फिचर

आज देशैभर वर्षा हुने‚ यी प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं \ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर वर्षाको सम्भावना रहेको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। बंगालको खाडी ...

तीन दिदीबहिनीको सामूहिक बलात्कार

राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक बलात्कार गरेको छ । कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक बलात्कार ...

मानो रोपेर मुरी भित्र्याउने बेला पर्यो झरी, किसान चिन्तित

खबरबाकस \ धानबाली भित्र्याउने बेला पानी परेपछि धेरै ठाउँका किसान चिन्तित भएका छन् । दशैँ सकिएलगत्तै धान भित्र्याउने योजना बनाएका किसानलाई समस्या भएको छ । ...

बागमती सरकारले बढाएको सार्वजनिक सवारीको भाडा आजदेखि लागू

काठमाडौं \ बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागू भएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ ...

दशैंलगत्तै दुई प्रदेशको सरकार परिवर्तन हुँदै, कर्णालीमा कांग्रेसको मुख्यमन्त्री पक्का, बागमतीमा कांग्रेस र नेकपा एसबीच हानाथाप

हेटौंडा \ वडा दशैंको समाप्तिसँगै बागमती र कर्णाली प्रदेश सरकार बदल्ने खेल तिव्र भएको छ । कर्णाली प्रदेशमा ढिलोमा कात्तिक दोस्रो सातामा सरकार फेरिने भएको ...

जम्मु–कश्मीरमा एक सातादेखि मुठभेड जारी, ९ सैनिकसहित २२ जना मारिए

काठमाडौं । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु भएको छ । मारिनेमा भारतीय सेनाका ९ ...

बानियाँद्वारा मानव सेवा आश्रमलाई एक लाख रूपैयाँ सहयोग

हेटौंडा \ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् । बानियाँले आफ्नो सेवासुविधाबापत ...

कलाकर्मीको अनुभव : ‘बाल्यकालकै दशैं अविस्मरणीय’

काठमाडौं \ दशैंको माहोलले प्रायलाई छोइसकेको छ । सर्वसाधारणदेखि कलाकारसम्म दशैंको माहोलमा छन् । कोरोनाका कारण पछिल्लो दुईवर्ष स्टेज कार्यक्रम, चलचित्रका गतिविधिहरू शून्यजस्तै भए । ...

विजया दशमीले भ्रातृत्व र राष्ट्रिय एकता बढाउँछ : प्रधानमन्त्री देउवा

काठमाण्डाै \ प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना व्यक्त गर्दै दशैँ लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति ...

विजया दशमीले नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्नेछ : राष्ट्रपति भण्डारी

काठमाण्डाै \ राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा देशविदेशमा रहनुभएका सबैमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति र समृद्धिकाे कामना गर्नुभएको छ । विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारीले ...

टीका थाप्ने प्रभावशाली समय बिहान १०ः०२ बजे

नेपालीहरूको महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ...

४५५ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

नेपालमा थप ४ सय ५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ ...

स्थानीयको सक्रियतामा खोला वारपार गर्न सहज

हेटौंडा \ मकवानपुरको मनहरी–५ को दर्दरा बसन्तपुर र डिल्लिपुर जोड्न रापती खोलामा स्थानीय वासिन्दाहरुको सक्रियतामा हेम पाइप राखेर अस्थायी पुल निर्माण गरिएको छ । पश्चिम ...

कोरोनाका कारण यसवर्ष कुमारीलाई ल्याइएन दसैँघर

काठमाडौं \ हरेक वर्ष महानवमीको दिनमा मात्रै वर्षको एक दिन सर्वसाधारणका लागि खुला गरिने भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिर यस वर्ष सर्वसाधारणलाई खुला गरिएको छ ...

एनआरएनको चुनाव सार्नु आपत्तिजनक : कुल आचार्य

काठमाडौं -- गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा दशौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले एनआरएनको चुनाव सार्नु आपत्तिजनक रहेको बताएका छन् । टिम कुलद्वारा ...

दशैंमा थ्रेसर प्रयोग गरी धान भित्र्याउदै किसान (तस्विरमा)

खबरबाकस \ सबैतिर दसैंको चहल पहल बढिरहेको बेला किसानहरु भने धान काट्ने र थ्रेसर लगाई धान भित्र्याउने चटारोमा रहेका छन् । दसैं एकाआपसमा परिवारका सदस्य ...

बस दुर्घटनामा ज्यान गुमाएका ३२ मध्ये २४ जनाको सनाखत

काठमाण्डाै \ मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ३२ जनामध्ये २४ जनाको परिचय खुलेको छ। दुर्घटनामा छायाँनाथ रारा नगरपालिका-७ की १९ वर्षकी लग्न सेजुवाल, उहाँका ...

फाइनल प्रवेशका लागि नेपाल बंगलादेशसँग भिड्दै

काठमाडौं \ माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे ...

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

सुर्खेत \ मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र ४ ...