फिचर

मानसिकरूपमा पूर्ण अशक्त गिरीलाइ दिए प्रजिअ पाण्डेले नागरिकता

खबरबाकस \ मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले मानसिक रुपमा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरेका छन् । शनिबार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ...

परिचय साकोसद्धारा ११ करोड ऋण लगानी

खबरबाकस \ हेटौंडा–२, बुद्धचोकस्थित परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा शनिबार भएको छ । संस्थाका अध्यक्ष दीपक तिमल्सिनाको सभाध्यक्षता तथा ...

ग्रामीण बहुउद्देश्यीय सहकारी सभा, १२ करोड ऋण लगानी

खबरबाकस \ हेटौंडा २ मा रहेको ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा प्रतिमा श्रेष्ठ चयन भएकी छिन् । शनिबार भएको संस्थाको २२ औं वार्षिक साधारण सभाले ...

कामधेनु बहुउद्देश्यीय सहकारीको सभा

खबरबाकस \ हेटौँडा ६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको २३ औ वार्षिक साधारण सभा शनिबार भएको छ। सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षता भएको साधारणसभाको ...

कांग्रेस सभापतिमा निर्वाचित देउवाले आज पदभार ग्रहण गर्दै , केन्द्रीय समितिको पहिलो बैठक बस्दै

काठमाण्डाै \ नेपाली कांग्रेसमा दोस्रो कार्यकालका लागि निर्वाचित सभापति शेरबहादुर देउवाले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । १४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई पार्टीको केन्द्रीय निर्वाचन समितिले ...

स्थानीय तहको निर्वाचन १४ वैशाखमा प्रस्ताव

निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक आगामी १४ वैशाखमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गरेको छ । आयोगका पदाधिकारी, प्रधानमन्त्री र सरकारका ...

प्रधानमन्त्री देउवाबाट क्रिसमस पर्वको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरुले डिसेम्बर २५ तारिखमा विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, ...

बागमती प्रदेशका ३ मन्त्री र ३ राज्यमन्त्रीले लिए सपथ

हेटौंडा \ बागमती प्रदेशमा ३ मन्त्री र ३ राज्यमन्त्री थपिएका छन् । मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शुक्रबार कांग्रेसको तर्फबाट ३ मन्त्री र ३ राज्यमन्त्री थपेर मन्त्री ...

बागमती प्रदेशमा नेपाली कांग्रेसबाट यी मन्त्री बन्दै

खबरबाकस \ बागमती प्रदेशमा ६ जना सांसद मन्त्री बन्दैछन् । नेपाली कांग्रेसका तर्फबाट ३ मन्त्री र ३ राज्यमन्त्री थपिने भएका हुन् । कांग्रेसबाट उद्योग, बाणिज्य ...

मकवानपुरगढी-७ सुकौरामा शव भेटियो

हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा एक पुरुषको शव फेला परेको छ। अन्दाजी २०-२५ बर्षीय एक युवकको शव भेटिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी ...

प्रदेश-२ सभापतिमा देउवा समूहका उम्मेदवार कृष्णा राय यादव विजयी

काठमाण्डौ \ नेपाली कांग्रेस प्रदेश–२ सभापतिमा कृष्णा राय यादव विजयी हुनुभएको छ । उहाँले प्रदेश(२ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गर्नु भएको ...

प्रदेशसभा बैठकमा दुईवटा प्रतिवेदन पेश

हेटौंडा \ बागमती प्रदेशसभा बैठकबाट बिहिबार दुईवटा प्रतिवेदन पेश भएका छन् । विहिबार बसेको दोस्रो बैठकमा दुईवटा बैठक पेश भएका हुन् । बैठकमा शिक्षा, स्वास्थ्य ...

एमालेले केन्द्रको सिको प्रदेशमा गरिरहेका छन् : मुख्यमन्त्री पाण्डे

खबरबाकस \ मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेकपा एमालेले केन्द्रको सिको प्रदेशमा गरिरहेको बताएका छन् । बागमती प्रदेशसभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले यस्तो बताए । उनले ...

प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

खबरबाकस \ बागमती प्रदेशको प्रदेशसभा बैठक नेकपा एमालेले बिहिबार दोस्रो दिन पनि अवरुद्ध गरेको छ । बुधबार पहिलो दिन बैठक अवरुद्ध गरेको एमालेले बिहिबार विहान ...

एमसीसीकै कारण गठबन्धन टुट्दैन : प्रचण्ड

काठमाडौं \ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का कारण हालको सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् । ...

हेटौंडामा सात दिने आधारभूत पत्रकारिता तालिम सुरु

खबरबाकस \ नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा हेटौंडामा सात दिने आधारभूत पत्रकारिता प्रशिक्षण तालिम विहीबारबाट सुरु भएको छ । युरोपियन युनियन र पत्रकार महासंघको ...

बेलायतमा एकै दिन एक लाख छ हजारमा कोरोना संक्रमण

बेलायतमा दैनिक कोरोना संक्रमित संख्या बढ्दै गएको छ । बुधबार एकै दिन पहिलो पटक महामारीयताकै सबैभन्दा बढी एक लाख छ हजार १२२ जना नयाँ संक्रमित ...

कांग्रेस प्रदेश-२ मा आज मतदान हुँदै

काठमाण्डाै \ कडा सुरक्षाका बीच नेपाली कांग्रेसको दुई नम्बर प्रदेशमा आज मतदान हुँदैछ । प्रदेशको सभापति पदमा संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र संस्थापन इतर समूहबाट ...

समिति गठनः आवश्यक अध्ययन पश्चात खानी सञ्चालन हुने

खबरबाकस \ मकवानपुरको राक्सिराङको वडा नम्बर ४ मा रहेको ढुङ्गा खानीको विवादित समस्याको समाधानका लागि समिति गठन भएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको संयोजकत्वमा ...

नेपालमा थप एक जनामा 'ओमिक्राेन भेरियन्ट' पुष्टि

काठमाण्डाै \ नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । जिन सिक्विन्सिङका क्रममा एक जना ९८ वर्षका पुरुषमा ओमिक्रोन भेरियन्ट देखा ...