फिचर

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

काठमाण्डौ \ सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । बजेट अधिवेशन भएको ५ महिनापछि आजदेखि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । बैठक ...

आजबाट दोस्रो चरणको खोप अभियान

काठमाडौं \ कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सरकारले आजबाट दोस्रो चरणको खोप अभियान सुरु गर्दै छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोभिड फोकल पर्सन महेन्द्र श्रेष्ठका अनुसार ...

दैलेखमा पत्रकार थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

सुर्खेत \ दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न भनिएका फरार एक अभियुक्त लामो समय पछि पक्राउ परेका छन् । दैलेख प्रहरीले महाबु गाउँपालिका–६ का ६८ ...

भोलिदेखि दोस्रो चरणको खोप लगाउन सुरु गरिने

काठमाण्डौ \ सरकारले भोलिदेखि दोस्रो चरणको खोप लगाउन सुरु गर्ने भएको छ । दोस्रो चरणको खोपका लागि दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको ...

सभामुखले दायर गरेको रिट न्यायाधीश ढुंगानाको इजलासमा

काठमाडौं \ संवैधानिक आयोग भएका नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । रिटमाथिको सुनुवाइ न्यायाधीश ...

विहीबार बकैया गाउँपालिका बालमैत्री घोषणा गरिने

मकवानपुरको बकैया गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने नेपालकै दोस्रो गाउँपालिका बन्ने तयारी रहेको छ । यसअघि मकवानपुरकै मनहरी गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने ...

शुभेच्छुक संस्थाहरुको हेटौंडामा विरोध प्रदर्शन

हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरको शुभेच्छुक संस्थाहरुको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमको विरुद्धमा हेटौंडामा नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले विरोध प्रदर्शन गरेको ...

नेपालमा पहिलो चरणको खोप अभियान आजदेखि सकिँदै

काठमाण्डौ \ नेपालमा पहिलो चरणको पहिलो खोप अभियान आजदेखि सकिँदैछ । पहिलो डोजको खोप अभियान आजदेखि सकिएपछि अबको केही दिनमा पहिलो चरण अन्तर्गतकै दोस्रो डोज ...

आज पूर्व र मध्य क्षेत्रमा पानी पर्ने सम्भावना, भोलिदेखि मौसम सुधार हुने

काठमाण्डौ \ आज पूर्व र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव पश्चिमबाट पूर्वमा सरेकाले आज प्रदेश ...

इङल्याण्ड र वेल्सको जनगणनामा नेपाली सहभागिताबारे छलफल

लण्डन । इङल्याण्ड र वेल्समा मार्च २१ मा सम्पन्न हुन गइरहेको जनगणनामा नेपाली समुदायलाई बढीभन्दा बढी सहभागी गराउन नेपाली समुदायमा छलफल भइरहेको छ । यसै ...

हेटौंडा गोल्ड कप : उपाधि आयोजक एफसी विजय युथलाई

हेटौंडा \ भिडोल विजय युथ हेटौंडा गोल्डकप’ को उपाधि आयोजक क्लब एफ.सी विजय युथ क्लबले आफ्नो पोल्टामा पारेको छ । शुक्रबार हेटौंडामा भएको फाइनल प्रतिस्पर्धामा ...

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न सक्दैन: प्रधानमन्त्री

काठमाण्डौ \ प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था आयो भने संसद् विघटन गर्न सक्ने भन्दै संसद् विघटन गर्ने निर्णयको बचाउ ...

नारायणहिटी अगाडी नेकपा ओली समूहको जनसभा

काठमाण्डौ \ नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले काठमाण्डौको नारायणहिटी दरबार अघिल्तिर सडकमा जनसभा सुरु भएको छ । अहिले काठमाण्डौका विभिन्न ठाउँबाट र्‍याली निस्केर सभामा ...

संवैधानिक निकायहरुमा भएका नियुक्तिविरुद्ध सभामुखको रिट

काठमाडौं \ संवैधानिक निकायहरुमा भएको नियुक्तिविरुद्ध सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शुक्रबार दायर गरेको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री लगायत नियुक्ति ...

ओली समूहको जनसभाका कारण शुक्रबार सवारी लाइसेन्सको परीक्षा स्थगन

काठमाडौं \ माघ २३ गते शुक्रबार काठमाडौं उपत्यकामा हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको छ । नेकपाको केपी शर्मा ...

संसदीय सुनुवाई बिनै संवैधानिक आयोगमा नियुक्तिको तयारी

काठमाडौं \ संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस भएका पदाधिकारी तथा सदस्यहरुलाई संसदीय सुनुवाई बिनै नियुक्त गर्ने तयारी सरकारले गरेको छ । यसअघि संवैधानिक परिषद्ले सिफारिस ...

खैराङमा ७ करोड खर्चिएर स्वास्थ्यचौकी भवन बन्दै

हेटौंडा \ विकट राक्सिराङ गाउँपालिकाको खैराङमा ७ करोड रुपैयाको लागतमा स्वास्थ्य चौकी भवन निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ...

प्रतिनिधिसभा विघटनविरुद्ध २०औँ अनशन बस्दै डा. केसी

काठमाडौं \ चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले आउँदो फागुन १२ गतेदेखि अर्को अनशन सुरु गर्ने भएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा डा. केसीले ...