फिचर

कुन प्रदेश र स्थानीय तहले संघबाट कति अनुदान पाए ? (सूचीसहित)

काठमाडौं \ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ । सरकारले सघीय सरकारबाट वित्तीय ...

संघीय सरकारको बजेटमा प्रदेश राजधानी हेटौंडाको अवस्था

हेटौंडा \ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको बजेटमा बागमती प्रदेशको राजधानी हेटौँडालाई लक्ष्य गरी विभिन्न विकास निमार्णका आयोजना प्राथमिकतामा परेका छन् ...

१२ को परीक्षा भौतिक उपस्थितिमै हुनुपर्ने

काठमाडौं \ कोभिड-१९ ले रोकिएको कक्षा-१२ काे परीक्षा भौतिक उपस्थितिमै हुने भएको छ। शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उपयुक्त समयमा भौतिक रूपमा परीक्षा गर्ने ...

प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा आज पनि सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज सुनुवाइ हुन लागेको हो। संवैधानिक इजलासमा प्रतिनिधि ...

बागमती प्रदेशसभाको ८ औं अधिवेशन बैठक आज बस्दै

बागमती प्रदेशसभाको ८ औं अधिवेशन (बजेट अधिवेशन) बैठक आज बस्दै छ । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको ८ औं अधिवेशन बैठक आह्वान गरे ...

यस्ताे छ आर्थिक वर्ष २०७८/०७९ को बजेट (पूर्णपाठ)

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ। चुनाव घोषणा गरेको सरकारले लोकप्रिय एवं वितरणमुखी बजेट ल्याएको ...

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट

काठमाडौं \ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी ...

हेटौंडा-सिन्धुली-धरान सडकका लागि ३ अर्ब २० बजेट

सरकारले मदनभण्डारी राजमार्गको नामा रहेको हेटौंडा सिन्धुली धरान सडकखण्डका लागि ३ अर्ब २० बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट ...

सबैभन्दा धेरै बजेट शिक्षामा, पर्यटनको बजेट २७ अर्ब ४७ करोड

सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलका अनुसार आगामी आव २०७८/७९ मा शिक्षा क्षेत्रमा १ ...

गरिबी निवारण कोष खारेज,भूमिहीनलाई लालपुर्जा

काठमाडौं \ सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ...

सबै स्थानीय तहमा स्वास्थ्य बिमा, ७ अर्ब ५० करोड विनियोजन

सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई ...

नेपालमा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि, ६०८० निको

नेपालमा पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६०८० जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही ...

बेलायतको चौथो खोपको रुपमा ‘जेनसेन’ ले पायो मान्यता

फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी ‘जेनसेन’ ले विकास गरेको कोरोना विरुद्धको खोपलाई बेलायतको नियामक निकाय मेडिकल रेगुलेटरले प्रयोगका लागि अनुमति दिएको छ । ...

आज अध्यादेशबाटै बजेट सार्वजनिक हुँदै

काठमाण्डाै \ चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गर्दैछ। संसदका दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक ...

जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं \ राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गरेकी छन् । नेपाल सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको ...

आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै

लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण ...

प्रतिनिधिसभा विघटनपछि अराजनीतिक र असंसदीय गतिविधि देखिए (हेर्नुहोस् पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि मुलुकमा अराजनीतिक, असंसदीय र अलोकतान्त्रिक गतिविधि देखा परेको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले २०४८ सालदेखि ...

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आइतवारसम्मका लागि स्थगित

काठमाण्डाै \ प्रतिनिधि सभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनसम्बन्धी परेको रिट निवेदनमाथिको शुक्रवार (आज) को सुनुवाइ सकिएको छ । ...

आठ बालबालिका सहित मकवानपुरमा थप १२१ जनामा कोरोना पुष्टि

खबरबाकस \ मकवानपुरमा शुक्रबार ८ बालबालिका सहित थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २३५ जनाको ...

प्रधानमन्त्रीले चार बजे सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ...