मुख्य खबर

बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

खबरबाकस \ बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धनमा आवद्ध दलहरूसँगको छलफलपछि प्रदेश सरकारले बिहिबार आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको ...

कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन उदघाटन

हेटौंडा \ नेपाली कांग्रेस बागमती प्रदेशको ऐतिहासिक प्रथम अधिवेशन उदघाटन भएको छ।कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन प्रदेशको राजधानी हेटौंडाको वन विज्ञान खेल मैदानमा बिहीबारबाट सुरु ...

हेटौंडामा आज काँग्रेस बागमती प्रदेश अधिवेशन

खबरबाकस \ नेपाली काँग्रेसको बागमती प्रदेशको अधिवेशन उद्घाटन हेटौंडामा हुने भएको छ। काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनअन्तर्गत काँग्रेस बागमती प्रदेशको अधिवेशनको ...

कैलाशका थिङ गाँजासहित पक्राउ

हेटौंडा \ मकवानपुरमा लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाउँपालिका-८ बस्ने २८ बर्षिय शिशिर भन्ने जगत थिङ रहेका छन् ...

प्रदेश सभापतिमा बानियाँको उम्मेदवारी घोषणा

हेटौंडा \ नेपाली कांग्रेसका बागमती प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार ...

मकवानपुरका प्रहरी प्रमुखका १७ बुदें कार्ययोजना सार्वजानिक (बुदाँ सहित)

खबरबाकस \ केहि दिन अघिमात्रै सरुवा भई मकवानपुर आएका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले मकवानपुर प्रहरीको १७ बुँदे प्राथमिकता सार्वजनिक गरेका छन् । बुधबार जिल्ला ...

राप्रपाको एकता महाधिवेशन सुरु

काठमाडौं \ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन सुरु भएको छ । बुधबार काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन सुरु भएको हो । राप्रपा र ...

७० प्रतिशत सकियो काम, माघ महिनाभित्र बालमैत्री गाउँपालिका घोषणा गरिने

खबरबाकस \ मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले यहि माघ महिनाभित्र बालमैत्री गाउँपालिका घोषणा गर्ने भएको छ । गतवर्ष देखी बालमैत्री स्थानीय शासन लागु गर्न विभिन्न बाच्न पाउने ...

विभिन्न पन्ध्रवटा कार्यक्रम गरि मनाइयो जेसीस सप्ताह

खबरबाकस \ जेसीआई हेटौंडा लेडीले जेसीज सप्ताह २०२१ अन्तर्गत १५ वटा कार्यक्रम गरि मनाएको छ । ८ गते बुधबार देखि सुरु भएको जेसीज सप्ताहको समापन ...

एमालेको पदाधिकारीमा कसले कति मत ल्याए ? (सूची)

चितवन \ नेकपा एमालेको दशौं महाधिवेशनबाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ । केन्द्रीय निर्वाचन आयोगका संयोजक विजय सुब्बाले महाधिवेशनबाट निर्वाचित ...

सञ्चारिका समूह मकवानपुरमा रिजालको नेतृत्व

खबरबाकस \ सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा सम्झना रिजाल चयन भएकी छिन् । मंगलबार भएको एक भेलाले सर्वसम्मत रुपमा रिजाललाई अध्यक्षमा चयन गरेको हो । समूहको ...

मानव सेवा आश्रमको २५ सेवा केन्द्रमा सोह्र सयले आश्रय लिदैं

खबरबाकस \ मानव सेवा आश्रमले देशका १७ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । हेटौंडा ९ लामसुरेलाई मुख्य कार्यालय भन्दै सात प्रदेशका १७ ...

अध्यक्ष पदमा ओली भारी मतान्तरले विजयी

चितवन \ नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा भएको निर्वाचनमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन् । आज बिहान भएको मतदानको मत ...

मुख्यमन्त्री शाहीद्वारा विश्वासकाे मत लिन प्रस्ताव पेस, भोलि विश्वासको मत लिने

सुर्खेत \ कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठकमा प्रस्ताव पेस गर्नुभएकाे छ । आज मङ्गलवार बसेको हिउँदे प्रदेश सभाको ...

काँग्रेस महाधिवेशनमा उम्मेदवारी दिने मिति हेरफेर

हेटौंडा \ नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनको उम्मेदवारी दर्ताको मिति परिवर्तन भएको छ । यसअघि प्रदेश अधिवेशनका लागि मङ्सिर ...

लागूऔषधसहित हेटौंडाबाट दुइजना पक्राउ

हेटौंडा \ अबैध लागुऔषध जस्तो देखिने ट्याबलेट सहित १ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटौंडा–१४ कालापानी ...

कमल र राजेन्द्रको तानातानमा पशुपति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन अध्यक्षमध्ये एक पशुपति शमशेर राणा आसन्न महाधिवेशनमा अध्यक्षका दुई आकाङ्क्षी कमल थापा र राजेन्द्र लिङ्देनको तानातानमा परेका छन् । ...

जन्माेत्सवमा बिरुवा राेपण

खबरबाकस \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ वृन्दावन वनस्पति उद्यानमा ‘सेरेमोनियल प्लान्टेसन’ को अभियान सुरु गरिए लगत्तै ३५ बिरुवा राेपिसकेकाे छ । वृन्दावन वनस्पति उद्यानलाई स्थानीयमैत्री ...

भीम रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै पर्चा बाँडेको भेटियो

चितवन \ नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको चुनावमा अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै पर्चा बाँडेको भेटिएको छ। चुनावमा कसलाई भोट ...

ओलीले पेस गरेको केन्द्रीय सदस्यमा मकवानपुरका ४ जना

चितवन \ एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशनको बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम पेस गरेका छन् ।मध्यरातमा भएको बन्दसत्रमा अध्यक्ष ओलीले ...