकस \ यसवर्ष बागमती प्रदेश सरकारले प्रदेशभर प्रजातन्त्र दिवस तीनदिन मनाइने भएको छ । मंगलबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको वैठकले फागुन ६, ७ र ...

थप ६८० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९५ नमुना ...

८ लाख ३० हजार भेडाबाख्रामा लगाइयो पिपिआर खोप

खबरबाकस \ बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पिपिआर रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान कार्यक्रममा प्रदेशभरका १३ वटा जिल्लाका ८ लाख ३० हजार ...

बागमती प्रदेश प्रमुख यादव अस्पताल भर्ना

हेटौंडा \ बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन् । प्रदेश प्रमुख शर्माको मुटुमा ८ वर्ष अगाडि राखिएको पेस मेकर परिवर्तन गर्न ...

प्रथम सहिद लखन थापाको शालिक निर्माण हुँदै

हेटौंडा \ नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको शालिक निर्माणको काम सुरु गरिएको छ । शहिदको सबैले सम्मान गर्ने उदेस्यका साथ उहाँको शालिक निर्माणको ...

मधेस प्रदेशसभाको बैठक फागुन १० गते बस्ने

मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक ...

लुम्बिनी प्रदेशले आज चौथो स्थापना दिवस मनाउँदै

काठमाडौं \ लुम्बिनी प्रदेशले आज चौथो स्थापना दिवस मनाउँदैछ । प्रदेश सरकारले आफ्नो स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउन लागेको हो । यही उपलक्ष्यमा ...

पूर्वाधार विकास रणनीतिको पुनरावलोकन आवश्यकः राज्यमन्त्री प्रजा

नुवाकोट \ बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले राज्यबाट कार्यान्वयन हुने पूर्वाधार बिकासका कार्यक्रमहरु नागरिकहरुको जीवनस्तर सुधार र समग्र आर्थिक बिकाससंग समेत जोडिनुपर्ने ...

देशभर ७४७ संक्रमित थपिए, ८ को मृत्यु

देशभर पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३१९ जना निको हुँदा ८ जनाले भने ज्यान गुमाएका छन् । ...

५२ जनाले गरे हेटौंडामा रक्तदान

खबरबाकस \ बिन्दाबासिनी मिडिया प्रालिद्धारा सञ्चालित रेडियो थाहा सञ्चारले वार्षिकोत्सवमा अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । रेडियोले स्थापनाको १४ वर्ष ...

एमाले मकवानपुरको सदस्यहरुको सपथ ग्रहण

हेटौंडा \ पार्टी भित्रको आन्तरिक विवाद समाधान भएसँगै नेकपा एमालेका जिल्ला सदस्यहरुले सोमबार सपथ ग्रहण गरेका छन् । निर्वाचनका बेला भएको विवादका कारण एमालेको गत ...

एमालेले चोलेन्द्रलाई बोकेर हिँड्दैन : केपी अ‍ोली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोकेर नहिँड्ने बताएका छन् । सोमबार ३ घण्टा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ...

शताब्दी पुरुष सत्यमोहन जोशी ‘डिस्चार्ज’

काठमाडौं \ शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किनु भएको छ। गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो ...

महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय

प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवाश बालकोटमा बसेको ...

आज 'भ्यालेन्टाइन डे' अर्थात प्रणय दिवस

काठमाण्डाै \ आज १४ फेब्रुअरी, 'भ्यालेन्टाइन डे' अर्थात प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । पश्चिमी ...

चेपाङ संरक्षित क्षेत्र विषयक कार्यशाला

हेटाैंडा \ नेपाल चेपाङ संघ र राष्ट्रिय जनवकालत मञ्च नेपालकाे आयाेजनामा चेपाङ संरक्षित क्षेत्रकाे विषयमा आइतबार अन्तरक्रिया कार्यक्रम भएकाे छ । चितवनकाे मुग्लिनमा भएकाे कार्यक्रममा ...