मुख्य खबर

हेटौंडामा एक पुरुष मृत भेटिए

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। हेटौंडा २ सिद्धार्थपथमा रहेको कृषि सामाग्री संस्थानको कम्पाउन्ड भित्र अन्दाजी ५० वर्षीय एक ...

प्रधानमन्त्रीले चार बजे सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ...

संवैधानिक इजलास गठन, प्रधानन्यायाधीशले छाने चार न्यायाधीश

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाइका लागी संवैधानिक इजलास गठन गरिएको हो । न्यायाधीशहरु ...

आज अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकास भएको 'यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोले सतर्क रहन आग्रह गरेको छ । ...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं \ प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा शुक्रबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले विघटन विरुद्धमा परेका १९ वटा रिटलाई बिहीबार संवैधानिक ...

हेल्प डेस्क टोलीको घरदैलो, संक्रमितको बानी व्यहोरा सुधार्न जरुरी

कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले बिहिबार पनि संक्रमितको मनोबल बढाउन संक्रमितको घरमै गई स्वास्थ्यवर्दक च्यावनप्रास, मेडिकल माक्स र औषधी वितरण गरेको छ । बिहिबार हेटौंडा ...

नेपालमा संक्रमितभन्दा निको हुनेको संख्या बढी

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट ...

संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा

काठमाडौं \ सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा ...

मकवानपुरमा थप ९९ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा विहीबार ९९ जना कोरोनाका संक्रमित थपिएका छन् । २१० जनाको स्वाव परिक्षण गर्दा ९९ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक ...

आज सुनुवाइ हुने सबै मुद्दा प्रधानन्यायाधीश राणाको बेञ्चमा

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बेञ्चमा परेको छ। अन्तरिम आदेश माग गरिएका १९ रिट निवेदनको सुनुवाइ प्रधानन्यायाधीश राणाको ...

ओलीको ‘असंवैधानिक’ कदम नसच्चिए कठोर कदम चाल्ने तरुण दलको चेतावनी

हेटौंडा \ नेपाल तरुण दल मकवानपुरले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै त्यसलाई नसच्याए कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ । ...

पूर्व प्रदेश प्रमुख मल्लको निधन

कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको उनका भतिजा रुपक ...

हेल्प डेक्सको दलसंग छलफल, तीन सिलिण्डर सहयोग

मकवानपुर उद्योग वाणिज्य संघमा स्थापित कोभिड हेल्प डेस्क मकवानपुरले बुधबार राजनैतिक दलहरुसँग छलफल गरेको छ । हेल्प डेस्कको कामकारवाही प्रभावकारी बनाउन रायसल्लाह लिने र कोभिडको ...

७८ जनालाइ खुवाइयो निशुल्क खाना

खबरबाकस \ हेटौंडामा बुधबार ७८ जनालाई निशुल्क खाना खुवाइएको छ । कोरोना महामारीको बेला दैनिक ज्यालादारी गर्ने मजदुरलाई लक्षित गरी निशुल्क खाना खुवाउने कार्यक्रम रोटरी ...

मकवानपुरमा थप १२३ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा बुधबार १२३ जना कोरोनाका संक्रमित थपिएका छन् । २४७ जनाको स्वाव परिक्षण गर्दा १२३ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक ...

मेयर महतद्धारा स्लाव सडक उद्घाटन

सिधाखबर \ हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महतले स्लाव ढलान सडक उद्घाटन गरेका छन् । बुधबार विहान हेटौंडा ५ शान्तिनगरमा ८ मिटर चौडा भएको ६५० ...

चितवनका स्वास्थ्यकर्मीको अनुभवः खोपले निर्धक्कसँग काम गर्न पायौँ

नारायण अधिकारी चितवन \ कोभिड १९ को पहिलो लहरमा सङ्क्रमितको वरिपरि जान स्वास्थ्यकर्मी पनि हच्किने गर्थे । दोस्रो लहरसँगै उनीहरु सङ्क्रमितको सामिप्यमै पुगेर सेवा दिइरहेका ...

आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदै

आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, मुत्यु बैशाख शुक्ल पूर्णिमाकै ...

ठाकुरले यादवलाई सोधे ७ बुँदे स्पष्टीकरण

काठमाडौं \ जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले यादवलाई मंगलबार ७ बुँदे स्पष्टीकरण सोधेका हुन् ...