समाचार

मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदै

काठमाण्डाै \ काठमाण्डाैमा आज मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदैछ । काठमाण्डाैको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्न लाग्नुभएको हो ...

प्रधानमन्त्री रोजगार कार्यक्रम असफल

प्रधानमन्त्री रोजगार कार्यक्रम असफल भएको छ । स्थानीय तहले रोजगार सिर्जना गर्न नसक्दा कार्यक्रम असफल भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार ...

नेपाल समूहमाथि ओली झनै आक्रामक

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति आक्रमकरूपमा अगाडि बढेका छन् । पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै लिखित स्पष्टीकरण ...

मउवा संघको निर्वाचन कार्यक्रम बैशाख १८ गते

हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम बैशाख १८ गते हुने भएको छ । बिहिबार दिउँसो बसेको संघका कार्यसमितिको बैठकले संघको ५४ औं वार्षिक ...

नेकपा विघटनको फैसला सर्वोच्चले पुनरावलोकन नगर्ने

काठमाण्डाै \ एमाले र माओवादी मिलेर बनेको नेकपा विघटनको फैसला पुनरावलोकन गर्न सर्वाेच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्चले क्षेत्राधिकार बाहिर गएर नेकपा विभाजन गरेर ...

चीनबाट ल्याएको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने

चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता ...

टाढिँदै अविश्वासको प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक देखिएको माओवादी केन्द्र अविश्वासको प्रस्ताव ल्याउन भने हच्किएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले ...

सहकारी व्यवस्थापकलाई सफ्टवेयर तालिम

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेका सहकारी संस्थालाई प्रविधिमैत्री बनाउन बुधबारबाट सहकारी संस्थाका व्यवस्थापकहरुलाई ३ दिने कोपोमिस तथा सहकारी संचालन सम्बन्धी अभिमुखीकरण तालिम सुरु भएको छ । ...

बिक्री गर्ने सामग्री मिसावट भन्दै अनुगमनको माग

हेटौंडा \ हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रमा बिक्री गर्न राखिएका सामग्रीहरुमा मिसावट भएको भन्दै अनुगमन गर्नका लागि माग गरिएको छ । मंगलबार मानव अधिकार समूहका संयोजक ...

महिला उपभोक्तालाई जलवायू परिवर्तन न्युनिकरण गोष्ठी

खबरबाकस \ मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा दुइदिने जलवायू परिवर्तन न्यूनिकरण र अनुकुल अभ्यास कार्यशाला गोष्ठी भएको छ । सोमबार र मंगलबार सञ्चालित ...

मिसेज तामाङ मकवानपुरको आवेदन खुला

खबरबाकस \ हेटौंडामा मिसेज तामाङ मकवानपुर हुने भएको छ । प्रथम मिसेज तामाङ मकवानपुर कार्यक्रम बारे जानकारी दिदैं प्रतिस्पर्धाको लागि आवेदन खुला भएको पत्रकार सम्मेलन ...

सौराहामा प्रदूषण खतरनाक अवस्थामा

चितवन \ चितवनको सौराहामा वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । वायुको गुणस्तरको सूचकाङ्क एक्यूआईका अनुसार सौराहामा एक्यूआई ३ सयभन्दा बढी छ । यस्तै, काठमाण्डौ ...

नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डाेज खोप

काठमाण्डाै \ चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । बिहान ८ बजेर ४२ मिनेट जाँदा चीनले अनुदानमा दिएको ८ लाख डोज खोप ...

तराईमा आज हाेली पर्व मनाइँदै

काठमाण्डाै \ तराईका जिल्लामा आज होली पर्व मनाइँदैछ । आज रङ, अबिर दलेर, शुभकामना साटासाट गर्दै, होलीका गीत गाउँदै पर्व मनाइँदै छ । असत्यमाथि सत्यको ...

बागलुङमा होली मेलामा झडप हुँदा २ जनाको मृत्यु, १० जनाभन्दा बढी बेपत्ता

बलेवा \ बागलुङको बडिगाड गाउँपालिका-१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा ...

काँग्रेसको क्रियाशील सदस्यता आधुनिक प्रविधिमा

नेपाली काँंग्रेसले आगामी भदौमा हुने १४औँ महाधिवेशनका क्रियाशील सदस्यताको विवरण अत्याधुनिक प्रविधिको प्रयोग गरेर तयार पारिरहेको छ । ६९ जिल्लामा ३२१ जना कम्प्युटर अपरेटरबाट विवरण ...

काठमाडौँमा प्रदुषण : जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्ने तयारी

केही दिन यता काठमाडौँलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ । हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरुको ...

मिस टिन हेटौंडा जितिन् अमृताले

खबरबाकस \ शनिबार साँझ हेटौंडामा सम्पन्न मिस टिन हेटौंडा २०२१ (सिजन २) को ताज अमृता शाह ठकुरीले जितेकीछिन् । ग्राण्ड फिनायलमा १५ प्रतिस्पर्धीलाई उछिन्दै ताज ...

फागुपूर्णिमाले आपसी मेलमिलाप र सद्‍भावनाको सन्देश दिन्छ : राष्ट्रपति

काठमाडौँ \ राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाले आपसी मेलमिलाप र सद्सभावनाको सन्देश दिने बताएकी छन् । फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, ...

हेटौंडामा निशुल्क स्वास्थ्य शिविर

हेटौंडामा शनिबार निशुल्क स्वास्थ्य शिविर भएको छ । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौंडा ५ स्थित संजीवनी बचत तथा ऋण सहकारी संस्थाले निशुल्क स्वास्थ्य ...