मुख्य खबर

संविधानको रक्षाका लागी कांग्रेस सडकमा आउन पछि पर्दैनः नेतृ डिना

हेटौंडा \ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले लोकतन्त्र र संविधानको रक्षाको लागी नेपाली कांग्रेस सडकमा आउन पछि नपर्ने बताएकी छन् । उनले प्रधानमन्त्री ...

आज माघ १९ :१६ वर्ष अघि ज्ञानेन्द्र शाहले यसरी गरेका थिए शाही ‘कू’

काठमाडौं \ ‘आज देशले स्पष्ट अठोट गरेको छ । यस अनुकुल निर्णय पनि भएको छ । अशान्ति, असुरक्षा र द्वन्द्वग्रस्त अवस्थालाई बिसाएर देशले प्रजातन्त्र र ...

व्यवसायीलाई फागुन मसान्त सम्म करमा छुट सुविधा स्किम

विभिन्न कारणले दर्ता भएका तर कर नबुझाएका करदाता संघ÷संस्था, कम्पनी तथा उद्योग व्यवसायीलाई करको दायरामा ल्याउन नेपाल सरकारले फागुन मसान्त सम्ममा विभिन्न करमा छुट, सुविधा ...

बागमती प्रदेशसभाको बैठक स्थगित

बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । आज सोमबार २ बजेका लागि बोलाईएको बैठक विशेष कारण भन्दै सूचना निकालेर स्थगित गरिएको हो । आइतबार ...

काठमाडौं \ नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले सोमबार हुन गइरहेको सरकारविरुद्धको देशव्यापी प्रदर्शनमा व्यापक सहभागिताका लागि संयुक्त अपिल गरेका छन् । कांग्रेसका १३ वटा भ्रातृ संगठनहरुले ...

सिकरको खाङ्गडीबाट अपहरणमा परेका मनहरीका शिशुको उद्दार

दुई महिनादेखि अपहरणमा परेका मकवानपुरको मनहरी गाउँपालिका–६ जोगीतालका ४ महिने शिशुको उद्दार भएको छ । जोगीतालका सोमबहादुर तामाङ र सीतामाया तामाङको ४ महिने छोरा कृष्ण ...

राई संग्रहलायको लागि सरकारले सहयोग गर्छ: मुख्यमन्त्री

राई जातीको कला संस्कृति, भाषाभाषीको लागि संग्रहालय निर्माणको लागि प्रदेश सरकारले सहयोग गर्ने बागमती प्रदेशका मुखयमन्त्री डोरमणि पौडेलले बताएका छन् । हेटौंडामा शुक्रबार किरात देवास ...

नेकपाको गुटको प्रभाव टोलविकास सम्म, ५२ मत ल्याई अधिकारी विजयी

नेकपाको गुटको प्रभाव प्रदेश, जिल्ला, गाउँपालिका, वडा हुदैं टोल विकास सम्म पुगेको छ । गत माघ ९ गते मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको ...

धादिङफाँटमा ड्रागन खेती सुरु

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ धादिङफाँटमा ड्रागन फल खेती शुभारम्भ गरिएको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले फलको विरुवा रोपेर खेतीको सुरुवात गरिएको छ ...

शहीदको सपना साकार पार्ने काममा मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन् । शहीद दिवसका अवसरमा आज सन्देश ...

नेकपाको ओली समूह दुई कानुनविद्सहित निर्वाचन आयोगमा उपस्थित हुने, प्रचण्ड-नेपाल समूह छलफलमा

काठमाण्डौ \ निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहलाई छलफलका लागि बोलाएको छ ।चुनावको प्रयोजनबारे छलफलका लागि दुवै पक्षलाई बिहान साढे ११ बजेका लागि ...

आज माघ १६ शहिद दिवस, हेटौंडा शहिद स्मारकमा दिवस मनाइदैं

काठमाडौं \ देशमा प्रजातन्त्र स्थापनाका निम्ति जीवन बलिदान गर्नेहरुको सम्मानमा आज शहिद दिवस मनाइँदै छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, ...

मकवानपुरका २ हजार २८९ जनालाई कोरोना खोप लगाइने

नेपालमा आजबाट कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु हुने भएको छ । सातै प्रदेशमा पुगी सकेको खोप आजबाट लगाउने कार्यक्रम हुने जनाइएको छ । ...

बेलायतमा कोरोना संक्रमणबाट नेपाली डा. लक्सम्बाको निधन

लन्डन \ कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयदेखि बेलायतमा ...

प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

काठमाण्डौ \ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मङ्गलबार अवहेलना मुद्दा दर्ता भएको छ । अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको र कानुन व्यवसायीहरूको मानमर्दन ...

आजदेखि कोरोनाविरुद्धको खोप अभियान

काठमाण्डौ \ कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ । काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको ...

कृषि तथा पर्यटन क्षेत्रमा मकवानपुरगढी अगाडी बढ्दै

मकवानपुरगढी गाउँपालिकामा कृषि तथा पर्यटन प्रर्वद्धनमा मिडियाको भुमिका सम्बन्धि अभिमुखीकरण कार्यक्रम भएको छ । ऐतिहासिक मकवानपुरगढी दरबारमा भएको कार्यक्रम पालिका संचार प्रा.लिको आयोजनामा भएको हो ...

नेटवर्क नटिप्दा राक्सिराङबासी हैरान

सिधाखबर \ नेपाल टेलिकमको बेवास्ताका कारण मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाबासी नेपाल टेलिकमका सिम प्रयोगकर्ता मारमा परेका छन् । टेलिकमको टावरमा विद्युतको व्यवस्था नगरिदिँदा घाम नलागेको ...

प्रचण्ड-माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं \ नेकपा प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम ...

गाउँपालिका किसानलाई क्रेडिट कार्ड

मकवानपुरगढी गाउँपालिकाका किसानमा क्रेडिट कार्ड लागु गर्ने भएको छ । आइतबार सरोकारवालाहरु संगको छलफल पश्चात क्रेडिट कार्ड दिने आवश्यक तयारी रहेको कृषि शाखाका प्रमुख चन्द्रकान्त ...