समाचार

माओवादी केन्द्रले स्थानीय तह र संगठनको भेला–बैठक गर्ने

मकवानपुर \ सर्वोच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को विघटन गरेपछि नेकपा (माओवादी केन्द्र) मकवानपुरको पहिलोपटक बैठक बसेको छ । बैठकले पार्टीको मकवानपुरको १० वटै स्थानीय तह ...

आज फागु पर्व मनाइँदै

काठमाण्डाै \ फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको ...

प्रेस संगठन मकवानपुरद्धारा सम्मान र पुरस्कार वितरण

खबरबाकस \ प्रेस संगठन नेपाल मकवानपुरले शनिबार हेटौंडामा अग्रज पत्रकार सम्मान तथा क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ । विज्ञापन वोर्डका सदस्य बलराम थापाको प्रमुख अतिथ्यता ...

रोटरीद्धारा पुस्तकालयलाई पुस्तक सहयोग

रोटरी क्लब अफ मकवानपुरले पुस्तक सहयोग गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी हेटौंडा ४ कमलडाडाँमा रहेको रोशनी पुस्तकालयलाई पुस्तक सहयोग गरेको हो । ...

‘सकभर बाहिर ननिस्कनु’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्र वायु प्रदूषण बढेको भन्दै सकभर बाहिर ननिस्कन अपिल गरेको छ । वायु प्रदूषणले श्वासप्रश्वासमा कठिनाइलगायत स्वास्थ्य समस्या देखिन सक्ने ...

यस्तो छ स्वर्गीय नवीन्द्रराज जोशीको राजनीतिक यात्रा

काठमाडौं \ नेपाली काँग्रेस नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । शुक्रबार साँझ नर्भिक अस्पतालमा उपचारका क्रममा ५९ वर्षका उमेर जोशीको निधन ...

रहेनन् कांग्रेस नेता जोशी

काठमाडौं \ नेपाल काँग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको शुक्रबार निधन भएको छ । फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका ...

सरकारलाई जनताले रेडकार्ड देखाइसकेका छन्ः नेता जर्नादन शर्मा

श्रीराम अर्जुन \ माओवादी केन्द्रका नेता तथा पूर्व गृह तथा उर्जामन्त्री जर्नादन शर्मा प्रभाकरले फुटबल खेलले सहकार्य र प्रतिस्पर्धाको भावना बढ्नेछ भन्दै नेपालको राजनितिक खेलमा ...

जनतासँग उठाएको रकम फिर्ता गर्न स्वतन्त्र जन दवाव अभियान शुरु

नेपाल पूर्वाधार कम्पनीले जनतासँग उठाएको रकम फिर्ता गर्न स्वतन्त्र जन दवाव अभियानद्धारा मागस्वतन्त्र जनदवाव अभियानले पूर्वाधार बिकास कम्पनी लि.ले जनताबाट उठाएको रकम फिर्ता गर्ने अभियान ...

कोभिड असरः छैन रौनकता होलीको

श्रीराम अर्जुन \ कोभिड १९ को महामारी सुरु भएको एक वर्ष पुग्यो । सुरुवाती चरणमा सबैको चासो र चिन्ता बन्यो कोभिडले केहि त हुदैन भनी ...

शिक्षा मन्त्रालयले भन्यो–कोरोना संक्रमण बढ्यो, शैक्षिक संस्थामा थप सतर्कता अपनाऔं

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा पुनः कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै शैक्षिक संस्थामा थप सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ...

एमाले र माओवादी परित्याग गरि २ सय २१ जना कांग्रेसमा प्रवेश

फापरबारी \ बागमती गाउँपालिका ५ बगेरीमा एमाले र माओवादी केन्द्र पार्टी परित्याग गरि विहिबार २ सय २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस ...

विद्यालय अनिश्चितकाल बन्द, शिक्षक रिहाइको लागि शिक्षक महासंघको विज्ञप्ती

सिधाखबर \ छात्रामाथि अभद्र व्यवहार गरेको अभियोगमा विद्यालयका शिक्षक किरण पाण्डे पक्राउ परेपछि मकवानपुरगढी–३ मा रहेको भानु माध्यामिक विद्यालयको पढाई अनिश्चितकालीन बन्द भएको छ । ...

होली खेल्ने कार्यक्रम आयोजना गरेमा पक्राउ गर्न निर्देशन

काठमाडौं \ होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ ...

घरमै होली खेल्न मकवानपुर प्रशासनको अनुरोध

छिमेकी मुलुक भारतमा कोभिड १९ को दोस्रो लहर देखिएकाले स्वास्थ्य मन्त्रालयले सामाजिक दुरी कायम गरी भीडभाड नर्गन र नगराउन आग्रह गरे सँगै होली, मेला महोत्सव ...

संघको साधारणसभा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सूचारु गर्न माग

हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव एमव् अध्यक्ष पदका उम्मेदवार महेन्द्र राउतले संघको ५४ औँ वार्षिक साधारणसभा तथा अधिवेशन हठात स्थगित गरिएकोमा आफ्नो ...

माधव-झलनाथ पक्षले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं \ नेकपा एमालेको माधवकुमार नेपाल (झलनाथ खनाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ बजेका लागि तय भएको नेता युवराज ...

चितवन मेडिकल कलेजमा पहिलो पटक कलेजो प्रत्यारोपण

चितवन \ चितवनको चितवन मेडिकल कलेजमा राजधानी काठमाडौं बाहिर पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । कलेजले बिहीबार बिहान भरतपुर पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका ...

भीडभाड गरेर होली खेल्न नपाइने, मास्क नलगाउनेलाई कारबाही हुने

काठमाण्डाै \ कोरोनाको जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह गरेको छ । काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले मेला, महोत्सव र भीडभाड ...

छात्रामाथी दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको एक विद्यालयका शिक्षक छात्रालाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् । मक्रान्चुलीस्थित भानु माध्यामिक विद्यालयका शिक्षक ...