फिचर

रिद्धिसिद्धिको ढुंगा ढुवानीमा युवाद्धारा ‘दादा भत्ता’

हेटौंडा \ सिमेन्ट उत्पादनको लागि कच्चा ढुंगा ढुवानी गर्दा केही व्यक्तिहरुले अवैध रुपमा रकम उठाउने धन्दा सुरु गरेको भन्दै राक्सिराङका स्थानीय युवाहरुले आपत्ति जनाएका छन् ...

रेडक्रस मकवानपुरको ५३ औं वार्षिक साधारण सभा

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरको ५३ औं वार्षिक साधारण सभा भएको छ । विहीबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ धादिङमा सभा भएको हो । ...

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति, विप्लवमाथिको प्रतिबन्ध हट्ने

काठमाण्डाै \ सरकार र नेत्र विक्रम चन्द समूह विप्लवबीच तीन बुँदे सहमति भएको छ । आज बालुवाटारमा भएको वार्ताका क्रममा तीन बुँदे सहमति भएको हो ...

नेकपा नामको विवादमा फैसला आउने मिति पछि सर्यो

काठमाडौं \ सर्वोच्च अदालत आज विदा भएकाले नेकपा नामको विवादमा फैसला आउने मिति पछि सरेको छ ।पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन ...

२७३ जना अभिभावकको स्वास्थ्य परिक्षण

सिधाखबर \ प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम अन्तरगत मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको शारदा माध्यामिक विद्यालयमा २७३ जना अभिभावकले आफ्नो स्वास्थ्य ...

प्रेस युनियनको भेला, निर्वाचनको लागि आवश्यक तयारीमा छलफल

नेपाल प्रेस युनियन मकवानपुर शाखाले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन लक्षित भेलाको आयोजना गरी छलफल तथा अन्तरक्रिया गरेको छ । बुधबार प्रेस युनियनमा आवद्ध रहेका ...

हेटौंडामा नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

हेटौंडा \ हेटौंडामा आज देखि नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा आजदेखि ...

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

कैलाली \ सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन अन्तर्गत बुधबारका लागि आह्वान गरिएको बैठक स्थगित भएको छ । प्रदेशसभामा सूचना टाँस गर्दै बैठक स्थगित भएको जानकारी दिइएको ...

देउवा भन्छन, प्रधानमन्त्री पद माग्ने पनि छैन, भाग्ने पनि छैन

चितवन \ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने अवसर आयो भने आफू पछि नहट्ने बताएका छन् । चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले सरकारको नेतृत्व ...

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बस्दै

काठमाण्डाै \ नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र ...

मकवानपुरगढीमा आइतबारबाट कोभिड विरुद्धको खोप लगाइने

सरकारले कोभिड १९ रोग विरुद्ध विभिन्न चरणमा खोपको कार्यक्रम गरिरहेको छ । हाल सम्म पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि, कर्मचारी, कुटनितिकज्ञ लगायतले खोप लगाई ...

मन्त्री आले भन्छन् : मलाई एक अर्बको अफर आयो

काठमाडौं \ वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भनी आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको दाबी गरेका छन् ...

भरतपुरमा अन्तर्राष्ट्रिय इञ्जिनियरिङ सम्मेलन

भरतपुर \ भरतपुर महानगरपालिका–११ मा रहेको युनाइटेड टेक्निकल (यु–टेक) कलेजमा दिगो इन्जिनियरिङ र प्रविधि व्यवस्थापनका पछिल्लो आविष्कारबारे अन्तर्राष्ट्रिय इञ्जिनियरिङ सम्मेलन भएको छ । सामाजिक समस्यालाई ...

विप्लव समूहसँग वार्ता गर्न समिति गठन

काठमाण्डाै \ सरकारले नेत्रविक्रम चन्द नेतृत्वकाे विप्लव समूहसँग वार्ता गर्न समिति गठन गरेकाे छ । सरकारले गठन गरेकाे वार्ता समितिमा गृहमन्त्री रामबहादुर थापा बादल संयाेजक ...

प्रधानमन्त्री ओली र नेता माधव नेपाल आज मोरङ जादैं

काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि मोरङ जाँदै छन् । मंगलबार दिउँसो उनी मोरङको उर्लाबारी हुँदै झापासम्म पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवलायले ...

बेलायतमा कोरोनाविरुद्धकाे खोपले जटिल बिरामी हुने दर ८० प्रतिशतले घट्याे

काठमाण्डाै \ बेलायतले कोरोनाविरुद्धको खोपले कोरोना सङ्क्रमणका कारण अस्पताल पुग्नुपर्ने अवस्थालाई ८० प्रतिशतभन्दा धेरैले घटाएको पाइएको छ । बेलायतमा खोप लगाइसकेपछिको र लगाउनुअघिको तथ्याङ्कलाई गरिएकाे ...

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डाै \ नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । ...

प्रदेश सरकारद्वारा पाँच अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

सिधाखबर \ बागमती प्रदेश सरकारले आइतबार पाँच जिल्लाका सरकारी अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । प्रदेश अन्तर्गत रहेको मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल, सिन्धुपाल्चोकको ...

प्रधानमन्त्रीले विश्वासको मत लिने, तर राजीनामा नदिने

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विश्वासको मत लिन तयार भएको तर पदबाट राजीनामा दिने अवस्थामा नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले आफू निकटका ...

बेलायत कोरोना अपडेट: दैनिक संक्रमित संख्या सेप्टेम्बरपछिकै न्यून

लन्डन \ बेलायतमा पछिल्लो २४ घन्टामा थप २९० जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैनिक संक्रमित संख्या गतवर्ष सेप्टेम्बरपछिकै न्यून हो । यससँगै बेलायतमा ...