
सरकार निर्माण कम्पनी खोल्ने र व्यापार गर्नेतिर लाग्नु हुन्न: नेता बानियाँ
खबरबाकस \ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकार आफैंले बस खरिद गरेर व्यापार गर्नतिर लाग्न नहुने धारणा राखेका छन् । ...

खबरबाकस \ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकार आफैंले बस खरिद गरेर व्यापार गर्नतिर लाग्न नहुने धारणा राखेका छन् । ...

खबरबाकस \ बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले विभेदकारी बजेट ल्याएको भन्दै विरोध जनाएका छन् । ...

खबरबाकस \ बागमती प्रदेशसभामा विषेश समयमा उठेका प्रश्नको जवाफ दिदैं प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले बजेट पुस्तक दुईवटा प्रकाशन, आमसञ्चार गृह सञ्चालन, विद्युतीय बस खरिद ...

खबरबाकस \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ को गुम्बाडाँडास्थित पर्यटकीय पार्कमा ढुंगाबाट निर्मित २५ फिट अग्लो बुद्धको मूर्ति करिब तयार भएको छ । कोरोना सन्त्रासका कारण ...

हेटौंडा \ पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-३ बसामाडिमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ का ३२ बर्षीय कृष्णहरी कार्की रहेका ...

चितवन \ चितवनमा आज कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार मृतक दुई जना नै चितवन ...

पछिल्लो २४ घण्टामा नेपालमा थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले सोही अवधिमा ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या ...

खबरबाकस \ नेपाली काँग्रेस निकट नेपाल तरुण विभाग बागमती प्रदेशस्तरीय बैठकले मकवानपुरका युवा समाजसेवी तथा तरुण युवा नेता योग्यराज सापकोटालाई तरुण विभाग बागमती प्रदेश सदस्यमा ...

हेटौंडा \ बागमती प्रदेश सरकारलाई दुइ सय वटा अक्सिजन सिलिण्डर सहयोग प्राप्त भएको छ । एसटीसी ग्रुपको तर्फबाट प्रदेश सरकारलाई २ सय वटा अक्सिजन सिलिण्डर ...

बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाईएको बैठक सूचना जारी गरेर स्थगित भएको हो । प्रतिपक्षी दलसंग सहमति विना बैठक ...

खबरबाकस \ मकवानपुरगढी गाउँपालिकाले शुक्रबार एक कार्यक्रमकाबीच किसानहरुलाई किसान क्रेडिट कार्ड वितरण गरिएको छ । साना तथा सिमान्तकृत कृषकहरु माझ वित्तिय पहुँच पु¥याउने उद्देश्यका साथ ...

नुवाकोट जिल्लामा कोभिड–१९ को बढी सङ्क्रामक मानिएको ‘डेल्टा प्लस भेरियन्ट’ फेला परेको छ । त्रिशूली जिल्ला अस्पतालले एक प्रेस विज्ञप्ती जारी गर्दै पिसिआर प्रयोगशालाबाट पोजेटिभ ...

हेटौंडा \ रोट्रयाक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा प्रतिक्षा न्यौपाने पदस्थापित भएकी छिन् । शुक्रबार मनहरी–३ मा आयोजित एक कार्यक्रमकाबीच न्यौपाने वर्ष २०२१÷२२ को अध्यक्ष पदमा ...

खबरबाकस \ आफ्नो माग पूरा नभएसम्म कुनै पनि हालतमा सदन चल्न नदिने चेतावनी प्रतिपक्षी दलले दिइरहेको बेलामा बागमती प्रदेश सरकारले भने कुनै तयारी नै नगरी ...

काठमाडौं (जीएनएन) -- गैर आवासीय नेपाली संघ (एनआरएनए) को नीति प्रतिष्ठानमा पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक शेष घले चयन भएका छन् । संघको बिहीबार बसेको ...

बेलायत / जीएनएन/ प्रवासमा क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर सहकार्य गर्दै व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने भन्दै गैरआवासीय नेपाली पत्रकार महासंघको गठन गरिएको ...

पछिल्लो २४ घण्टामा देशभर २ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १४७९ जना संक्रमित ...

बिहीबार राति आत्महत्या गरेकी अभिनेत्री तथा निर्माता जेनी कुँवरको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनको पार्थिव शरीरलाई भतिज जीवन कुँवरले दागबत्ती दिए । ...

हेटौंडा \ बागमती प्रदेशको प्रदेशसभा बैठक भोली बस्ने बस्ने भएको छ। प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले शनिबार दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरेका हुन्। ...

खबरबाकस \ स्वास्थ्य मापदण्ड अपनाएर मकवानपुर जिल्ला भित्र सार्वजानिक सवारी साधन सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले असार २७ गते आईतबारबाट सार्वजानिक ...