फिचर

मन्त्रिपरिषद्ले पायो पूर्णता, यी हुन् मन्त्री र राज्यमन्त्री

काठमाडौं \ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् । ...

कांग्रेसले टुंग्यायो मन्त्री : मिनेन्द्र रक्षा र दिलेन्द्र कानुन

नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने नेताको नाम टुंगो लागेको छ । कांग्रेसबाट शुक्रबार डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी र उमाकान्त चौधरी मन्त्री ...

वित्तिय संघीयता सफल बनाउन सकियो भने संघियताको अर्थले सार्थकता पाउने: मन्त्री खड्का

खबरबाकस \ बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काले आर्थिक पत्रकारिता गर्ने पत्रकारहरूबाट प्रदेशको आर्थिक मामिलामा महत्वपूर्ण सुझाव प्राप्त हुने आशा प्रकट गर्नुभएको ...

हेटौंडामा सर्वसाधारणको चाप बढ्दो (फोटो फिचर)

खबरबाकस \ बागमती प्रदेशको राजधानी हेटौंडामा ठुला चाडपर्वको सुरुभए लगत्तै सर्वसाधारणको भीडको चाप बढिरहेको छ । कोरोना कहरकाबीचमा पनि गत वर्ष भन्दा यस वर्ष सेवाग्राहीको ...

मकवानपुरका खतिवडा शहरी विकास मन्त्री बन्दै

सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेसँगै नेकपा (एकीकृत समाजवादी)ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको छ । शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय ...

मकवानपुरमा यो वर्ष डेढ गुणाले खसी बोकाको व्यापार बढ्ने

हेटौंडा \ जिल्लामा गत वर्ष दशैंको तुलनामा यस वर्ष खसीबोका तथा राँगाको व्यापार डेढ गुणा बढ्ने अनुमान गरिएको छ । गत वर्ष कोरोना महामारीका कारण ...

बेलायत सरकारले सोमबार बिहान ४ बजेदेखि नेपाललाई रेड लिस्टबाट हटाउने

बेलायत सरकारले आगामी सोमबार बिहान ४ बजेदेखि लागु हुने गरी नेपाललाई रेड लिस्टबाट हटाएको छ। नेपालसंगै यसअघि रेड लिस्टमा रहेका अधिकांश मुलुकहरु रेड लिस्टबाट हटेका ...

अग्रवाल समूहले गरे टिमको घोषणा, उपाध्यक्षमा अधिकारी, रानाभाट, अग्रवाल र खनाल

खबरबाकस \ मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षका उम्मेदवार कृष्णकुमार गुप्ता अग्रवालले आफ्नो टिम घोषणा गरेका छन् । बिहीबार हेटौंडामा एक कार्यक्रमका बीच ...

लोकसेवा नियम मिचेर रजिष्टार प्रसाईले श्रीमतीलाई बनाए कार्यालय सहायक

हेटौंडा \ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले आफ्नो पदको दुरुपयोग गर्दै प्रतिष्ठानको कर्मचारीमा आफ्नै श्रीमतिलाई नियुक्त गरेका छन् । प्रदेश लोकसेवा आयोग ...

नेकपा (एस) बागमती प्रदेश कमिटी गठन

काठमाडौं \ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बागमती प्रदेश भेलाले २३१ सदस्यीय नयाँ बागमती प्रदेश कमिटी गठन गरेको छ । यहाँ आज आयोजित भेलामा प्रादेशिक ...

अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा अब नारायणी मलमा

खबरबाकस \ अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा अब हेटौंडाको नारायणी मलमा पाइने भएको छ । नारायणी मल्टी ब्राण्ड सपले आज घटस्थापनाको दिनको अवसर पारेर ६ थरिका अन्तर्राष्ट्रिय ...

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिदैं

खबरबाकस \ बागमती प्रदेशको सत्तारुढ दल नेकपा एमाले विभाजनसँगै अल्पमतमा पुगेको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले प्रदेश सभाबाट विश्वासको मत लिने भएको छ । प्रदेश ...

बडा दशैँ शुरु, आज घटस्थापना घरघरमा जमरा राखिँदै

नेपालीहरूको महान् चाड बडा दशैँ बिहीबारबाट शुरु भएको छ । बडादशैँको पहिलो दिन घटस्थापना । आज सबै नेपालीहरूले आ–आफ्नो घरघरमा जमरा राख्ने गर्दछन् । आज ...

थप १०४३ जनामा कोरोना, १२ को मृत्यु

पछिल्लो २४ घण्टामा १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ...

सजिलो उपभोक्ता सहकारी संस्थाको ठगी धन्दा,ऋणीको धितोमाथि सहकारीको रजाई

संविधानसभा सदस्य शेर बहादुर पहारी अध्यक्ष र नगरटोल समन्वय समिती हेटौडाका अध्यक्ष धु्रब अधिकारी सचिव रहेको हेटौडाको एक सहकारी संस्थाले नियम विपरित काम गर्दै आर्थिक ...

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज बुधवार विश्वासको मत लिनु हुने भएको छ । आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत ...

गङ्गाबहादुर हराएको ५२ वर्षपछि आफन्तको सम्पर्कमा आए

बेनी \ सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ । घरबाट हराएका बेनी नगरपालिका-४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर भनिने)को ...

सत्ता गठबन्धनबीच मन्त्रालयकाे भागबन्डा मिलेसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाण्डाै \ सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डा मिलेसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ । हिजो मङ्गलवार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डा मिलाएको हो । ...

थप ८६७ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

शनिबार देशभर थप ८६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । ८ हजार २१९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६५९ तथा एन्टिजेन विधिबाट २०८ जनामा सङ्क्रमण ...