
प्रचण्डको प्रतिवेदनमाथि २५ समूहमा छलफल, आज समूहगत निष्कर्ष प्रस्तुत गरिने
काठमाडौं \ नेकपा (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनको तेस्रो र बन्द सत्रको दोस्रो दिन मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भएको छ ...
















