समाचार

राष्ट्रपतिले प्रमुख दलहरुसँग आज छलफल गर्दै

काठमाडौं \ राष्ट्रपति विद्यादेवि भण्डारीले आज प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्ने भएकी छन् ।राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले संघीय संसदमा प्रतिनिधित्व गर्ने ...

भेटुवाल बने निर्माण व्यवसायी महासंघ बागमती प्रदेशका सहकोषाध्यक्ष

बागमती प्रदेश निर्माण व्यवसायी महासंघको सह-कोषाध्यक्षमा मकवानपुरका युवा तथा निर्माण व्यवसायी राजेश भेटुवाल चयन भएका छन। धादिङको सदरमुकाम धादिङबेसीमा दुई दिन सम्म चलेको बागमती प्रदेश ...

राष्ट्रिय भेला नरोक्ने खनाल-नेपाल पक्षको निर्णय, ओलीको चियापानमा नजान निर्देशन

काठमाडौं \ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले अध्यक्ष केपी ओलीद्वारा अयोजित चियापान कार्यक्रममा नजाने निर्णय लिएको छ ।​ धुम्बाराहीबाट फर्किएपछि ...

बाँदर धपाउन २८० वटा उपकरण किसानलाई वितरण गरिने

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको समथरमा भन्दा पनि बढी वनजङ्गल नजिक खेतबारी रहेका छन् । डाँडाकाँडाहरु संगै वन जङ्गलका नजिक रहेका खेतबारीमा लगाइएका अन्नबाली तथा तरकारीबाली खाएर ...

बेहोस भेटिएका मकवानपुरगढीका घिमिरेको मृत्यु

हेटौंडा \ हेटौंडाको फरेष्टी गेट नजिक बेहोस भेटिएका एक पुरुषको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सोमबार बिहान ७ बजेको समयमा सडकपेटिमा बेहोस ...

दैलेखमा पेट्रोलियम पदार्थ: उत्खननको सम्भावना टुङ्गो लगाउन चिनियाँ प्राविधिक टोली आउँदै

दैलेखको श्रीस्थान, नाभीस्थानमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणपछि व्यावसायिक उत्खनन सम्भावनाको टुङ्गो लगाउन चिनियाँ प्राविधिकको टोली यही चैत १९ (अप्रिल १)मा नेपाल आउने भएको छ । ...

सर्वोच्चको नयाँ नजिर : प्रतिवादीबाट रकम बरामद हुँदैमा घूस लिएको भन्न नमिल्ने, स्वेच्छाले माग गरेको हुनुपर्ने

प्रतिवादीबाट रकम बरामद हुँदैमा घूस लिएको भन्न नमिल्ने उल्लेख गर्दै सर्वोच्च अदालतले त्यसका लागि उसले स्वेच्छाले रकम माग गरेको तथ्य स्थापित हुनुपर्ने नयाँ नजिर प्रतिपादन ...

विवाहको नाटक गरेर बलात्कार

तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर्ने, बलात्कारको प्रयास ...

एमालेमा गएका माओवादी नेताको सांसद पद जाने

काठमाडौं \ नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका रामबहादुर थापा बादलसहितका सांसदहरु हाल नेकपा एमाले नेतृत्वको सरकारमा छन् । तर विद्यमान कानुनले नेकपा माओवादी केन्द्रले कानुनी ...

हेटौंडा अस्पतालका दुइ डाक्टर सेवाबाट निष्कासन

हेटौंडा \ अस्पतालमा ड्युटीको समयमा अन्यत्र काम गर्ने र निजी मेडिकलमा गएर औषधि खरिद गर्न सिफारिस गर्ने हेटौंडा अस्पतालमा कार्यरत दुईजना डाक्टरहरु कारबाहीमा परेका छन् ...

सामाजिक सुरक्षा भत्ता अब बैंक मार्फत

मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकाबाट प्रदान गरिने सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गरिने भएको छ । गाउँपालिकामा रहेको नेपाल बङ्गलादेश बैंक र गाउँपालिकाबीच भएको सम्झौता अनुरुप ...

घरवहाल उपभोक्ता संघमा भगतको नेतृत्व

नेपाल घरवहाल उपभोक्ता संघ मकवानपुरको अध्यक्षमा पवनकुमार भगत चयन भएका छन् । शनिबार हेटौंडामा भएको संघको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले भगतको नेतृत्वमा सर्वसम्मतरुपमा ...

ओलीलाई विस्थापित गर्न तीन दलको गठबन्धन तयार हुँदै

नयाँ सरकार गठनका लागि सत्तारुढ दल नेकपा एमाले बाहेकका तीन राजनीतिक दलहरूले गृहकार्य अगाडि बढाएका छन् । एमालेले जनता समाजवादी पार्टीलाई साथ लिएर अहिलेकै सरकारलाई ...

परिवारले उपचार खर्च तिर्न नसकेपछि अस्पतालले दिएन शव

विराटनगर \ परिवारले उपचार खर्च तिर्न नसकेपछि न्युरो अस्पतालले १८ वर्षीय कैशाल कापरको शव दिन अस्वीकार गरेको छ। धनुषाको धनुषधाम–४ हरिपुरका कापर फागुन १२ गते ...

माधव नेपाल पक्षको निष्कर्ष : अब एमाले दुई वटा भयो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को माधव कुमार नेपाल पक्षले पार्टी विभाजनतिर गएको निष्कर्ष निकालेको छ । पार्टी एकीकृत हुँदाको अन्तर संघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ...

मकवानपुरगढीमा लगाए ४९१ जनाले कोरोना खोप

सरकारले कोभिड १९ रोग विरुद्ध विभिन्न चरणमा खोपको कार्यक्रम गरिरहेको छ । हाल सम्म पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि, कर्मचारी, कुटनितिकज्ञ लगायतले खोप लगाई ...

महालक्ष्मी साहित्य पुरस्कार डा. नवराज लम्साललाई प्रदान

यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०७७ सञ्चारकर्मी तथा साहित्यकार डा. नवराज लम्साललाई प्रदान गरिएको शनिबार हेटौंडामा आयोजित एक कार्यक्रममा महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि ...

प्रगतिशिल महिला विकास संस्थाको साधारणसभा

हेटौंडा \ हेटौंडा–१७ मा रहेको प्रगतिशिल महिला आपसी विकास संस्थाको १७ औं वार्षिक साधारणसभा शनिबार भएको छ । संस्थाकी अध्यक्ष प्रमिला सिग्देल सभाध्यक्षता तथा हेटौंडा ...

अध्यक्षमा न्यौपाने सहित उपाध्यक्षहरुको उम्मेदवारी घोषणा

मकवानपुर उद्योग वाणिज्य संघको आसन्न ५४ औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा राजकुमार न्यौपानेको नेतृत्वमा ४ जनाले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।शुक्रबार साझँ हेटौंडाको ...

मनहरीमा दुर्घटनाः तीनको मृत्यु, १० घाइते

पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरीमा बस र ट्रक एक आपसमा ठोक्किदाँ ३ जनाको मृत्यु भएको छ भने १० जना ...