फिचर

अध्यक्षमा न्यौपाने सहित उपाध्यक्षहरुको उम्मेदवारी घोषणा

मकवानपुर उद्योग वाणिज्य संघको आसन्न ५४ औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा राजकुमार न्यौपानेको नेतृत्वमा ४ जनाले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।शुक्रबार साझँ हेटौंडाको ...

मनहरीमा दुर्घटनाः तीनको मृत्यु, १० घाइते

पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरीमा बस र ट्रक एक आपसमा ठोक्किदाँ ३ जनाको मृत्यु भएको छ भने १० जना ...

माधव पक्षको अनुपस्थितिमा एमालेले तोक्यो सातै प्रदेशका इन्चार्ज, महाधिवेशन मंसिरमा

काठमाडौं \ नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । सर्वोच्च अदालतको आदेशअनुसार साविकको अवस्थामा फर्किएको एमालेले शुक्रबार सातै प्रदेशमा पार्टीका इन्चार्ज तोकेको हो । ...

मातृभूमिद्धारा पन्ध्र स्रष्टा सम्मानित तथा पुरस्कृत

प्रत्येक वर्ष प्रदान गरिदै आएको मातृभुमी साहित्य समाज मकवानपुरले शुक्रबार एक कार्यक्रमबीच विभिन्न विधामा १५ वटा साहित्य सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कोरोनाका ...

एमालेको केन्द्रीय कमिटीको बैठक आइतबार बस्ने तयारी

काठमाडौं \ केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते आइतबार बस्ने तयारी नेकपा एमालेले गरेको छ । केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले चैत १ गते ...

राष्ट्रपति भण्डारी बंगलादेश जाने

काठमाडौं \ राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने मिति तय ...

सामदायिक रेडियो प्रसारक संघको अध्यक्षमा अर्जुन गिरी निर्वाचित

काठमाडौँ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको सातौँ अधिवेशनले अर्जुन गिरीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष पदका लागि भएको ...

स्थानीय तह शहिद स्मृृति गोल्डकपः मकवानपुर ११ को विजयी सुरुवाती

हेटौंडामा बिहीबारबाट स्थानीय तह शहिद स्मृृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता तेस्रो संस्करणको खेल सुरु भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको खेलको उद्घाटन ...

शिक्षामा पढाइ होइन सिकाइको जरुरी छः मुख्यमन्त्री

खबरबाकस \ बामगती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अबको शिक्षा पठाइमा होइन सिकाईको जरुरी रहेको बताएका छन् । हेटौंडामा निरन्तर २५ वर्ष देखि प्राविधिक जनशक्ति उत्पादन ...

मनायो मकवानपुर टेक्निकलले रजत जयन्ती

मकवानपुरमा २५ वर्षदेखि स्वास्थ्यक्षेत्रका लागि जनशक्ती उत्पादन गर्दै आइरहेको हेटौंडा ५ मा अवस्थित मकवानपुर टेक्निकल इन्ष्टिच्यूटले रजत महोत्सव मनाउने भएको छ । २०५२-५३ साल देखि ...

आज महाशिवरात्रि मनाइँदै

आज (बिहीवार) महाशिवरात्रि पर्व शिवको विधिपूर्वक पूजा–आराधना गरेर देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गइ ...

मिस मकवानपुर सिजन –३ हुने, आवेदन खुल्ला

हेटौंडामा मिस मकवानपुर सिजन –३ प्रतियोगिता हुने भएको छ । कलिउड सुपर डान्स एन्ड फिटनेस प्रालि एवम स्पाक्लिङ्ग सिज प्रालिको सहकार्यमा मिस मकवानपुर सिजन –३ ...

मकवानपुर टेक्निकलको रजत जयन्ती

२५ वर्षदेखि स्वास्थ्यक्षेत्रका लागि जनशक्ती उत्पादन गर्दै आइरहेको हेटौंडा ५ मा अवस्थित मकवानपुर टेक्निकल इन्ष्टिच्यूटले रजत महोत्सव मनाउने भएको छ । २०५२/५३ साल देखि सञ्चालन ...

एमालेको शक्ति, कोसँग के कति ?

२०७१ असारमा सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित नेकपा (एमाले) को केन्द्रीय कमिटी व्युँतिएपछि अहिले केपी र माधवपक्षीय नेताको हिसाब निकाल्न थालिएको छ । साविकको स्थायी कमिटीमा ...

जसपा संसदीय दलको निष्कर्षः प्रतिगमनकारी कदम चाल्ने ओलीलाई साथ दिनु हुँदैन

काठमाडौं \ जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी भएको ठहर गर्दै तत्काल उनलाई सहयोग नगर्ने निष्कर्ष निकालेको छ । मंगलबार बसेको ...

चितवनमा राखियो नेकपा माओवादी केन्द्रको बोर्ड

चितवन \ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टी कार्यालयमा आफ्नो बोर्ड राखेको छ । मंगलबार एक कार्यक्रमका बीच चितवनका नेता कार्यकर्ताहरुले साविकको माओवादी ...

जनगणनामा युवा पुस्तालाई समेट्ने प्रयास

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके , इंग्ल्याण्ड समन्वय राज्यपरिषद्ले आगामी २१ मार्चमा हुने जनगणनामा युवा तथा नयाँ पुस्तालाई समावेश गर्न पहल गरेको छ ...

बेलायतको जनगणनामा जातिय समूहमा ‘नेपाली’ लेख्न भूपू गोर्खाहरुको अपील

लण्डन । बेलायतको जनगणनामा इथ्निसिटी तथा मुख्य भाषामा ‘नेपाली’ लेख्न गोरखा भूतपूर्व सैनिक संघसंस्थाहरुले अपील गर्ने भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय ...

यसैवर्ष ८४५ मुद्दाको फैसला, एक हजार फैसलाको चरणमा

जिल्ला अदालत मकवानपुरले आर्थिक वर्ष २०७७/७८ को फागुन २४ गते सम्म ८४५ वटा मुद्दाको फैसला गरेको छ । मङ्गगलबार जिल्ला अदालत मकवानपुरमा पत्रकार सम्मेलन गर्दै ...

दक्षिण एसियाकै पहिलो सुरुङका निर्माणकर्ता थापाको अर्धकदको प्रतिमुर्ति निर्माण

हेटौंडा वडा नम्बर–१५ चरियामाई मन्दिर परिसरमा रहेको दक्षिण एसियाकै पहिलो सुरुङका परिकल्पनाकार तथा निर्माणकर्ता डिल्लीजंग थापाको अर्धकदको शालिकको अनावरण गरिएको छ । मंगलबार नेपालका प्रथम ...