मुख्य खबरसमाचारफिचर

मकवानपुरमा थप २९ जनामा कोरोना पुष्टि

संवाददाता

खबरबाकस \ मकवानपुरमा सोमबार २९ जना कोरोनाका संक्रमित थपिएका छन् । ६५ जनाको स्वाव परिक्षण गर्दा २९ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।

त्यस्तै मनहरीका १ जना, जिल्ला बाहिरका १ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताएका छन् । संक्रमित हुनेमा ३ जना बालबालिका रहेका छ । संक्रमित हुने मध्ये १४ महिला, १५ पूरुष रहेका छन् ।

No description available.